आत्महत्या गर्न पासोमा लागिसकेका उपमहानगरका वडाअध्यक्षलाई डोरी काटेर बचाइयो

काठमाडौं, २१ भदौ । पछिल्लो समय देशमा आत्महत्याका घटना धेरै बढेका छन् । सर्वसाधारण मानिसदेखि राजनीतिक नेता, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मीहरुले समेत आत्महत्या गरेका खबर निरन्तर आइरहेका छन् । यसैक्रममा एक जनप्रतिनिधिले आत्महत्या गर्न लागेका जनप्रतिनिधिलाई बालबाल बचाइएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का वडाध्यक्ष रमेश नेपालले शनिबार आत्महत्या प्रयास गरेका थिए । आत्महत्या गर्न डोरीमा […]

बढ्दो आत्महत्या चिन्ताजनक समस्या

फिदिम, १८ भदौ । विगत तीन आर्थिक वर्षको तथ्याङ्कले पाँचथरमा आत्महत्या चिन्ताजनक समस्याका रुपमा विकास भएको पाइएको छ । तीन आर्थिक वर्षमा वर्षेनी ४० भन्दा बढी मानिसले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । अधिकांशले झुण्डिएर आत्महत्या गरेका छन् भने केहीले विषसेवन गरेर आत्महत्या गरेको पाइएको छ । आर्थिक वर्ष २०७३÷७४ मा ४९ ले […]

सिंहदरवारभित्रैको कार्यालयमा एक कर्मचारीले गरे आत्महत्या

काठमाडौं, ३ भदौ । पछिल्लो समय आत्महत्या गर्ने क्रम ह्वात्तै बढेको छ । सरकारी कर्मचारीहरुले पनि आत्महत्या गर्ने क्रम बढेको छ । यसैक्रममा राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमै मृत अवस्थामा भेटिएका छन् । आयोगका कर्मचारी सुब्बा बच्चु केसी कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् । आयोगका कर्मचारी स्रोतका अनुसार उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका […]

पत्रकार पुडासैनी मृत्यु प्रकरणमा जोडिएकी अस्मिता पक्राउ, के रवि लामिछाने पक्राउ पर्लान ?

काठमाडौं, ३० साउन । प्रहरीले पत्रकार शालिकराम पुडासैनीकाे मृत्यु प्रकरणमा जाेडिएकी युवती अस्मिता कार्कीलाइ पक्राउ गरेकाे छ । नुवाकाेटका पत्रकार पुडासैनी केही दिन अघि चितवनकाे एक हाेटलमा झुण्डिएकाे अवस्थामा फेला परेका थिए ।  पुडासैनीले आत्महत्या गर्नु अघि छाेडेकाे भिडियाे सन्देशमा चर्चित पत्रकार रवि लामिछाने, उनीसँगै काम गर्ने युवराज कँडेल र युवती अस्मिता कार्कीका कारण अाफूले […]

प्रेमीकै घरमा गएर युवतीले गरिन आत्महत्या

काठमाडाैं । प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । त्रिपुरेश्वर, सुकुम्बासी टोलकी जेनी तामाङ असार ३० गते साँझ प्रेमी भीमबहादुर मगरको जन्मदिन मनाउन बालाजु पुगेकी थिइन् । तर, उनले प्रेमीकै घरको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छन् । प्रहरीले प्रेमी मगरसँगै प्रमिन नगरकोटीलाई नियन्त्रणमा लिएको छ । जेनीलाई आत्महत्या गराउन बाध्य […]