जनप्रतिनिधिको सडक प्राथमिकतामा

बैतडी, २७ असोज । बैतडीका स्थानीय तहमा जनप्रतिनिधि आएपछि सडक निर्माणलाई प्राथमिकतामा राखेका छन् । सडक मुख्य आवश्यकता भएकाले सडकलाई प्राथमिकतामा राखेको जनप्रतिनिधिले बताएका छन् । निर्वाचित भएको अढाई वर्षको अवधिमा बैतडीको दशरथचन्द नगरपालिका–१ मा साढे १८ किलोमिटर सडक निर्माण गरिएको वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिए । गुरुखोला, खालकलौन सडक निर्माणमा २० लाख खर्च भएको […]