रोनाल्डो बने बिश्वकै चौथो महँगो खेलाडी, इटालीयन क्लबले किन्यो

एजेन्सी । रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालीयन क्लब युभेन्टसमा गएका छन् । रोनाल्डोलाई युभेन्टसले रियलसँग ९९.२ मिलियन पाउण्डमा किनेको हो । यो सम्झौतासँगै पोर्चुगिज स्टार रोनाल्डो इतिहासकै चौथो महंगा फुटबल खेलाडी बनेका छन् । युभेन्टसमा आवद्ध भएपछि रोनाल्डोले भने,- ‘मेरो जीवनमा नयाँ कदम चाल्ने दिन आयो त्यसैले मैले क्लबसँग मेरो ट्रान्सफर स्वीकार्न आग्रह […]

भारतीयलार्इ आफूभन्दा माथि राखेपछि कान्तिपुरबाट सुधिर शर्मा र अखिलेश उपाध्यायले दिए राजिनामा

काठमाडाैं, २७ असार । निजी क्षेत्रकाे बिगमिडिया हाउस कान्तिपुर मिडिया ग्रुपमा खैलाबैला मच्चिन थालेकाे छ । सम्पादकीय स्वतन्त्रतामा अाँच अाएपछि कान्तिपुर दैनिक पत्रिकाका प्रधान सम्पादक सुधिर शर्मा र द काठमाडाैं पाेष्टका सम्पादक अखिलेश उपाध्यायले राजिनामा दिएका छन् । थुप्रै व्यापारिक फर्ममा जाेडिएर काम गरेका केएमजीका मालिक कैलाश सिराेहियाले कान्तिपुर मिडिया ग्रुपमा पनि अाफ्नै तरिकाले धेरै […]

होटेलबाट समातिए गढीमाई नगरपालिकाका मेयरसहित ५ जना

काठमाडौँ।  ओली प्रचण्ड सरकार मातहतका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले लाजमर्दो हर्कत देखाउन थालेका छन् । रौतहटमा एक नगरपालिकाका मेयरसहित ५ जना पक्राउ परेपछि यस्तो लाजमर्दो खबर बाहिरिएको हो ।   रौतहटको गढीमाई नगरपालिकाका मेयरसहित ५ जना होटेलबाट पक्राउ परेपछि जनताले उनीहरुलाई भोट दिएकोमा पछुतो मान्नुपर्ने अबस्था आएको छ।  नगरपालिकाको विभिन्न योजनाको भुक्तानी तथा तलब लगायतका कारोबार […]

कहाँ हराए सुन तस्करीका यी ठूला माछा ?

काठमाडौं । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्न गठन गरिएको उच्चस्तरीय छानवीन समीतिको म्याद सकिन लाग्दा त्यसले ठूला माछालाई भने जोगाएको छ । समितिको म्याद सकिन एक हप्ता बाँकी हुँदा हुण्डी तस्कर विमल पोद्दारसम्म पुगेर समितिले आफ्नो प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहेको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । […]

नेपालमा २२ लाख मानिस भूमिहिन भए

काठमाडौं, २६ असार । नेपालमा अझै २२ लाख नागरिक भूमि अधिकारबाट वञ्चित रहेको पाइएको छ । समाचार अनुसार, भूमि नीति बनेको ५४ वर्ष बितिसक्दा पनि ती भूमिहीनले भूमि पाउन सकेका छैनन् । राष्ट्रिय भूमि अधिकार मञ्चका अनुसार साढे ४ लाख सुकुम्बासी, ६० हजार हलिया, ५ लाख बेदर्तावाल मोही, सुकुम्बासी, कमैया, कमलरी, गुठी, बिर्ता, रैकरलगायत २५ […]

पुनर्निर्माण प्राधिकरणमा १४ अर्ब बक्यौता

काठमाडाैं, २६ असार । सोधभर्नाको बक्यौता सबैभन्दा बढी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा देखिएको छ । प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त हुने सहयोग भूकम्पपछिको पुनर्निर्माण आयोजनाहरुमा खर्च गरिरहेको छ । प्रधानमन्त्री कार्यालय अन्तर्गतको प्राधिकरणमा १४ अर्ब ६ करोड रुपैयाँ सोधभर्ना बाँकी रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । तर, प्राधिकरणले महालेखाको भन्दा फरक तथ्यांक उपलब्ध गराएको छ । […]

मोहना नदीमा डुल्दै गरेको भेटियो डल्फिन

काठमाडाैं, २६ असार । वर्षा लागेपछि मोहनाका सहायक नदी काँडा, पथरैया र कान्द्राको संगममा डल्फिन देखिन थालेको छ । हुलाकी सडकबाट २ किलोमिटरको हिलाम्य सडक पार गरेर त्यहाँ पुग्न भने सकसको सामना गर्नुपर्छ । बर्खामा सवारीसाधन नचल्दा चाहेर पनि त्यहाँ पर्यटक पुग्न सकिरहेका छैनन् । ‘डल्फिन पाइने ठाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक छ,’ […]

अब नेपाली सेनाले इन्धनको ढुवानी गर्ने

काठमाडौं, २६ असार । शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनालाई सरकारले इन्धन ढुवानी गर्न दिने भएको छ । समाचार अनुसार, निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन ढुवानी गर्दै आएकोमा अब ढुवानीको जिम्मा सेनालाई पनि दिन लागिएको हो । सेनाको कल्याणकारी कोषलाई पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर सञ्चालन अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको […]

१० दिनदेखि अनसनरत डा. केसी प्रधानमन्त्री ओलीसँग फोनमा बोल्नै सकेनन

काठमाडाैं, २६ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा १० दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गएको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार उनीसँग टेलिफोन वार्ता गर्न चाहे पनि खराब स्वास्थ्यका कारण सम्भव भएन । सोमबार दिउँसो साढे २ बजे प्रधानमन्त्री कार्यालयबाट डा. केसीलाई फोन आएको थियो । तर डा. केसीको स्वास्थ्यमा […]

‘ऐन लत्याएर’ उपकुलपतिमाथि दुर्व्यवहार

विदेश भ्रमणको स्वीकृतिका लागि निवेदन दिएका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई प्रचलित पद्धति र कानुनसमेत उल्लंघन गरेर दुव्र्यवहार भएको खुलेको छ । नेपाल संस्कृत विश्वविद्यालय ऐनअनुसार भ्रमण स्वीकृतिका लागि नौ दिनअघि नै शिक्षा मन्त्रालयमा दिएको निवेदनलाई बेवास्ता गरी प्रधानमन्त्रीको ठाडो निर्देशनमा प्रहरीले शनिबार कोइरालालाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएर सिधै बालुवाटार पुर्‍याएको थियो । यो […]