युरोप पठाउने भन्दै विज्ञापन गर्ने कन्सल्टेन्सीमा धमाधम छापा मारिदै, यस्तो भेटियो एलाइन्स कन्सल्टेन्सीमा

काठमाडौं, २९ साउन । युराेपका विभिन्न मुलुकमा मान्छे पठाउने भन्दै विज्ञापन गर्ने एक कन्सल्टेन्सीमा छापा मारिएकाे छ । वैदेशिक रोजगार विभागले प्रहरीकाे सहयाेगमा सिनामंगलमा रहेकाे एलाइन्स इन्टरनेसन एजुकेसन कन्सल्टेन्सीमा सोमबार छामा मारेको हाे । उक्त कन्सलटेन्सीले सामाजिक सञ्जालमार्फत युरोपका विभिन्न देशमा रोजगारीका लागि विज्ञापन गरेको थियाे । साेही सूचनाका आधारमा विभागले छापा मारेको जनाएकाे छ […]