साधारण शेयर खरिद गर्दै हुनुहुन्छ ? नेपाल धितोपत्र बोर्डले गर्यो नयाँ व्यवस्था

काठमाडौँ । हितग्राही खाता नहुनेले अब साधारण शेयर खरिद गर्न नपाउने भएका छन् ।  नेपाल धितोपत्र बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार शेयर खरिदका लागि अनिवार्यरुपमा उक्त खाता हुनैपर्ने व्यवस्था गरेको छ । बोर्डका अनुसार अझै पनि तीन लाख बढीले त्यस्तो खाता खोलेका छैनन् । हितग्राही खाता नहुनेले निकट भविष्यमा नै आउन लागेको साञ्जेन जलविद्युत् कम्पनीको साधारण […]

एमाले-माके नेताहरु आन्तरीक तयारीमा

प्रकाश सिलवाल,काठमाडौँ । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरु अनौपचारिक र आन्तरिक छलफलमा व्यस्त हुन थालेका छन् । दुई वाम दलको चुनावी गठबन्धनले सुविधाजनक बहुमत ल्याएपछि नेताहरुको जिम्मेवारी बाँडफाँड र सैद्धान्तिक आधारका विषयमा फरक फरक धारणा सार्वजनिक भए पनि एकतालाई निष्कर्षमा पुर्याउन दुवै दलका तर्फबाट […]

पहिलो दल बनेपछि माओवादीलाई धोका दिन एमालेले यस्तोसम्म गरेको खुलासा

काठमाडाैं, ९ पुस । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रस्ताव राखे पनि फोरम नमानेपछि माओवादीसँग आएको आरोप लगाएका छन्। शनिबार भैरहवा जेसिज उद्घाटनमा सहभागी भएर फर्कने क्रममा कावासोतीमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले संघीय फोरमसँग एमालेका केही नेताले सरकार बनाउन प्रस्ताव राखेको, तर फोरम अध्यक्ष उपेन्द्र यादवले तालमेल गर्न […]

धोका दिएको भन्दै कांग्रेसले गर्यो आफ्ना पूर्वमन्त्रीसहित १२ जनालाई निलम्बन

पर्सा, ९ पुस । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्व जिल्ला सभापतिसमेत रहेका चौधरीसहित १२ जनालाई १५ वर्षका […]

प्रचण्डले झोक्किदै भने, ‘दुर्इ चार जनाले विरोध गर्दैमा पार्टी एकता रोकिदैन, विराेध गर्नेहरु छुट्छन’

भैरहवा, ८ पुस । पार्टीका केही नेताहरुले पार्टी एकताका विराेध गरिरहेका बेला माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले विराेध गर्नेहरुप्रति कडा प्रतिक्रिया व्यक्त गरेका छन् । उनले केही व्यक्तिले विराेध गर्दैमा अब पार्टी एकता नराेकिने बताएका छन् । रुपन्देहीमा अायाेजना गरिएकाे एक कार्यक्रममा भैरहवा पुगेका प्रचण्डले विराेध गर्नेहरुकाे विराेधले अब अाफूलार्इ असर नगर्ने बताए । एक दुर्इ […]

नयाँ बसपार्कमा नयाँ प्रहरी निरीक्षक : सेवा कम सास्ती बढी

गोङ्गबुको नयाँ बसपार्क प्रहरीको रोजाइमा पर्ने क्षेत्र हो तर काम गरेर देखाउने भन्दा कमाउने उदेश्यले नयाँ बसपार्क आउने प्रहरीदेखी स्थानीय आजीत बनेका छन् ।   यस अघि ५० हजार घुस रकम सहित रङेहात समातिएका प्रहरी निरीक्षकका कारण बदनाम नयाँ बसपार्क प्रहरी बृत्तमा नयाँ निरीक्षक प्रताप पौडेल आएका छन् । नयाँ प्रहरी निरीक्षक युवा भएकाले केहि […]

सङ्घीय समाजवादी फोरमले गर्यो संकल्प यात्रा

  काठमाडाैं, ८ पुस । निर्वाचनबाट राष्ट्रिय दल भएकाे सङ्घीय समाजवादी फोरमले संकल्प यात्रा सुरु गरेकाे छ । साेही क्रममा फाेरम काठमाडौँ जिल्लाको आयोजनामा सबै किसिमको विभेदको अन्त्य, भाषा संस्कृति र सम्पदा बचाउन, अन्याय अत्याचार भ्रष्टाचारको विरुद्ध पहिचानको लागि संकल्प यात्रा सहित शनिबार मोटरसाइकल र्याली गरेको छ । काठमाडौ, कीर्तिपुर, खोकना, ललितपुर हुँदै भक्तपुरसम्म र्याली […]

म्यादी प्रहरीको आन्दोलनप्रति नेकपाको एेक्यबद्धता (विज्ञप्तिको पूर्ण पाठसहित)

काठमाडाैं, ८ पुस । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा प्रहरीको गोलीबाट मृत्यु भएका विवेक एेडीलाई सहिद घोषणा गर्न माग गरेको छ ।  नेकपाका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति निकालेर जायज माग राखेर कालिकोटमा अान्दोलनमा उत्रेका म्यादी प्रहरीको अान्दोलनप्रति पार्टीको एक्यवद्धता जाहेर गरेका छन‍् । प्रबक्ता प्रकाण्डले एेडीमाथि गोली चलाउनेलाई परिवारलाई राहतको साथै घाइतेको उपचारको लागि पनि माग […]

प्रचण्डप्रति गम्भीर आरोप लगाएर दुष्प्रचार गर्न थालिएको भन्दै आपत्ती

काठमाडौं, ८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग सरकार नेतृत्वका विषयमा भएको आलोपालो प्रणाली बारेको सहमतिलाई दुष्प्रचार गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । प्रचण्डले सार्वजनिक गरेको आलोपालोको प्रसङ्ग जिम्मेवारी बाँडफाँड र शक्ति विन्यासका सन्दर्भमा भएको स्पष्ट पार्दै सचिवालयले भनेको छ– ‘दिनलाई नै रात पार्ने गरी फेरि पनि नेपालमा राजनीतिक […]

तीन करोड रकम पचाउन लुटपाटको नाटक गर्ने यसरी परे प्रहरीको फन्दामा

इलाम, ८ पुस । सदरमुकामको तिल्केनीस्थित सडकमा मंसिर २५ गते राति १० बजेतिर हतियारसहितका युवाले गाडी लुटपाट गरेको सूचना जिल्ला प्रहरी कार्यालयमा पुग्यो। सूचनाको आधारमा खोजतलास गर्दा प्रहरीले घटनास्थलबाट राति सवा १२ बजेतिर ५ युवालाई पक्राउ गर्‍यो। गाडी लुटिएको पर्सिपल्ट (मंसिर २८ गते) लुटपाट भएको स्थानछेऊमा प्रहरीले तीन तथा पेस्तोलसहित त्यसमा प्रयोग हुने ८ राउन्ड […]