काव्य स्कूलमा प्रहरी विद्यालय समन्वय समिति गठन

काठमाडौँ, ११ मंसिर । गृह मन्त्रालयले गत कार्तिक ११ देखि शुरु गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काव्य स्कूल नयाँबानेश्वरमा ११ सदस्यीय ‘विद्यालय-प्रहरी समन्वय समिति’ गठन गरिएको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेको उपस्थितिमा सो समिति गठन गरिएको हो । विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाको संयोजकत्वमा गठित सो समितिमा नयाँबानेश्वर […]

प्रहरी जवानको टिभी हाकिमले यसरी चोरे

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी हवल्दार र जवानहरुले खरिद गरेर राखेको टिभी हाकिमले चारेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ । आफूहरुले हेर्ने गरेको टिभी २०७४ साउन ७ गते चोरी भएको भन्दै पीडित प्रहरीहरुले प्रहरी महानिरीक्षकलाई सम्बोधन गरी उजुरी हालेका हुन् । उक्त उजुरीमा हाल अवकाश पाएका तत्कालीन लेखापाल नारायण भण्डारी र […]

भाषा विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं, १० मंसिर । भाषाको नीतिगत, संरचनागत र प्रयोगिक क्षेत्रमा अनुसन्धान गर्नका लागि दुईदिने ‘उनन्चालिसौँ भाषा विज्ञान समाजको वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन’ कीर्तिपुरमा शुरु भएको छ। भाषा विज्ञान समाज र त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा भइरहेको सो सम्मेलनमा शब्द, वर्णको व्यवस्था कस्तो, कुनै भाषाको ध्वनिको संरचना, शब्दहरु कसरी बन्दछन्, वाक्यको संरचना, शब्दको अर्थ कसरी […]

ढोरपाटनमा आगो लाग्दा ४४ घर जलेर पूर्ण रुपमा ध्वस्त

बागलुङ, १० मंसिर । बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आइतबार बिहान आगलागी हुँदा ४४ घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने ४ घरमा आंशिक रुपमा क्षति पुगेको छ । आइतबार बिहान ३ बजे बस्तीमा लागेको आगो बिहान ८ बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट ३ करोड ३० लाख ८० हजार बराबरको क्षति भएको इलाका […]

मध्यराती घरमा आगलागी हुँदा परिवारका चार जनाको जलेर मृत्यु

झापा । झापाको शिवसतासी नगरपालिका-७ लाल्झोडामा आगोले जलेर एकै परिवारका चार सदस्यको ज्यान गएको छ । घरमा अचानक लागेको आगोले जलेर उनीहरूको मृत्यु भएको हो । खनालको घरमा राति सवा १० बजेतिर आगो लागेको देखेको स्थानीयले बताएका छन् । स्थानीय भानु माध्यमिक विद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारकको घरमा सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी […]

विक्रमासिङ्घेलार्इ कुनै हालतमा पनि सिरसेनाले फेरि राष्ट्रपतिमा नियुक्त नगर्ने

काठमाडाैं । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रणिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा पुनः नियुक्त नगर्ने बताएका छन्। श्रीलंकामा एक महिनाभन्दा लामो समयदेखि राजनीतिक संकट चलिरहेको छ। श्रीलंकाली संसद्मा विक्रमासिंघेको पार्टीको बहुमत छ। राष्ट्रपति सिरिसेनाले उनलाई बर्खास्त गरेर महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री बनाएका थिए। संसद्मा बहुमत नपुगेपछि राजपाक्षेको सरकार भंग गरिएको थियो। हाल श्रीलंकामा सरकारविहीन अवस्था छ। विदेशी सञ्चारकर्मीसँगको कुराकानीमा […]

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङ आइतवारबाट पूरै व्यवस्थित

काठमाडौं । अस्तव्यस्त रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङ आइतबारबाट व्यवस्थित बनाइएको छ। विमानस्थलबाट सञ्चालन हुने ट्याक्सीलाई आइतबारदेखि नवनिर्मित ‘पार्किङ भवन’ मा सारेर व्यवस्थित गरिएको हो। विमानस्थल भित्र ट्याक्सी जथाभावी पार्किङ गर्दा अत्यधिक चाप बढेको र यात्रुलाई असहज भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीले पार्किङलाई एकै स्थानमा व्यवस्थित बनाएको बताए। निजी […]

टोखामा चार महिना लामो भजन उत्सवको उल्लास

   चार महिनाअघिदेखि टोखामा चलिरहेको परम्परागत चतुर्मास भजन अन्त्यतिर आइपुगेको छ । टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्र रहको प्राचीन टोखा नगरभित्र नियमित रुपमा राति राति परम्परागत बाजा सहित भजन गाउने परम्परा अन्तर्गत ५ वठा दाफा समूह र एकवटा भजन समूहले भजन गाउँदै आइरहेको छ । भोलि पूर्णिमासम्म चल्ने भजनको अवलोकन गर्न गएराति पूर्व उपप्रधान तथा गृह […]

भक्तपुरमा गएराती ट्रिपरले ब्याक गरेर मोटरसाइकलसहित मान्छे किच्यो

भक्तपुर, ६ मंसिर । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा गए राती टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ। ना ४ ख ८१८२ नम्बरको टिपरले बा ९९प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २४ वर्षीय मनोज मगरको घट्नास्थलमै मृत्यु भएको महानगरीय प्रहरीबृत्त थिमिले जनाएको छ। तीब्रगतिमा आएको टिपरले बालकोट हुँदै घरजाँदै गरेका महोत्तरी स्थायी घरभई […]

वाइडवडी अनियमितता प्रकरणमा पर्यटन मन्त्रीसहित कंसाकारलार्इ बयानका लागि बोलाइयो

काठमाडौं । संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान ल्याउँदाको अनियमितताबारे छलफल गर्न सरकारलाई डाकेको छ। मंगलबारको समिति बैठकले दुवै विमान ल्याउँदा व्यापक अनियमितता भएको ठहर गर्दै सरोकारवाला मन्त्रालयसहित निगमका पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो । समितिका सभापति भरत साहले दुवै ठूला जहाज ल्याउँदाका सम्पूर्ण प्रक्रियाको कागजातसहित पर्यटन तथा नागरिक […]