त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै डेभाजु क्लबका अध्यक्ष गिरफ्तार

काठमाडौं, १४ साउन । काठमाडौंको दरबारमार्गस्थित चर्चित नाइट क्लब डेभाजु लाउन्जका अध्यक्ष मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको हो । केही महिनादेखि प्रहरीले उनलाई सर्वाधिक खोजि गरिरहेको बताइएको थियो । पुस महिनादेखि प्रहरीको खोजी सूचीमा रहेका श्रेष्ठ आइतबार हङकङबाट नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका […]