डियर सर्टिफिकेट !

पहाडको काखमा सानो गाउँ । गाउँको शिरानमा खरले छाएको एकतले मजेत्रो । कोठाको बीचमा अँगेनो । अँगेनोमाथि ओदानसँगै जोतिएका केही मलातेका नसुकेका दाउरा । धुँवाले भित्ता कालैकालो । भित्ताको काठमा झुन्ड्याइएको पुरानो रेडियो । धुरीसम्म जोड्ने खुर्सानीको माला । कुनाको खुट्टे खटियामाथि पुरानो च्याद्दर र डसना । डोरीमा टाँगिएका पुराना थोत्रा कपडा । घरको वरिपरि […]

प्रधानमन्त्री ओलीका बोली आफैलार्इ घाँडो बन्दै, संसदमा प्रमले ढाँटेको भन्दै यसरी उडाए सांसदले

काठमाडौँ, १७ पुस । समय बित्दै जाँदा प्रधानमन्त्री अाेलीलार्इ अरुले लगाएका अाराेप भन्दा अाफ्नै बाेली भारी हुन थालेकाे छ । प्रधानमन्त्री भए लगत्तैदेखि अाफूले विकासका लर्काे नै लाउने भाषण दिएर चर्चा र हाइहार्इ पाएका प्रधानमन्त्री केपी शर्मा अाेली अहिले पनि ती भाषण दन्काउन छाडेका छैनन । तर, उनले भनेका केही पनि कुरा व्यवहारमा देखिएका छैनन […]

सुदूरपश्चिमका रवि ओड बने नेपाल आर्इडल सिजन-२ को विजेता

काठमाडौं, ६ पुस । नेपालकाे चर्चित रियालिटी शाे नेपाल अाइडल सिजन २ काे विजेता सुदूरपश्चिमका रवि अाेड बनेका छन् । काठमाडाैंकाे पुल्चाेक इन्जिनियरिङ क्याम्पस परिसरमा भएकाे फाइनलमा रवि अाेड सबैभन्दा बढी भाेट पाएर विजेता बनेका हुन् । नेपाल आइडल सिजन-२ को विजेता बनेका रवि ओडले हाेन्डा डब्लुअारबी गाडी, नगद २२ लाख र गोल्डेन माइक प्राप्त […]

माओवादी आन्दोलन, ‘समानान्तर’ कमिटी र कारबाहीको डन्डा

२०५४ सालमा नेपालभर स्थानीय चुनाव हुँदैथियो । उमेरले हामी बच्चा नै थियौं । सामान्य खाने, खेल्ने, घरपरिवार, आफन्त बाहेक धेरै कुराको केही पनि ज्ञान थिएन । चुनावको बारेमा गाउँघरमा हुने कुराहरुले अलिकति उत्सुकता जागेर हुनुपर्छ, महिना र गते त सम्झना छैन तर मतदान हुने दिन मतदान केन्द्रतिर हिड्यौं । मतदान केन्द्र घरदेखि करिब १० मिनेट […]

धुर्मुस–सुन्तलीले के चर्को चन्दा उठाएकै हुन् ? किन लगायो सरकारले धुर्मुस–सुन्तलीलार्इ चन्दा उठाउन रोक ?

काठमाडौं, १८ जेठ । विभिन्न सामाजिक काममार्फत चर्चाकाे शिखरमा पुगेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ विर अस्पतालकाे सरसफार्इमा अाएर विवादमा परेका छन् । विरअस्पतालकाे पूरै अनुहार फेर्ने भन्दै कम्मर कसेर लागेकाे ‘धुर्मुस-सुन्तली फाउन्डेशन’ले चन्दा उठाएकाे अाराेप लागेकाे छ । बाहिर उठ्ने सामान्य अालाेचना र अाराेप त छँदै थिए त्यसमाथि सरकारले नै उक्त […]

सुन काण्डमा फरार एसएसपी खत्रीले गरे अदालतसमक्ष आत्मसमर्पण

काठमाडाैं, १७ जेठ । ३३ किलाे सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले अन्तत: अदालतसमक्ष अात्मसमर्पण गरेका छन् । खत्रीलार्इ सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त बनाइ खत्रीका विरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएकाे छ । उनी बिहीबार बिहानै जिल्ला अदालत माेरङमा अात्मसमर्पण गरेका हुन् । उनी अहिले […]

डिल्लीबजार कारागारबाट बालकृष्ण ढुङ्गेल रिहा, जेलको ढोकामै यसरी गरियो भव्य स्वागत

काठमाडौं, १५ जेठ । जनयुद्धकालको मुद्दामा जेल सजाय काटिरहेका तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेल रिहा भएका छन् । द्वन्द्वकालिन मुद्दालाइ सत्य निरुपण मेलमिलाप आयोग बनाएर हाल गर्ने भनिए पनि ढुंगेललाई उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल सजाय तोकिएको थियो । जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेलले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएका […]

कृष्ण सेन दास र गुलाम संस्कृति विरुद्धका सशक्त योद्धा तथा जनपक्षीय पत्रकारिताका आदर्श

हेटौडा, १३ जेठ । क्रान्तिकारी पत्रकार संगठन, नेपाल मकवानपुर शाखाले स्थापना गरेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ । इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा एक कार्यक्रमका बीच उक्त पुरस्कार वितरण गरिएको हो । सो अवसरमा पाँच हजार पाँच सय पचपन्न रुपैयाँ राशीको पुरस्कार वितरण गर्नुका साथै जिल्लाका विविध […]

यसरी हत्या गरिएको थियो कृष्ण सेन इच्छुकलार्इ

२०५९ सालको कुरा हो, मंगलबार राति हामीलाई स्रोतले फोन गरेर साउतीको स्वरमा भन्यो –‘कृष्णलाई त मा¥यो नि ।’ को कृष्ण ? उसले सबै भन्न सकेन । संकटकालको बेला थियो, सेना प्रहरी सबैले प्रेसलाई सताइराखेको अवस्था थियो, दरबार हत्याकाण्ड भएर ज्ञानेन्द्रले सत्ता लिएको वर्ष दिन पुग्दै थियो । हामीलाई यसरी सूचना दिने व्यक्ति कृष्ण सेन मारिएको […]

कृष्ण सेनसँगकाे ती अविस्मरणीय क्षणहरु

स्मरण अर्थात् बितेको कुराको याद गर्नु या सम्झना गर्नु यत्ति हो शब्द स्मरणको अर्थ तर होइन, स्मरणको गहिराइमा पुगेर छाम्यो भने स्मरणको छायाँमा उत्कण्ठा र प्रेरणा, विष्मय र उल्लास, पीडा र गौरव, भावना र विचार छिपेको ठान्छु । कति अजीव छ हैन त स्मरणको परिधि ! हो मलाई कृष्ण सेन ‘इच्छुक’ को स्मरण गर्दा यस्तै […]