सुमार्गीलाई ४ अर्ब कर तिर्न राजस्व कार्यालयको ताकेता, राजश्वको पत्र बुझ्नै मान्दैनन सुमार्गी

काठमाडौं, ७ जेठ । आन्तरिक राजस्व कार्यालयले व्यापारी अजेयराज सुमार्गीलाई साढे ४ अर्ब बढी राजश्व तिर्न ताकेता गरेकाे छ । विवादित व्यापारी सुमार्गीकाे कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले ७ वर्षअघि आफ्नो ७५ प्रतिशत सेयर बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने राजश्व नतिरेकाे भेटिएपछि यस्ताे ताकेता गरिएकाे हाे । सुमार्गीले कम्पनीको सेयर साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत स्विडेनको कम्पनी […]

एकैरात खुकुरीले हानेर ९ जनाको विभत्स हत्या

फिदिम । पाँचथरमा भयानक घटना घटेको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी हत्या भएको हो । खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्ने क्रममा १ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले २ परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि […]

दुबै मृगौलाले काम गर्न छाडेका चापागाईको बाँच्नका लागि सहयोगको अपिल

काठमाडाैं । दुवै मृगौला फेल भएर पीडित सूर्याेदय नगरपालिका–६, कन्यामका मित्रप्रसाद चापागाईंले सहयोगको आग्रह गरेका छन् । डेढ महिनायता काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत ५१ वर्षे चापागाईंले अहिलेसम्म उपचार गर्दा भए भरको जेथो सकिएपछि आफ्नो जीवन बचाइदिन सबैसँग याचना गरेका हुन् । पीडितका परिवारजन र आफन्तले उपचारमा सहयोग जुटाउने पहल गरिदिन सञ्चारकर्मीसँग आग्रह गरे । पीडितका […]

पर्वतमा बम विष्फोट हुँदा २ युवक घाइते

पर्वत । पर्वतमा आफैले बनाउदै गरेको बम बिस्फोटमा परी दुइ जना युवा घाइते भएका छन् । जिल्लाको बिहादी गाउँपालिका ६ शालिग्राममा ति दुइ युवाले बम बनाउँदै गर्दा बिष्फोट भएको हो । आइतबार साँझ फलामको पाइपमा बारुद्ध भरेर बम बनाउँदै गर्दा बिष्फोट भएको स्थानियहरुले बताएका छन् । बिष्फोटमा परि बिहादी ६ का २७ बर्षिय छबिलाल घर्ती […]

७ चोरीमा सम्लग्न भइ ६ वर्षदेखि फरार गुण्डा पक्रन प्रहरीले चलायो गोली

काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीको सार्वधिक खोजीको सूचीमा रहेका सिन्धुपाल्चोकका तामाङ टोखामा रहेको सूचनापछि उनलाई पक्राउ गर्न सोमबार(आज) विहान टोखा पुगेको प्रहरीमाथि उनले आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर विष्णु तामाङ घाइते भएका छन् । उनी सातवटा चोरीका घटनामा संलग्न रहेको […]

कडा सुरक्षाबीच विद्यालय भवनको शिलान्यास

रौतहट, ६ जेठ । रौतहटमा एक स्कूल भवन कडा सुरक्षाबीच शिलान्यास भएको छ । निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहमद आफताव आलमले आफ्नै गाउँको स्कूल भवन शिलान्यास गर्दा ब्यापक प्रहरी परिचालन गर्नु परेको हो । आइतवार प्रहरीको घेरामा उनले आफ्नै गाउँमा रहेको जनता माध्यमिक विद्यालयको भवन शिलान्यास गरेका हुन् । स्थानीय […]

घाँस काट्न गएकी युवतीमाथि बलात्कार गर्ने प्रहरीमाथि छानविन

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै स्थानीयले प्रदर्शन गरेका छन् । एक महीनाअघि प्रहरीद्वयले स्थानीय एक १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपसहितको घटना बाहिर आएपछि बलात्कारजस्तो घृणित तथा अपराधजन्य कार्य गरेकाले दोषीलाई हदैसम्मको कारवाही माग राख्दै दबाब दिन स्थानीयवासीले प्रदर्शन […]

अमेरिकाले पेलेपछि गुगलले हुवाई फोनमा अब एन्ड्रोइड नचल्ने बनाउने

काठमाडाैं । गुगलले चिनियाँ टेलिकम जाइन्छ हुवाईसँगको सम्बन्ध तोडेको छ । अब हुवाई फोनको एन्ड्रोइड अपरेटिङ्ग सिस्टम अपडेट नहुने भएका छन् । हुवाईका नयाँ फोनहरुले गुगलका चर्चित एप्लिकेशनमा पहुँच पाउने छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवाईसँग अमेरिकी कम्पनीले कारोबार गर्न नपाउने निर्णय गरेको केही दिनमै गुगलले हुवाईसँगको सहकार्य तोडेको हो । हुवाईले गुगलले गरेको […]

२३७६ किलोमिटर फाइबर बिच्छ्याउने काम सुरु

काठमाडौ । अप्टिकल फाइबर बिच्छ्याउने अभियानको औपचारिक सुरुवात सोमबार हुँदैछ । सबै जिल्ला तथा स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने उद्देश्यले नेपाल टेलिकमले प्रदेश १, २ र ३ अन्तर्गत विभिन्न तीनठाउँबाट एकैपटक फाइबर बिच्छ्याउन लागेको हो । डिजीटल नेपाल बनाउने अभियान अन्तर्गत धादिङको गल्छी गाउँपालिकाको मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ बजे यसको […]

ला लिगामा सर्वाधिक गोल गरेर मेसीले पाए छैटौं पटक पीचीची अर्वाड

काठमाडौं, ६ जेठ । लियाेनल मेसीले स्पेनिस ला लिगामा सबैभन्दा बढी गाेल गरेर पीचीची अवार्ड जितेका छन् । अाफ्नाे क्लब बार्सिलाेनालाइ लिग च्याम्पियन समेत बनाएका बार्साका कप्तान मेसीले याे सिजन ला लिगामा ३६ गाेल गरेर सबैभन्दा उच्च गाेलकर्ता बनेका हुन् । मेसीले आइतबार राति पनि २ गाेल गरे । ला लिगाकाे अन्तिम खेलमा बार्सिलाेना र […]