‘रातो गलबन्दी’ को आयो फस्टलुक र शीर्ष गीत

काठमाडौं, २८ असार । सामाजिक प्रेमकथामा निर्माण गरिएको फिल्म ‘रातो गलबन्दी’ को फस्टलुक पोस्टरसँगै शीर्ष गीत सार्वजनिक गरिएको छ । साउन १७ गते प्रदर्शन हुने फिल्ममा केकी अधिकारी, कोशिस क्षेत्री र बुद्धि तामाङ मुख्य भूमिकामा छन् । नवनिर्देशक अनिश थापाको निर्देशनमा बनेको फिल्मको सार्वजनिक पोस्टरमा केकी, कोशिस र बुद्धिलाई हाइलाइट गरिएको छ । हिमाल कडरिया […]