एमबिबिएएस लगायत चिकित्सा शिक्षाका स्थगित स्नातक कार्यक्रमको प्रवेश परीक्षा हुने मिति तय

स्थगित गरिएको चिकित्सा शिक्षा अन्तर्गतको स्नातक तहको प्रवेश परीक्षा हुने मिति तय भएको छ । चिकित्सा शिक्षा अध्ययन संस्थानले एक निर्णय गर्दै प्रवेश परीक्षाको मिति तय गरेको हो । संस्थानको सोमवार बसेको स्नातक तह प्रवेश परीक्षा सञ्चालक समितिको बैठकले प्रवेश परीक्षाको मिति तय गरेको जानकारी प्राप्त भएको छ । चिकित्सा शिक्षा अन्तर्गतका एमबिबिएस, बिडिएस लगायतको […]