छविले माफी माग्दै लिखित कागज गरेपछि नायिका शिल्पा र ओझाको विवाद मिल्यो

काठमाडौं । पति छवि ओझाले आफूमाथि भौतिक रुपमा आक्रामण गर्ने गरेको भन्दै प्रहरीमा मुद्दा दायर गरेकी नायिका शिल्पा पोखरेल र पति ओझाबीच प्रहरीले सहमति गराएको छ । चार वटा विवाह गरिसकेका फिल्म निर्माता छवि ओझाले शिल्पासँग माफी मागेपछि दुई जनाबीचको विवाद मिलेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उनीहरुबीच सहमति भएको हो । प्रहरी […]