बुङ्गमती मच्छिन्द्रबहाल अगाडी सिंहलाइ आधा गढ़िएको कारण यस्तो छ –

  मंसिर ५ , काठमाडौँ। ललितपुर स्थित  बुङ्गमती मच्छिन्द्रबहालको उत्तरी ढोकाबाट बाहिर झर्ने बित्तिकै एउटा पाषाणको सिंह गाडिएको अवस्थामा पाउँछौं, किन त्यसरी राखिएको भनेर प्राय मान्छेहरुले उत्साहित भएर सोध्ने गर्छन् । स्थानीय ज्येष्ठ नागरिकहरुलाई सोध्दा यसो भन्नदा रहेछन् । पहिला बुङ्गमतीमा तीनवटा सिंह थियो रे । दुईवटा सिंहले मच्छिन्द्रबहालको संरक्षण गर्दथ्यो, एउटा सिंह भने वरिपरि […]

नेपालमा पनि पार्किङ ऐन स् घरमा पार्किङ रहेको प्रमाणित गरेपछि मात्र सवारी !

काठमाडौं, ५ माघ । नयाँ सडक मात्र होइन राजधानीका सबै व्यस्त बजार क्षेत्रको समस्या यो हो । यसरी पार्किङ नपाएका सवारी सडकमा नै रहन्छन् अनि एक ठाउँको जामले पूरै राजधानीका सडक अस्तव्यस्त बनाउँछ । पार्किङसम्बन्धी नीति र कानुनको अभाव तथा विद्यमान मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा काठमाडौँ उपत्यकामा पार्किङ व्यवस्थापन जटिल बन्दै गएको […]

सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य

काठमाडौं, ५ माघ । सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो । बैठकले खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय भएको छ । कोभिड–१९ भाइरसविरुद्धको […]

कलाकार नआएपछि आगजनी र तोडफोड

विराटनगर । सुनसरीमा आयोजित महोत्सवमा भोजपुरी कलाकार खेशारीलाल यादव नआइदिँदा स्थानीयले आगजनी र तोडफोड गरेका छन् । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा आयोजना गरिएको महोत्सवमा कलाकार यादव नआउँदा आक्रोशित बनेका स्थानीयले आगजनी र तोडफोड गरेका हुन् । मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार यादवको पूर्वनिर्धारित सांगीतिक कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड […]

काठमाडौँ प्रशासनले कोरोना नियन्त्रण गर्न जारी गर्‍यो २७ बुँदे अर्को आदेश

काठमाडौँ । कोरोना महामारी नियन्त्रका लागि काठमाडौँ जिल्ला प्रशासनले पुन: २७ बुँदे आदेश जारी गरेको छ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणदर ह्वात्तै बढेसँगै प्रशासनले विभिन्न २७ बुँदे आदेश जारी गरेको हो । गोष्टी, सेमिनार, बैठक गर्दा भर्चुअल माध्यमबाट गर्न र भौतिक रुपमा उपस्थितमा गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन निर्देशन दिइएको छ । […]

उदयपुरमा फाराम भरेको भोलिपल्ट सवारी लाइसेन्सको पालो

उदयपुर, ४ माघ । देशको विभिन्न ठाउँमा सवारी अनुमतिपत्रका लागि अनलाईन फारम भर्दा परीक्षाका लागि महिनौँ समय समय लाग्ने गरेकोमा उदयपुरमा भने चार पाङ्ग्रे सवारी साधन र स्कुटरको भोली पल्ट नै पालो आउने गरेको छ । उदयपुरस्थित यातायात व्यवस्था सेवा कार्यालय गाईघाटमा साना चारपाङ्ग्रे सवारी साधन र स्कुटरको सवारी अनुमतिपत्र, अनलाईन फारम भरेको भोली पल्ट […]

कैलालीमा ‘फोटो खिच्ने’ क्रममा पुलबाट खसेर शिक्षकको मृत्यु, तर घटना ‘शंकास्पद’

कैलाली, ४ माघ । कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार बेलुका जीर्ण अवस्थाको गोदावरी पुलबाट खस्दा अछामको मंगलसेन नगरपालिका–५ का ३९ वर्षीय शिक्षक रुपराज भाटको मृत्यु भएको हो। कैलाली जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रकाश जोशीका अनुसार फोटो खिच्ने क्रममा शिक्षक भाट पुलबाट खसेका हुन्। खसेर घाइते भएका उनको उपचारका […]

माधनारायण मेला नगरी व्रतमात्र गरिने

माघ ३,काठमाडौँ – कोरोनाको महामारीका कारण साँखुस्थित शालिनदीमा माधनारायण मेला नगरी व्रतमात्र गर्ने गरी तयारी गरिएको छ । कोरना महामारी दिनानु दिन फैलिदै गएका कारण यो बर्ष १५० वृर्तालुका लागि बिधि मात्र पुरा हुने गरि सम्पन्न र्तालुका लागि सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । प्रत्येक वर्ष […]

धुर्मुश–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी

काठमाडौं, २ माघ । धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियारमा उजुरी परेको छ । चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध उजुरी परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले फाउण्डेसनविरुद्ध उजुरी परेको पुष्टी गरे । सहायक प्रवक्ता भण्डारीका अनुसार रंगशाला निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध इमेलमार्फत् […]

रत्नेचौरका तोरीबारीमा टिकटक बनाउनेको भीड

म्याग्दी, २ माघ । उत्तरतिर लस्करै चाँदी झैँ सेता देखिने हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी । बेनी नगरपालिका–१, रत्नेचौर फाँट, बीचमा चिटिक्कै परेको कालोपत्र सडकमा युवायुवतीको भीड । बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिखेर तोरीको फूल फुलेर सिङ्गो गाउँ नै पहेँलपुर भएको छ । तोरी फुलेको खेतको फाँटमा कालोपत्र […]