गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार, पक्रन खोज्दा गोली चलाउने नदीमा हामफाले

अछाम, २९ भदौ । अछाममा एक गाउँपालिकाका अध्यक्षमाथि गाेली प्रहार भएको छ । जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदलाई लक्षित गरी आइतबार साँझ ७ बजेतिर गोली प्रहार भएको हाे । गाउँपालिकाको सेन्टर मुजाबगरमा रहेको आफ्नै कोठामा बसिरहेको अवस्थामा साउदमाथि गाेली हानिएको प्रहरीले जनाएको छ। तर, गाेली कसले किन चलाएकाे हाे भन्ने अहिलेसम्म थाहा हुनसकेकाे छैन […]

कलंकीमा एक इन्जिनियरकी छोरी सुत्ने कोठामा मध्यराति गोली प्रहार

काठमाडौं, १४ साउन । काठमाडौंको कलंकीमा १ घरमा गोली प्रहार भएको छ । इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा सोमवार राति गोली प्रहार भएको हो । कलंकीमाई मन्दिर नजिकै रहेको हाइड्रो इन्जिनियर विष्णुप्रसाद शर्माको ३ तले घरलाई लक्षित गरी गोली प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीले शर्माकी २० वर्षीया छोरी सुत्ने कोठामा राति एकाएक गोली प्रहार […]