कोरोनाबाट बाँकेमा थप एक जनाको मृत्यु

राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको शुक्रबार बिहान मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा बिहान ५ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका स्वास्थ्यमा समस्या देखिएपछि असोज यही २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि […]

मापसे गरेकी एक आमाले डेढ वर्षको छोरोसहित राप्तीमा हाम फालिन

काठमाडौं, ३० असोज । चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ । भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् । इलाका प्रहरी कार्यालय गितानगरको टोलीले […]

नेपाली शेर्पाको टोलीले गर्यो बरुन्त्से हिमालको सफल आरोहण

काठमाडौं, ३० असोज । नेपाली टोलीले बरुन्त्से हिमालको सफल आरोहण गरेको छ । पर्यटन बिभागकी निर्देशक मिरा आचार्यका अनुसार आरोहणको जारी सिजनमा दावा स्टेभन शेर्पा नेतृत्वमा ७ जनाले बिहीबार बरुन्त्से हिमाल आरोहण गरेका हुन् । खुम्बु क्षेत्रमा पर्ने बरुन्त्से हिमाल ७ हजार १ सय २९ मिटर अग्लो छ । सो हिमाल आरोहण गर्न ३६ वर्षीय […]

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न मेयर शाक्यको सुझाव

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले सामूदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्ने हो भने संस्थागत निजि विद्यालय स्वत कमजोर भएर जाने बताउनु भएको छ । शुक्रबार शिवपुरी माध्यमिक बिद्यालयको ७२ औंं बार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख शाक्यले यस्तो बताउनु भएको हो । प्रमुख शाक्यले सामूदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा […]

लाप्चाबाटै मानसरोवर कैलास दर्शन, यो वर्ष पाँच सय दर्शनार्थी

हुम्ला ।  निलो आकाशको काखमा पुगे झैँ अनुभव हुने हुम्लाको उत्तरी गापा नाम्खाको लिमीमा पर्ने लाप्चाबाट आँखाको धित मरुञ्जेल मानसरोवर कैलाशको अति नजीकबाट दर्शन गर्न सकिन्छ । यहाँको उचाई करीब ५हजार ३ सय रहेको छ । यो वर्ष हिल्छा नाका बन्द हुँदा मानसरोवर कैलास जाने दर्शनाथी र तिर्थयात्रीहरूका लागि नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलासको दर्शन […]

नाबालिकलाइ अश्लिलल भिडियो पठाउने ब्यक्तिमाथि कारवाहीको लागि मुद्द दायर

काठमाडौँ। नाबालिकलाइ अश्लिलल भिडियो पठाउने ब्यक्तिमाथि प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले कारवाहीको लागि जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला अदालत काठमाडौँमा मुद्द दायर गरेको छ। Cyber Tipline Report को सुचना तथा पिडित नाबालकले दिएको जाहेरीको आधारमा कागेश्र्वरी मनहरा ८ बस्ने प्रविण ढकालले नाम परिवर्तन गरि राधालाइ विभिन्न समएमा समजिक्जा संजाल फेसबुक मेसेन्जरबात बाल अश्लिललता ( […]

नक्कली भिषा देखाई क्रोएसिया पठाउने समुह पक्राउ

काठमाडौँ। नक्कली भिषा देखाई क्रोएसिया पठाइदने भनि विभिन्न ब्यक्ति संग ठगी गर्ने समूह पक्राउ छ। क्रोएसियामा रोजगारको लागी पठाईदिन्छु भनि विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नक्कली भिषा समेत देखाई ९ जना व्यक्तिहरु संग प्रतिव्यक्ति रु.३,०७,०००/-(अक्षेरुपी तीन लाख सात हजार मात्र) लिई ठगी गरेको आरोपमा सप्‍तरी डाक्नेश्‍वरी न.पा. वडा नं.-०६ औरही बस्ने मोहम्मद सहजाद आलम, सिन्धुली […]

रक्षामन्त्रालयले मन्त्री पोखरेललाई गरेको विदाई कार्यक्रममा गएनन प्रधानसेनापति, जंगी अड्डामै बोलाएर विदाई गर्ने

काठमाडौं, २९ असोज । प्रधानमन्त्रीले रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएपछि रक्षामन्त्री ईश्वर पोखरेललाई बुधवार सो मन्त्रालयमा विदाई कार्यक्रम राखियो । तर, उक्त विदाई कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति गएनन । उक्त विदाई कार्यक्रममा नेपाली सेनाले एकजना उपरथीलाई भने पठायो । नेपाली सेनासँगको मनमुटावकै कारण जिम्मेवारी खोसिएको हल्ला चलिरहेका बेला विदाई कार्यक्रममा देखिएको यो दृष्यले अझ बढी कुरा […]

सञ्चार सेट (वाकीटकी) बोकि ब्यबसायी संग पैसा असुल गर्ने नक्कली प्रहरी पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले प्रयोग गर्ने सञ्चार सेट (वाकीटकी) बोकि प्रहरी बनी ठगी गर्दै हिड्ने नक्कली प्रहरी पक्राउ परेको छ। रामेछाप खाडोदेबि गा.पा. वडा नं.६ घर भई हाल का.जि. बाँनियाटार बस्ने गोबिन्द खड्काले विगत २ बर्ष देखि प्रहरीको सञ्चार सेट जस्तो देखिने KENWOOD ब्राण्डको 144 MHZ F.M.Transceiver-TH-22E र हेण्ड वाकिटकि सञ्चार सेटहरु बोकी ट्राफिक प्रहरीको यूनिफर्मको […]

फेरि बढे संक्रमित, बिहीबार भेटियो ३७४९ जनामा कोरोना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार […]