बालिबालिकाको मोबाइल लत छुटाउन यसो गर्नुस्

न्यूजकारखाना, काठमाडौं । स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ।  समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने देखि लिएर सामाजिक सञ्जालमा साथीहरूमार्फत परिवारहरूसँग जोडिन पनि हामी कुनै न कुनै कारणले स्मार्टफोनहरूसँग निरन्तर सम्पर्कमा रहेका छौं। तर, हामीले यो […]

अब विद्युतीय कार ५ मिनेटमै चार्ज

न्यूजकारखाना, बेइजिङ । चिनियाँ विद्युतीय कार निर्माण कम्पनी बिवाइडीले नयाँ चार्जिङ सिस्टम ल्याएको छ ।  यो चार्जिङ सिस्टमबाट अब विद्युतीय कारमा पेट्रोल भरे झै छिटो चार्ज गर्न सकिने कम्पनीले नयाँ दाबी गरेको छ । कम्पनीले पहिलो पटक चीनभर चार्जिङ नेटवर्क बनाउने घोषणासमेत गरेको छ । द गार्डियनको रिपोर्टका अनुसार  ‘सुपर ई–प्लेटफर्म’ नामक यो प्रणाली १ […]

अन्तरिक्षबाट सुनिता र ब्यारीलाई फिर्ता ल्याउन के गरियो

न्यूजकारखाना, काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उनीसँगै ब्यारी विल्मोर पनि नौ महिनापछि पृथ्वीमा फर्कनेछन् । उनीहरुलाई फिर्ता ल्याउने अमेरिकी अन्तरिक्ष यानअन्तरिक्षमा प्रक्षेपण गरिएको छ । योसँगै सुनिता र ब्यारी दुवै सकेसम्म चाँडो पृथ्वीमा फर्कन सक्छन् । जुन ५, २०२४ मा, नासाको बोइङ क्रू फ्लाइट […]

राष्ट्रिय परिचय पत्रको विवरण संकलन र कार्ड बितरण अवरुद्ध

काठमाडौ । राष्ट्रिय परिचय पत्र ब्यवस्थापन प्रणालीको सर्भर अवरुद्ध हुँदा सेवा स्थगित भएको छ । मंगलबारबाट सर्भर मर्मतको कार्य भैरहेकोले सेवा अवरुद्ध भएको हो । राष्ट्रिय परिचय पत्रको विवरण संकलन र कार्ड बितरण कार्य हाललाई रोकिएको राष्ट्रिय परिचय पत्र एवं पञ्जिकरण बिभागका अधिकृत खुमराज आचार्यले जनाएका छन् । बिभागले एक सूचना जारी गर्दै सर्भर मर्मत […]

चन्द्रमाको सतहमा ब्लू घोस्ट

काठमाडौँ । फायरफ्लाइ एयरोस्पेसको चन्द्र अभियान ब्लू घोस्ट सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको छ । अवतरण चन्द्रमाको मारे क्रिसियम क्षेत्रमा भएको थियो । यो मिसन चन्द्रमाको यो अदृश्य भागमा अवतरण गर्ने तीन प्रमुख अन्तरिक्ष अभियानहरूको सुरुवात हो । ब्लू घोस्ट मिसन जनवरी १५, २०२५ मा स्पेसएक्सको रकेट फाल्कन ९ मार्फत अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । […]

पत्रकारिताका माध्यमबाट निराशा हटाउनपर्नेमा जोड

ललितपुर । ललितपुरमा आयोजित मिडिया साक्षरता कार्यक्रममा धारणा राख्ने बक्ता तथा प्रशिक्षकहरुले पत्रकारिताका माध्यमबाट हरेक क्षेत्रमा भएका निराशा हटाउनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ ललितपुरले बिहीवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पत्रकारहरुलाई गलत र नकारात्मक सन्देश फैल्याउने प्राथमिकताको उद्देश्य नलिन आग्रह गरे । पेशाप्रति प्रतिवद्ध भएर […]

अमला काण्ड भन्दै भाइरल गराउने ३८ युट्युबलाई कार्वाही

काठमाडौ । झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिइ भाइरल गराउने युट्युब च्यानल कार्वाहीमा परेका छन् । पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो/तस्बिरहरूसमेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको हो । घटनालाई अतिरञ्जित गराइ पीडित परिवारलाई अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिइ भ्युअर […]

काठमाडौं इन्जिनियरिङ कलेजले जुगल गाउँपालिकामा सहयोग गर्ने

काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीमा सरस्वती पूजा र च्यारिटी शो सम्पन्न भएको छ । कालिमाटीस्थित कजेल प्राङ्गणमा माघ सोमबार सरस्वती पूजा र मंगलबार क्यारिटी शो सम्पन्न भएको हो । कार्यक्रममा कलेजका अध्यक्ष तथा प्राचार्य प्रोफेसर इन्जिनियर हिरेन्द्रमान प्रधानले त्याग, तपस्या र ध्यानले मात्रै ज्ञान प्राप्त हुने उल्लेख गरे ।  विचलनका तत्ववाट विद्यार्थीहरु वच्नुपर्ने प्रस्ट पार्दै उनले […]

सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने विधेयक संसदमा पेस हुने

काठमाडौँ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही माघ ७ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । सञ्चार मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको सञ्चालन, […]

काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा तीन दिने प्रदर्शनी, आज अन्तिम दिन

काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीले तीन दिने बृहत प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको आज अन्तिम दिन हो । बिहीबारबाट शुरु सो प्रदर्शनी शनिवार साँझ सकिँदैछ । ‘दृष्टि ३.०’ नाम दिइएको प्रदर्शनीमा कलेजले इन्जिनियरिङ क्षेत्रमा आफ्नो आविस्कार, प्रयोग, ज्ञान र सीपलाई प्रदर्शन गरिरहेको छ । कलेजका अध्यक्ष तथा प्राचार्य प्राध्यापक इ. हिरेन्द्रमान प्रधानले एकेडमीक नतिजा उत्कृष्ट […]