जम्मू–कश्मीरमा अझै टेलिफोन, मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध

काठमाडाैं । स्वायत्तता खोसिएको भारत प्रशासित जम्मू–कश्मीर अझै पनि सञ्चार सम्पर्कबाट पूर्णतः बिच्छेद अवस्थामा छ । आइतबार बेलुकादेखि बन्द भएको ल्याण्डलाइन फोन, मोबाइल सेवा तथा इनटरनेट सेवा अझै सुचारु गरिएको छैन । राज्यका मुख्य क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी तैनाथ भएका छन्। स्थानीय नेताहरु पक्राउ परेका छन्। भारत सरकारले संविधानको धारा ३७० प्रभावहीन घोषित गर्दै जम्मू–कश्मीरले […]

मुख्यमन्त्रीसहित थुप्रै नेताहरु नजबन्दमा, काश्मिरमा एकाएक बढ्यो तनाव

एजेन्सी । भारत प्रशासित कश्मीरमा पूर्वमुख्यमन्त्रीसहित थुप्रै बरिष्ठ नेताहरुलाई सोमबार विहानै देखि नजरबन्दमा राखिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार गएराति नै स्थानीय प्रशासनले कश्मीरमा सुरक्षा सतर्कता बढाउँदै कयौं प्रभावशाली नेताहरुलाई नजरबन्दमा राखेको हो । नेशनल कन्फ्रेन्सका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला, पीडीपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री महबुबा मुफ्ती, जम्मु कश्मीर पिपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई […]