मधेशका सिरियल किलरलार्इ नेपाल प्रहरीले समात्यो कतारमा

काठमाडौं, ९ फागुन । शृंखलावद्ध रूपमा ६ जनाको हत्या गरी फरार भएका ‘सिरियल किलर’ सकिल हुसेन कतारमा पक्राउ परेका छन्। सुनसरी र सप्तरीमा ६ जनाको हत्या गरी फरार भएका सप्तरी टिकुलीया ७ का ४२ वर्षिया हुसेनलाई केही दिनअघि कतार प्रहरीले पक्राउ गरेको हो। इन्टरपोलको रेड र्कनर नोटिसमा रहेका हुसेन केही दिनअघि कतारमा पक्राउ परेको र उनलाई […]

उद्घाटन गर्ने तयारी गरिएको पुल प्रयोगमा नल्याउँदै भाँचियो

सिन्धुपाल्चाेक, ८ फागुन । गोरखा भूकम्पपछि बन्द तातोपानी नाका सुचारु गर्ने लक्ष्यका साथ भोटेकोसी नदीमा निर्माण भइरहेको बेलिब्रिज निर्माणकै क्रममा भाँचिएको छ । भोटेकोशी गाउँपालिका ३ र ४ को सिमामा पर्ने लार्चास्थित भोटेकोशी नदीमाथि निर्माण भइरहेको बेलिब्रिज प्राविधिक सावधानीले भाँचिएको भोटेकोशी गाउँपालिका प्रमुख राजकुमार पौडेलले जानकारी दिए । तीन चार दिनमै निर्माण सकेर नाका सञ्चालनको […]

आठ अर्ब पुँजी नहुने बैंकहरु सबैलार्इ राष्ट्र बैंकले कारवाही गर्ने

nepal-rastra-bank

काठमाडाैं, ८ फागुन । चुक्ता पुँजी आठ अर्ब नपुर्‍याउने बैंक कारबाहीमा पर्ने भएका छन्। राष्ट्र बैंकले निर्धारण गरेको समयसीमाभित्र पनि चुक्ता पुँजी पुर्‍याउन नसक्ने बैंकलाई कारबाहीको दायरामा ल्याउने भएको हो। समयसीमाभित्र चुक्ता पुँजी नपुर्‍याउने बैंक तथा वित्तीय संस्थालाई ऐनमा व्यवस्था गरेअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए। बैंक तथा वित्तीय संस्थाले […]

कमिसनको चक्करमा वैदेशिक रोजगार विभाग, नक्कली भिसामै दिइन्छ धेरैजसो श्रम स्वीकृति

काठमाडौं, ८ फागुन । सबैभन्दा बढी घुस र कमिसन चल्ने सरकारी कार्यालय मध्ये एक हाे । वैदेशिक रोजगार विभाग । वैदेशिक राेजगारमा जाने लाखाै नेपालीकाे भविष्यसँग जाेडिएकाे विभाग यतिसम्म गलत काम गरिरहेकाे छ कि नक्कली भिसामै धमाधम श्रम स्वीकृति दिइरहेकाे छ । याे विभाग सरकारकाे नीति नियम कानुन अनुसार नभर्इ मानव तस्करी गर्ने गिराेहकाे इसारामा […]

सरकारले महानिर्देशक पदमा गरेको नियुक्ति डा. श्रेष्ठले गरे अस्वीकार

काठमाडौं, ७ फागुन । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठले स्वास्थ्य सेवा विभागको महानिर्देशक पद अस्वीकार गरेका छन् । उनलाई निवर्तमान स्वास्थ्यमन्त्री दीपक बोहोराले महानिर्देशकमा नियुक्त गरेका थिए । नियुक्ति गैरकानुनी भएको भन्दै श्रेष्ठले महानिर्देशकको पद अस्वीकार गरेका हुन् । उनले आकर्षक विभागको जिम्मेवारी लिन अस्वीकार गरेपछि स्वास्थ्य मन्त्रालय र मातहतका कर्मचारी आश्चर्यमा परेका […]

धरपकडको विरोधमा फागुन ८ गते नेपाल बन्द आव्हान

काठमाडौं, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै नेकपाले त्यसको विरोधमा ८ गते नेपाल बन्दको घोषणा गरेको हो । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लेआइतबार एक विज्ञप्ति जारी गर्दै  कम्युनिस्ट नामबाट सरकारमा पुगेका ओलीले आफ्नो पाखण्डी एवं दमनकारी चरित्रलाई नांगो बनाएको […]

पढेको कुरा गहिरोगरी सम्झिने १० उत्तम उपाय

१.अन्डरलाइन गरेर पढ्ने कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्काे पटक आफुलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहो¥याउँदा सम्झन सजिलो हुन्छ । २. आफ्नो नोट आफैँ बनाउने धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ […]

शिक्षकले मरणासन्न हुनेगरी कुटेका विद्यार्थीको अप्रेशन गरियो

काठमाडौं, ६ फागुन । गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ । कार्कीलाई शिक्षक भरतमणि तिमल्सिनाले ढाडमा लठीले कुटेको र तेस्रोपटकमा […]

मलेसियामा अहिलेसम्मकै धेरै नेपालीको मृत्यु, २ महिनामा ५४ नेपालीले ज्यान गुमाए

काठमाडाैं । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको छ। सन् २०१८ को दुई महिनामा यति धेरै संख्यामा नेपालीले ज्यान गुमाएका हुन्। मृत्यु हुनेमा २२-४० वर्ष उमेर समूहका युवा छन्। क्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांकअनुसार जनवरीमा ३३ जना र फेब्रुअरीमा २१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै सुतिरहेकै बेला […]

नामिवियामा एेतिहासिक जित निकालेको नेपाली क्रिकेट टोलीलार्इ विमानस्थलमा भव्य स्वागत

काठमाडाैं, ६ फागुन । नामिबियामा बिहीबार सम्पन्न आइसिसी विश्व डिभिजन–२ क्रिकेट लिगमा एेतिहासिक जित निकाल्दै स्वदेश फर्किएकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीलार्इ भव्य स्वागत गरिएकाे छ । विश्व डिभिजन २ लिगमा उपविजेता बनेकाे नेपाली टाेलीलार्इ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएकाे हाे । शनिवार राती ९ बजे विमानस्थलबाट बाहिरिएकाे टाेलीलार्इ ठूलाे संख्यामा जम्मा भएका समर्थकले स्वागत […]