यसरी हुँदैछ शिक्षक पदस्थापन, रिक्त दरबन्दीको जिल्लागत पूरा विवरण

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निम्न माध्यमिक तहका शिक्षकहरुको पदास्थापनाका लागि जिल्लागत र विषयगत दरवन्दी बाँडफाड गरेको छ । केन्द्रले शिक्षक सेवा आयोगको खुला विज्ञापनबाट उत्तीर्णहरुको जिल्लाहरुमा पदास्थापनाको लागि जिल्लागत सूची सार्वजनिक गरेको हो । यसअघि केन्द्रले खुला विज्ञापनबाट छनोट भएकाहरुको पदास्थापनाका लागि उनीहरुसँग काम गर्न चाहेको जिल्लागत विवरण संकलन गरेको थियो […]