मलेसिया-११ बिरुद्ध दोश्रो एकदिवसीयमा पनि क्यान-११ को सहज जित

मलेसिया राष्ट्रिय टिमको नेपाल भ्रमण अन्तर्गत दोश्रो एकदिवसीयमा नेपाल क्रिकेट संघ-११ ले मलेसिया-११ लाई १ सय ७० रनको विशाल अन्तरले पराजित गरेको छ। यस अघि सोमबार खेलिएको पहिलो एकदिवसीयमा पनि मलेसिया १३५ रनले पराजित भएको थियो। सिरिज अन्तर्गत तेश्रो तथा अन्तिम एकदिवसीय बिहिबार खेलिनेछ। खेलमा टस जितेर मलेसियाले बलिंग रोजेपछि ब्याटिंग गरेको नेपाली क्रिकेट टिम ( […]

टी–ट्वान्टीमा किर्तिमानी सय विकेट लिने संघारमा सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने टी–ट्वान्टी क्रिकेटमा किर्तिमानी सय विकेट लिने संघारमा पुगेका छन्। अष्ट्रेलियामा मेलबर्न स्टार्सबाट बिग बास क्रिकेट खेलिरहेका सन्दीपले बुधबारको खेलमा २ विकेट लिए नेपालबाट टी–ट्वान्टीमा एक सय विकेट पुरा गर्ने पहिलो नेपाली क्रिकेटर बन्नेछन्। सन्दीप रहेको टोलीले बुधबार एडिलेड स्ट्राइकर्ससँग खेल्छदै। आजको खेलमा उनले २ विकेट […]

इन्टर्पोलका पूर्वप्रमुख मङ खुङ्वेलाई चीनमा साढे १३ वर्ष जेलसजाय

घुसखोरीको आरोप लागेका अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टर्पोलका पूवर्प्रमुखलाई एक चिनियाँ अदालतले १३ वर्ष छ महिनाको जेलसजाय सुनाएको छ। मङ खुङ्वे इन्टर्पोलको नेतृत्व गर्ने पहिलो चिनियाँ नागरिक थिए। सन् २०१८ को सेप्टेम्बरमा फ्रान्सबाट चीन गएका उनी बेपत्ता भएका थिए। भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिन्पिङको अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको चीनले पुष्टि गरेको थियो। मङले २० लाख अमेरिकी डलरभन्दा […]

ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु

अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब त्यसको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा तातो बहस गरिरहेका छन्। ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्र्याटहरूको प्रयासलाई सत्तारुढ रिपब्लिकनहरूले विफल तुल्याइदिएपछि थप दस्ताबेज मगाउने कि नमगाउने भन्ने विषयमा बहस चल्दैछ। सिनेटमा बहुमत रहेको रिपब्लिकन पार्टीका नेता मिच […]

सामाजिक सञ्जालमा ख्याति कमाएकाहरूलाई ‘मोटो रकमसहित यौन प्रस्ताव’

इन्टरनेटको सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले पछ्याउने ख्यातिप्राप्त र प्रभावशाली महिला ‘इन्फ्लुएन्सर’हरूलाई दैनिकजसो नचिनेका मानिसले मोटो रकमको प्रलोभन दिँदै यौन सम्पर्कका लागि प्रस्ताव पठाउने गरेको खुलासा बीबीसीको भिक्टोरिया डार्बिशर कार्यक्रममा गरिएको छ। एक प्रसिद्ध इन्फ्लुएन्सरले त सामाजिक सञ्जाल पुरुषहरूलाई नयाँ महिला खोज्ने क्याटलग अर्थात ‘सूचि’ बनिरहेको बताइन्।”यो त अब धेरै धनी मानिस सामेल भएर निकै धेरै […]

ट्याङ्कर चालक नै लागुऔषधसहित पक्राउ

बारा ८ माघ । पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर चालकलाई बारा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराअन्तर्गत अम्लेखगञ्जवाट खटिएको प्रहरी टोलीले हेटौंडाका ३३ बर्षीय राजीव बम्जनलाइ १० बोतल लागुऔषध सहित पक्राउ गरेको हो। ना ४ ख ५५९० नम्बरको डिजल बोक्ने ट्यांकर चलाउने बम्जनले लागुऔषध ओसारपसार गर्ने गरेको सूचनाको आधारमा नियन्त्रणमा लिइरहेको प्रहरीले […]

घुससहित समातिए प्रहरी जवान

जनकपुरधाम, ८ माघ । जनकपुरधाम व्यापारीसँग घुस लिएको आरोपमा सिरहाको सुखीपुरबजारबाट एक प्रहरी जवान पक्राउ परेका छन्। बुधबार बिहान इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई पाँच हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो । एक व्यापारीसँग घुस लिने बित्तिकै प्रहरी जवान यादवलाई सुखीपुर बजारबाटै नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय […]

ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु

भक्तपुर, ८ माघ । अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब त्यसको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा तातो बहस गरिरहेका छन्। ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्र्याटहरूको प्रयासलाई सत्तारुढ रिपब्लिकनहरूले विफल तुल्याइदिएपछि थप दस्ताबेज मगाउने कि नमगाउने भन्ने विषयमा बहस चल्दैछ। सिनेटमा बहुमत […]

यतीको सल्लाहकार नपरेपछि प्रधानमन्त्री कार्यालयले रोक्यो पर्यटन बोर्डको सिइओ छनोट

काठमाडौं, ८ माघ । पर्यटन बोर्डको सिइओ छनोट सिफारिसमा यतीका सल्लाहकार नपरेपछि प्रधानमन्त्री कार्यालयले छनोट प्रक्रिया रोकिदिएको छ। सिइओ छनोट उपसमितिले यती समूहका सल्लाहकार बच्चुनारायण श्रेष्ठलाई सिफारिस नगरेपछि प्रधानमन्त्री कार्यालयले हस्तक्षेप गरेका हो। श्रेष्ठ दुई महिनाअघि प्रधानमन्त्री कार्यालयकै सिफारिसमा ‘भिजिट नेपाल २०२०’को सचिवालय सदस्यसचिवमा नियुक्त भएका थिए। बोर्डको नियमावली ०५५ बमोजिम छनोट उपसमितिले प्रतिस्पर्धीमध्येबाट तीनजनाको […]

ट्राफिक नियममा कडाई, ११ ठाउँमा दायाँ मोड्नै नपाइने नियम जारी

काठमाडौं, ८ माघ । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि विभिन्न योजना ल्याएको छ । गत पुस १५ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित भएर कार्यान्वयन चरणमा पुगेको योजनाको नाम ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ राखिएको छ । कार्ययोजना चालूआर्थिक वर्षको अन्त्यसम्म (६ महिनाभर) चल्ने छ भने जीम्मेवारी पाएका निकायले काम धमाधम शुरु गरिसकेका […]