अमेरिकामा नोभेम्बरमा मध्यावधि चुनाव हुँदै, ट्रम्पलार्इ बहुमत जोगाउन धौ धौ

US president Donald trump

काठमाडौँ । अमेरिकामा यही नोभेम्बर ६ मा मध्यावधि चुनाव हुँदैछ । प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति चुनाव हुन लागेको हो । हाल दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ । त्यही बहुमतमा जोगाउन कसरतमा छ, ट्रम्पको रिपब्लिकन पार्टी । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र चुनावी मत सर्वेक्षणमा रिपब्लिकन पार्टीले फेरि दुवै सदनमा बहुमत ल्याउन सक्ने […]

ठूलो मात्रामा चरेस सहित जनप्रतिनिधि पक्राउ

रुपन्देही, १८ कार्तिक । ३७ किलो लागऔषध चरेस कारोबारमा संलग्न एकजना जनप्रतिनिधिसहित तीनजना पक्राउ परेका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ५ का वडा सदस्य टिकाबहादुर रास्कोटी मगरसहित बाग्लुङका जनक घर्ती र कपिलवस्तुको बाणगंगाका नहारी थारु पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले शनिबार साँझ बुटवल बेलवास शान्तिचोकबाट उनीहरुलाई पक्राउ गरेको हो […]

किन हटाइए केशव स्थापित प्रदेश मन्त्रीबाट ? यस्तो छ संवैधानिक व्यवस्था

काठमाडौँ, १६ कार्तिक । राजनीतिमा पद र शक्ति कति राेचक र घृणित हुन्छन भन्ने कुरा बेलाबेलामा देखिने घटनाक्रमबाट मानिसहरु अनुभूत गर्छन । प्रदेश ३ का भाैतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितकाे बर्खास्ती पनि त्यस्तै हुन पुगेकाे छ । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापित पदबाट हटाइएपछि उनी फेरि चर्चामा […]

प्रहरीका ठूला हाकिमको विभिन्न खानीमा गोप्य लगानी

काभ्रे, १७ कार्तिक । प्रहरी नियमावली २०७१ को धारा ९६ अनुसार प्रहरी अधिकारीले कुनै पनि व्यापार व्यवसायमा लगानी गर्न वा कम्पनी खडा गर्न पाउँदैनन् । यस्तै, परिच्छेद ८ ले पनि कुनै नाफामूलक संस्थामा बस्ने वा नाफा हुने व्यापार व्यवसायमा लगानी गर्न नपाइने स्पष्ट उल्लेख गरेको छ । यसका बाबजुद धेरै उच्च प्रहरी अधिकारीले आफ्नै वा […]

७७ लाख भ्रष्टाचार भएको खुलेपछि १० जना विरुद्ध मुद्दा दायर

काठमाडौं, १७ कार्तिक । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा ७६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा दायर भएको छ । रंगभूमि मैदान, गंगासागर र गाछी संरक्षणको काममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । परिषद्का तत्कालीन अध्यक्ष दिगम्बर राय, कार्यकारी निर्देशक डा. सूर्यदेव शाह र राकेशकुमार शाह, […]

शेयर बजारको निरन्तर घटेको घट्यै

काठमाडौँ । शेयर बजार निरन्तर ओरोलो लागेकाे छ । अाज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक १० दशमलब १४ बिन्दुले घटेर एक हजार २१७ दशमलब ३५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलब शून्य एक बिन्दुले घटेर २५८ दशमलब ९५ बिन्दुमा […]

चीनले नेपाली सेनालाई दियो साढे २ अर्ब

काठमाडौं । चीनले नेपाली सेनालाई १५ करोड युयान (दुई अर्ब ५३ करोड ६५ लाख रुपैयाँ) सहयोग घोषणा गरेको छ । चीन भ्रमणमा रहेका रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ समकक्षी स्टेट काउन्सिलर जनरल वेई फेङबीच उक्त सैन्य सहयोग सम्झौतामा शनिबार बेइजिङमा हस्ताक्षर भएको छ । हस्ताक्षरअघि दुई रक्षामन्त्रीबीच औपचारिक वार्ता भएको थियो । चीनले घोषणा गरेको सैन्य सहायता पाँच […]

अायाेगले अन्याय गरेकाे भन्दै सत्तारुढ दलकाे दादागिरी विरुद्ध ऋषि कट्टेल सर्वाेच्चमा जाने

काठमाडौ, ९ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सरकारकाे दादागिरीका विरुद्ध अदालतमा न्याय माग्न जाने बताएका छन । अाफ्नाे पार्टीसँग मिल्दाे जुल्दाे नाम जबरजस्त राखेर निर्वाचन अायाेगमा सरकारी पार्टीले दल दर्ता गरेपछि त्यसका विरुद्ध कट्टेल लामाे समयदेखि विराेध गर्दै अाएका थिए । उनले अायाेगमा उजुरी पनि हालेका थिए । तर, निर्वाचन अायाेगले सरकारी […]

न्याय दर्शन के हो ? न्याय दर्शनका अगाडि तेर्सिएका ज्ञानका समस्याहरु

भौतिक व्याख्या गर्ने सन्दर्भमा हाम्रो जुन अवधारणा तयार हुन्छ, त्यो नै दर्शन हो । ‘संसारको संचालक ईश्वर हुन्’– यो एक प्रकारको दर्शन भयो । ‘ईश्वर होइन, भौतिक तत्वबाट नै जगतको सृष्टि भएको हो’– यो अर्को प्रकारको दर्शन भयो । यी दुई विपरीत मान्यताहरुलाई आत्मसात् गर्दै चलाइएको बहसका आधारमा नै अहिलेसम्म दार्शनिक व्याख्या निरन्तर रुपमा अगाडि […]

गुण्डागर्दीमा सांसद सिंह ! क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनेर मरणासन्न हुनेगरी कुटपिट

जाजरकोट, २८ असोज । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको एक क्याम्पसका प्रमुखमाथि प्रदेश सभाका सांसदकै मिलेमतोमा हातपात भएको छ । जनताको मत लिएर निर्वाचित भएका सांसद यसरी आफ्ना नातागोता, आफन्त तथा आफू पक्षका मान्छेहरुलाई जागिर लगाउने, उनीहरुको व्यवसायमा सहयोग पुर्याउन अनेक हतकन्डा अपनाउने र त्यो पूरा नहुँदा नागरिकमाथि हातपातसम्मै उत्रन थालेपछि त्यस क्षेत्रमा उनको आलोचना भएको […]