गाेरखा, २३ मंसिर । डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर १ बाट विजयी भएका छन् । गाेरखा २ बाट प्रतिनिधिसभा सदस्यमा भट्टरार्इले वामगठबन्धनका नारायणकाजी श्रेष्ठलार्इ पराजित गरेर विजयी भएका हुन् । नयाँ शक्ति नेपालका संयोजक समेत रहेका बाबुरामले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार ८ सय ७४ मतान्तरले पराजित गरेका छन् । भट्टराईले ३१ हजार […]
Tag: गाेरखा
मतगणना नसकिदै नारायणकाजीले ट्वीटरमा दिए बाबुरामलार्इ बधार्इ
काठमाडाैं, २३ मंसिर । गाेरखा २ का उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मतगणना नहुँदै हार स्वीकार गरेका छन् । श्रेष्ठले सामाजिक सञ्जालमा बाबुराम भट्टरार्इलार्इ बधार्इ दिएका छन् । गाेरखा २ काे मतगणना सकिएकाे छैन । मतगणना चलिरहे पनि उनले अाफ्नाे हार निश्चित भएकाे बुझेर ट्वीटरमा तीन वटा स्टाटस लेखेका छन् । उनले […]
गोरखामा निरन्तर अग्रता लिँदै बाबुराम, नारायणकाजी निरास
गाेरखा, २३ मंसिर । देशभर वामगठबन्धनले ध्यान तानिरहँदा गाेरखामा भने नयाँ शक्तिले ध्यान तानेकाे छ । धेरैकाे अनुमान विपरित नयाँ शक्तिका संयाेजक समेत रहेका बाबुराम भट्टरार्इ गाेरखा क्षेत्र नं. २ मा एक्लै अगाडि बढिरहेका छन् । नयाँ शक्तिकाे देशभर कतै अग्रता छैन र मत पनि धेरै अाएकाे छैन । तर गाेरखा २ मा बाबुरामले वामगठबन्धनका […]
बाबुरामको अग्रता बढ्दै जान थालेपछि गोरखामा विवाद, मतगणना स्थगित
गोरखा, २२ मंसिर । नयाँ शक्तिका बाबुराम भट्टरार्इ र माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका बीचकाे भिडन्त राेचक बनेकाे छ । सुरुमा केही समय अगाडि देखिएका वामगठबन्धनका उम्मेदवार श्रेष्ठ पछिल्लाे समय लगातार पछि पर्दै गएका छन् । यसैबीच गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित भएको छ । मुचोकको चतुरमाला माध्यमिक विद्यालयको केन्द्रमा मुचुल्कामा […]
गोरखामा बाबुरामले काजीमाथि २ हजारको मत अन्तर बढाए, भट्टरार्इले भने ‘अब म जित्छु’
गोरखा, २२ मंसिर । गाेरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका बाबुराम भट्टरार्इले अाफ्नाे अग्रता बढाएका छन् । वामगठबन्धनबाट उम्मेदवार बनेका माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बाबुराम भट्टरार्इ भन्दा दुर्इ हजार मत अन्तरले पछाडि परेका छन् । यही अनुपातमा मत परिणाम अाइरहे बाबुरामले जित्ने सम्भावना देखिएकाे छ । सुरुमा भट्टरार्इभन्दा अगाडि रहेका श्रेष्ठकाे […]