मानिसको जन्मदेखि मृत्युसम्मका क्रियाकलाप चित्रबाट देखाउँदै थारु समुदाय

कञ्चनपुर, ७ भदौ । कञ्चनपुरका थारू समुदायका अधिकांश घरमा अष्टिम्की (जन्मअष्टमी) का अवसरमा चित्र बनाउने हतारो छ । कसैले परम्परागत तरिकाले तयार गरेको रङ र कसैले बजारबाट खरीद गरेर ल्याएको रङ प्रयोग गरी चित्र बनाउन व्यस्त छन् । विशेषगरी व्रतालु महिला चित्र बनाउँदैमा बेफुर्सदिला बनेका छन् । थारू समुदायका घर–घरमा रहेका बैठक कोठामा अष्टिम्कीका अवसरमा मानव […]