सांस्कृतिक क्रान्तिको ५० वर्षपछि

गएको अप्रिल २१ मा हङकङबाट निस्कने चर्चित अंग्रेजी पत्रिका साउथ चाइना मर्निङ पोस्टले आफ्नो अनलाइन संस्करणमा एउटा छोटो समाचार छापेको थियो, जसको शीर्षक थियो : सांस्कृतिक क्रान्ति समूहका अन्तिम सदस्य छि वेन युको ८५ वर्षको उमेरमा निधन । चिनियाँ कम्युनिस्ट पार्टी र राजनीतिमा चासो राख्ने विद्यार्थीका नाताले पंक्तिकारलाई उक्त समाचारले आकर्षित गर्‍यो । सांघाईमा आफ्ना […]

माओको बाटोमा सी जिनपिङ

Xi-Jinping-and-Mao

गत शनिबार राष्ट्रिय जनकंग्रेसको उद्घाटन गर्दै प्रधानमन्त्री ली खस्याङले चीनको आगामी वर्षको वृद्धि लक्ष्य ६.५ देखि ७ प्रतिशतमा रहने बताए, जुन यो दशककै न्यून हो । दुई वर्षअघि मात्र उनले सात प्रतिशत सबैभन्दा कम स्विकारयोग्य हुने बताएका थिए । उनी आफ्नै बचनमा अडिन सकेनन् । वास्तवमा उनी धेरै कुरामा प्रभावी रहन छाडे । जो व्यक्ति […]

अमेरिकाले मार्नका लागि हजाराै पटक प्रयास गरेका फिडेल क्यास्ट्रोको यस्ताे थियाे जीवन

Castro

एजेन्सी । ‘म छिट्टै ९० वर्ष पुग्दै छु, यो हलमा बोल्ने सम्भवतः यो नै मेरो अन्तिम समय हुनेछ,’ गत अप्रिलमा कम्युनिस्ट पार्टीको अधिवेशनमा एक दुर्लभ सम्बोधनमा फिडेल क्यास्ट्रोले भनेका थिए । सम्बोधनकै क्रममा क्यास्ट्रोले आफू कुनै पनि वेला मृत्युको काखमा पुग्न सक्ने संकेत गरेका थिए । २०आैँ शताब्दीका महान् कम्युनिस्ट योद्धा क्यास्ट्रोको ९० वर्षको उमेरमा […]