सी जिनपिङ् विचारधारा र बिआरआईः के विश्व व्यवस्था बदलिँदैछ ?

२०१३ मा सी जिनपिङले आफ्ना प्रवचनमा पुरानो रेशम मार्गलाई आजका आर्थिक विकाससंग जोड्ने विषय उल्लेख गरे। त्यसैलाई अहिले ’बेल्ट एण्ड रोड इनिशिएटिभ’ भनिएको घर यो विश्वव्यापी बहसको विषय बनेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशनका दौरान सी जिनपिड्ले चिनियाँ कम्युनिष्ट पार्टीका दुई शताब्दि लक्ष्यहरुको उल्लेख गरे । १९औं महाधिवेशनमा ती लक्ष्यहरुको व्याख्या यसअनुसार […]