जग्गा प्लटिङमा नेपाली सेना, प्लटिङ गरेर सकल दर्जालाई बेच्ने योजना खुलेपछि हंगामा

काठमाडौं । नेपाली सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन गरेको छ । जग्गा किनेर प्लटिङ गरी घडेरी बनाएर सकल दर्जालाई उपलब्ध गराउने नीति परिमार्जन गरी त्यसको साटो सहुलियतपूर्ण ब्याजदरमा घरकर्जा उपलब्ध गराउने योजना रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए । विगतमा राम्रो उद्देश्य राखेर सकल दर्जालाई आवास उपलब्ध […]