कांग्रेसमाथि मोदी आक्रामक, भारतका लागि कांग्रेस धमिरा भएको दावी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार प्रतिपक्षी दल भारतीय कँग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिएका छन् । उत्तर भारतको हिमाञ्चल प्रदेशको कङ्ग्रामा भएको राजनीतिक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले सो शब्दावली प्रयोग गरी प्रतिपक्षीको आलोचना गरेका हुन् । भ्रष्टाचारलाई प्रोत्साहन गर्ने उक्त दललाई छोडी आफ्नो दल भारतीय जनता […]

आफूमाथि खतरा आइलागेको भन्दै प्रधानमन्त्रीले दिए राजिनामा

एजेन्सी । आफूमाथि खतरा आइलागेको भन्दै एक लेबनानी प्रधानमन्त्रीले राजिनामा दिएका छन् । लेवनानका प्रधानमन्त्री सायद हरीरीले मुलुकमा इरानको ‘हस्तक्षेप’ र आफ्नो जीवनमा नै खतरा रहेको कारण देखाउँदै राजिनामा दिएको घोषणा गरेका हुन् । आफ्ना पिताको पनि प्रधानमन्त्री रहेकै बेला हत्या भएको स्मरण गर्दै प्रधानमन्त्री हरीरीले त्यस्तै खतरा आफूमाथि आउने संकेत गरेका छन् । उनले […]

सुन तस्करीको धन्धा खुलेपछि माअाेवादी नेता फरार, प्रहरी व्यापक खाेजीमा

सिन्धुपाल्चाेक, १९ कार्तिक । सुन तस्करीकाे धन्धा खुलेपछि माअाेवादी नेता तथा भाेटेकाेशी गाउँपालिकाका अध्यक्ष फरार भएका छन् । सिन्धुपाल्चोकका माअाेवादी नेता समेत रहेका भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा समेत चलाएको छ । २२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ […]

बाबुरामको घरमा विप्लवको झन्डा, नेकपाले देशभर उम्मेदवारका घरमा गाड्यो कालोझण्डा

गाेरखा, १८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले देशभर उम्मेदवारका घरमा विराेधस्वरुप कालाेझन्डा गाडेकाे छ । देशका विभिन्न भागमा नेकपाले कालाेझन्डा गाड्नेसँगै अन्य गतिविधि बढाइरहेकाे छ । यसैक्रममा नेकपाले बाबुराम भट्टरार्इकाे घरमा कालाे झन्डा गाडेकाे छ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक रहेका भट्टराईको घरमा नेकपाले शुक्रबार राती झण्डा गाडेको हाे । गोरखा निर्वाचन क्षेत्र नम्बर […]

काँग्रेस महासमिति सदस्य प्रवीण वनद्वारा पार्टी परित्याग

भक्तपुर । नेपाली काँग्रेसमा उम्मेदवार चयनमा अन्याय गरेको आरोप लगाउदै महासमिति सदस्य प्रवीण वनले पार्टीको साधारण सदस्य पनि नरहने गरि पार्टी परित्याग गरेका छन् । निर्वाचनमा भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा (क) मा उम्मेदवारीको दौडमा रहेका वनले पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै पार्टी परित्याग गरेका हुन् । वनले जिल्ला सभापति दुर्लभ थापामार्फत पार्टीका […]

यी नेताहरु जसले धम्की दिर्इ दिर्इ छोराछोरीलार्इ उम्मेदवार बनाए

काठमाडाैं, १८ कार्तिक । मंसिर १० र २१ गते हुने निर्वाचनका लागि सबैतिर मनाेनयन दर्ता भइसकेकाे छ । मनाेनयनका क्रममा यति राेचक दृष्य देखिएका छन कि जसले याे राजनीतिकै बारेमा मान्छेकाे धारणा नै बदल्छ । केही पार्टीले प्रहरीकाे सर्वाधिक खाेजिकाे लिस्टमा रहेका गुण्डाहरुलार्इ उम्मेदवार बनाएकाले चर्चा बढेकाे छ भने कतै दलका प्रमुख नेताहरुले अाफ्ना छाेराछाेरीलार्इ […]

एकाबिहानै आफ्नो घरमा कालो झन्डा देखेर जनार्दन चकित

रुकुम, १८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी रुकुमले माओवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री प्रभाकरको घरमा कालोझण्डा गाडेको छ ।  प्रशासन लगाएर अाफ्ना नेता-कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको भन्दै चेतावनी स्वरुप कालोझण्डा गाडेको नेकपा रुकुमले जनाएको छ । पूर्वमन्त्री हुँदा नेता प्रभाकरले अाफ्ना थुप्रै […]

उम्मेदवारी दर्ता नभएपछि यसरी धरधरी डाको छोडेर रोइन यी महिला नेतृ (धरधरी रोएको भिडियोसहित)

काठमाडौँ, १७ कार्तिक। निर्वाचनमा विचित्रका दृष्यहरु देखा परिरहेका छन् । कतै गुण्डाहरु अाफ्नाे दलबलसहित मनाेनयन दर्ता गरिरहेका छन् भने कतै मनाेनयन दर्ता गर्न लाइनमा बस्दा बस्दा अन्तिममा समर्थक र प्रस्तावक नमिलेकाे भन्दै कर्मचारीले मनाेनयन पत्र बुझ‍्न नमानेपछि डाकाे छाेडेर धरधरी राेइरहेका दृष्य बाहिर अाएका छन् । यसैक्रममा काठमाडौंको राष्ट्रिय सभागृहमा पनि उम्मेदवारी दर्ताका क्रममा दुई […]

यस्ता छन् माओवादी केन्द्रका देशभरका उम्मेदवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवारी दिएका उम्मेदवारको विवरण सार्वजनिक गरेको छ । माओवादी केन्द्रले सार्वजनिक गरेको प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारहरुको विवरण यसप्रकार रहेको छः प्रदेश नं. १ जिल्ला प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवार ताप्लेजुङ १.(२) टंक आङबुहाङ पाँचथर १.(२) इन्द्र आङवो संखुवासभा १.(१) पूर्णप्रसाद राई भोजपुर १ सुदन किराँती […]

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे बाहिरिए

भक्तपुर । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले यसपटकको निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएनन् । भक्तपुर निर्वाचन क्षेत्र नं. १ बाट २०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका बिजुक्छेंले यस पटक भने निर्वाचनमा उम्मेदवारी नदिएका हुन् । प्रतिनिधि सभाकाे लागि बिजुक्छेको क्षेत्रबाट पार्टी सचिव प्रेम सुवालको उम्मेदवारी परेको छ भने २ नम्बर क्षेत्रबाट भने अनुराधा थापामगरले आफ्नो उम्मेदवारी […]