७१ लाख नाफामा चढ्याे रिडी हाइड्रोपावर

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ७१ लाख ४९ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८१ प्रतिशत कम हो । सो अवधिमा कम्पनीको चुक्ता पुँजी ४७ करोड २२ लाख रहेको छ भने जगेडा कोष ४ करोड ३५ लाख रहेको […]

बंगलादेश विद्यार्थी पठाएर करोडौ कुम्ल्याउनेहरुको धन्धा बन्द हुने, बंगलदेशका मेडिकल कलेज कालोसूचीमा

काठमाडाै, १२ मंसिर । मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत छन् । विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) […]

ट्रककाे ठक्करबाट तीन जनाकाे मृत्यु

काठमाडाैं, ११ मंसिर । कपिलबस्तु र चितवनमा भएका सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। कपिलबस्तुको बाणगंगा नगरपालिका–२ पिपरामा ना.२ ख ९९२९ नम्बरको ट्रकले लु. १६ प ५२०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देही सैनामैना नगरपालिका वडा नं. १ पर्रोवाका १८ वर्षीय राजेश थारु र २० वर्षीय […]

भिरबाट माेटरसाइकलसँगै खसेर दुर्इकाे मृत्यु

धादिङ, ११ मंसिर । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ सल्यानटारमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा जीतेन्द्र अधिकारी र भुवन पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको ठेगाना खुलेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ध्रुवराज राउतका अनुसार सल्यानटारबाट आरुघाटतर्फ जाँदै गरेको बा ८९ प ७२७ नं. को मोटरसाइकल […]

सिन्धुपाल्चोककाे बलेफीमा दुर्इ गठबन्धनबीच भएकाे झडपमा गाेली चल्याे

सिन्धुपाल्चाेक, १० मंसिर । सिन्धुपाल्चाेककाे बलेफीमा दुर्इ पक्षबीच भएकाे झडपमा गाेली चलेकाे छ । आइतबार दिउँसो कालिका प्राथमिक विद्यालय बलेफीमा रहेकाे मतदान केन्द्रमा वाम गठबन्धन र लाेकतान्त्रिक गठबन्धनकाबीच झडप भएकाे हाे । झडपलार्इ नियन्त्रणमा लिन प्रहरीले गाेली चलाएकाे बताइएकाे छ । दुई पक्षबीच झडप भएपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको एसपी मोहन पोखरेलले जानकारी […]

रुकुम बाँफिकोट र आठबिसकोटको मतपेटिकामा आगलागी

रुकुम, १० मंसिर । रुकुमको बाफिकोट र आठबिसकोटमा मतदान प्रक्रिया चलिरहेका बेला आगलागी भएको छ । रुकुमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावि मतदान केन्द्र ‘ख’ को समानुपातिक तर्फको मतपेटिकामा मतदान भइरहेको बेला आगलागी भएको छ । रुकुमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावि मतदान केन्द्र ‘ख’ को समानुपातिक […]

मध्यरातमा पैसा बाँडिरहेकाे बाबुराम भट्टरार्इकाे टाेली पक्राउ

गाेरखा, १० मंसिर । नयाँ शक्ति पार्टी नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टाराई जिताउन भन्दै मतदातालाई पैसा बाँड्दै गरेका नयाँ शक्ति पार्टीका कार्यकर्ता पक्राउ गरेका छन् । शनिबार राती १ बजे गोरखाको क्षेत्र नम्बर २ अन्तरतग शिरानचोक गाउँपालिका – ८ गोपालडाँडामा नयाँ शक्तिका ५ जना नेताहरु गाडी र नगद रकमसहित पक्राउ परेका छन् । उनीहरु […]

रोल्पाका विभिन्न स्थानमा मतदान केन्द्रनजिक बम विष्फोट

 रोल्पा, ९ मंसिर । रोल्पाका विभिन्न स्थानमा शनिबार साँझ मतदान केन्द्रनजिक बम बिस्फोट भएका छन् । रोल्पाको घोडागाउ, सेरम, गौरीगाउँ, तिला र सिमचौरको मतदान केन्द्र नजिक बम बिस्फोट भएको खबर प्राप्त भएको छ । । सुनछहरी गाउपालिकाको सेरम मतदान केन्द्र, सुवर्णवती गाउपालिकाको मतदान केन्द्र घोडागाउँ, त्रिवेणी गाउँपालिकाको गौरीगाउँको तिला र सिमचौर मतदान केन्द्रलाई लक्षित गरी […]

बाजुरामा हेलिकोप्टरबाट सेनाको गस्ती, चुनावको मुखमा हेलिकोप्टरबाट ठूलो सङ्ख्यामा सुरक्षाकर्मी ओसारिदै

बाजुरा, ९ मंसिर ।  युद्धकालकाे झल्काे दिनेगरी कालिकाेट र बाजुरामा सरकारले हवार्इ गस्ती बढाएकाे छ । साथै जिल्लामा ठूलाे सङ्ख्यामा सुरक्षाकर्मी पनि हेलिकाेप्टरबाट अाेसारिन थालिएकाे छ । जिल्लामा हवाइ गस्ती बढ्नुका साथै ठाउँ ठाउँमा ठूलाे सङ्ख्यामा सुरक्षाकर्मी हेलिकाेप्टरबाट अाेसार्न थालिएपछि यहाँका जनता त्रसित बनेका छन् ।  यससँगै जिल्लामा केही ठाउँमा वम विष्फाेटका घटना पनि बढेका […]

नेपाली कांग्रेसका सभापतिको घरमा वम विष्फोेट हुँदा गाडी क्षतविक्षत

झापा, ९ मंसिर । निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा बम विस्फोटका घटना पनि बढ्‍न थालेका छन् । शनिबार विहान मात्रै नेकपा एमाले अध्यक्षको घरमा बम विस्फोट भएको छ । उम्मेदवारलाई लक्षित गरेर बम विस्फोटका घटना पनि दिनदिनै भइरहेका छन् । जिल्लामा अहिलेसम्म मानविय क्षति नपाएको प्रहरीले बताएको छ । यसैबीच नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाको […]