दिपक मनाङेले खाए सांसदकाे सपथ

पोखरा, १६ माघ । मनाङबाट निर्वाचित भए लगत्तै पक्राउ परेका दिपक मनाङेकाे नाममा चर्चित रहेका राजिव गुरुङलाइ जेलबाट छुटेर सांसदकाे सपथ गराइएकाे छ ।  दिपक मनाङेलाइ गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले साेमबार प्रदेस सभा सदस्यको पद तथा गोपनियताको सपथ खुवाएका हुन । मनाङ ख बाट स्वतन्त्र निर्वाचित मनाङेलाई ज्यान मार्ने उद्योगमा पाटन उच्च अदालतबाट […]

विशेष अदालतबाट फेरि सफाइ पाएपछि दीपक मनाङेविरुद्ध अर्काे मुद्दाकाे तयारी

काठमाडौं, १५ माघ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाएका राजीव गुरुङ (दीपक मनाङे) को फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गर्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले बैठक बसी मनाङेलाई विशेष अदालतले कानुनविपरीत सफाइ दिइको ठहर गर्दै त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १४ करोड ७३ लाख ३१ हजार बिगोसहितको माग […]

प्रहरीको बाक्लो घेरा देखेपछि दिपक मनाङे सपथ नलिएरै टाप

पोखरा, ७ माघ । प्रहरीले पक्राउ गर्ने पक्कापक्की नै भएकाे थाहा पाएपछि मनाङबाट प्रदेश सभा सांसदमा निर्वाचित सपथग्रहण समाराेहमा अनुपस्थित भएका छन् । ४ नम्बर प्रदेशको अस्थायी केन्द्र पाेखरामा अाज अायाेजना गरिएकाे सपथ ग्रहण समारोहमा मनाङे अनुपस्थित भएका हुन् । मनाङे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट विजयी भएका थिए । एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र […]

कांग्रेसका कर्मलार्इ पराजित गरी मनाङमा दीपक मनाङे विजयी

काठमाडाैं, २२ मंसिर । उम्मेदवारी घाेषणादेखि नै चर्चामा रहेका गुण्डा नार्इके राजिव गुरुङ अर्थात दिपक मनाङेले अन्तत: चुनाव जितेरै छाडेका छन् । मनाङे मनाङ प्रदेश ख बाट विजयी भएका हुन् । मनाङे २ हजार ४१० मत प्राप्त गरी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका कर्म गुरुङलार्इ ३ सय ९० मत अन्तरले पराजित गरेका छन् […]