२ वडाअध्यक्षबीच कुटाकुट हुँदा गाउँभरि त्रास

ओखलढुङ्गा, २३ भदौ । मादक पदार्थ सेवन गरी एक वडा अध्यक्षले अर्को वडा अध्यक्षलाई कुटपिट गरेका छन् । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो । लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए । लुइँटेल नेपाली […]