राजेश हमाल र अञ्जली अधिकारीको जोडीले ल्यायो यस्तो मन छुने मार्मिक भिडियो

काठमाडौं । गायक तथा सर्जक विरही कार्कीको आवाजमा ‘आमाको आँशु’बोलको गीत सार्वजनिक गरिएको छ। यस गीतलाई ‘आमा भाग ५–आश्रम’ नाम दिइएको छ। विरही कार्की स्वयंम र शान्ता कार्कीको शब्द, विरही कार्कीकै संगीत रहेको गीतमा बी.बी अनुरागीको संगीत संयोजन छ। गीतमा आमाप्रति छोराछोरीले गर्नुपर्ने दायित्वको वर्णन गरिएको छ। गीतको अडियो र भिडियो मार्मिक लाग्छ। भिडियोमा राजेश […]