यी हुन नोबेल साहित्य पुरस्कारका १५ विजेताहरू

यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ । यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ । जसअनुसार- २०२० : लुइस ग्लक (अमेरिका) २०१९ : पिटर ह्यान्डके (अस्ट्रिया) २०१८ : ओल्गा टोकारक्जुक (पोल्याण्ड) २०१७ : काजुओ इशिगुरो (बेलायत) २०१६ : बब डिलन (अमेरिका) २०१५ : स्वेतलाना अलेक्विच (बेलारूस) […]

आणविक पन्डुब्बी ठोक्किएपछि अमेरिकासँग चीनले माग्यो स्पष्टीकरण

काठमाडौ । अमेरिकी नौसेनाको आणविक पन्डुब्बी दक्षिण चीन सागरमा ठोक्किएपछि चीनले स्पष्टीकरण मागेको छ। यसबारे स्पष्ट सूचना सम्प्रेण नगर्नु अमेरिकाको गैरजिम्मेवारीपन भएको बताउँदै चीनले आणविक चुहावटबारे पनि चिन्ता व्यक्त गरेको छ। ‘घटनाबारे अमेरिकाले थप विवरण स्पष्ट पार्नुपर्छ। कुन ठाउँमा पन्डुब्बी ठोक्किएको हो, त्यहाँ त्यो पन्डुब्बी जानुको कारण के हो, त्यो केमा ठोक्किएको हो र आणविक […]

चिनियाँ बैदेशिक मामिला कार्यालयका प्रमुख र अमेरिकी समकक्षबीच भेट-वार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्युरोका सदस्य एवं केन्द्रीय बैदेशिक मामिला कार्यालयका प्रमुख याङ चेछले अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सम्बन्धी सहायक ज्याक सुल्लिभानसँग स्विजरल्याण्डको ज्युरिखमा भेट-वार्ता गर्नुभएको छ। स्थानीय समय अनुसार अक्टोबर ६ तारिख आयोजित सो भेट-वार्तामा दुवै पक्षले चीन-अमेरिका सम्बन्ध तथा साझा अभिरूचि भएका अन्तर्राष्ट्रिय एवं क्षेत्रीय समस्याबारे चौतर्फी रूपमा सदिच्छापूर्वक […]

इन्डोनेसियद्वारा जैविक इन्धनको प्रयोग गरी सफल उडान परीक्षण

जकार्ता । इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २.४) को प्रयोग गरी मध्यम दूरीको जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ। बायोभ्टुर जे २.४ एक मिश्रित इन्धन हो जुन २.४ प्रतिशत परिष्कृत पाम तेलबाट बनेको हुन्छ । उक्त परीक्षण उडानका क्रममा ऊर्जा तथा खनिज स्रोत मन्त्री अरिफिन तस्रिफले आफूहरूले नयाँ इतिहास रच्न लागेको र […]

रोमानियामा अस्पतालमा आगलागी हुँदा नौ बिरामीको मृत्यु

बुखारेष्ट– रोमानियाको ‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा शुक्रबार बिहान भएको आगलागीमा परी नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् । अस्पतालमा रहेका अन्य सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूलाई बिरामीहरूलाई आफ्नो भर्ना लिन आग्रह गरिएको छ, शहरका आकस्मिक सेवा अनुगमनका लागि […]

भारतका चर्चित वामपन्थी युवा नेता कन्हैया कुमार कांग्रेसमा प्रवेश

काठमाडौँ । भारतीय कम्युनिष्ट पार्टीका चर्चित नेता कन्हैया कुमार भारतीय कांग्रेसमा प्रवेश गरेका छन् । उनी मंगलबार कांग्रेसमा प्रवेश गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतको राजधानी दिल्लीस्थित कांग्रेस पार्टीको कार्यालयमा पूर्वअध्यक्ष राहुल गान्धीको उपस्थितिमा उनी कांग्रेस प्रवेश गरेका हुन् । कन्हैया कुमार भारतको जहवारलाल नेहरु विश्वविद्यालय (जेएनयू) का छात्रा संघको अध्यक्ष निर्वाचित भएपछि […]

न्यायाधिशको भेषमा अदालत भित्र छिरेकाले गोली चलाउँदा ‘मोस्ट वान्टेड ग्याङस्टार’सहित तीनको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित एक अदालतभित्र गोली चल्दा तीन जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो दिल्लीको रोहिनी अदालतभित्र गोली चल्दा तीन जना मारिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुई जना बन्दुकधारी व्यक्तिहरूले वकिलको लुगा लगाएर अदालत परिसर प्रवेश गरेका थिए। ती दुई बन्दुकधारीले दिल्लीका ‘मोस्ट वान्टेड ग्याङस्टर’ जितेन्द्र गोगीलाई गोली हानेका थिए। प्रहरीले दोहोरो गोली […]

अमेरिकामा विदेशी नागरिकमाथि लगाइएको कोभिड यात्रा प्रतिबन्ध डेढ वर्षपछि हट्यो

वासिंगटन, ५ असोज । अमेरिकाले कोभिडका कारण विदेशी हवाई यात्रुका लागि लगाएको यात्रा प्रतिबन्ध नोभेम्वरदेखि हटाउने भएको छ । तर, सबै यात्रुले खोप लगाएको वा कोभिड परीक्षण गरेको हुनुपर्नेछ । कोरोना महामारी बढेसँगै १८ महिनाअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाएका थिए । अमेरिकाले लगाएको अप्रत्यासित प्रतिबन्धका कारण विभिन्न देशबाट अमेरिका गएर बसेका […]

अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध

एजेन्सी । लामो समयपछि खुलेका अफगानिस्ताका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई विद्यालय जान रोकेपछि अधिकांश अफगान छात्रा विक्षिप्त बनेका छन् । समूहले मुस्लिम धार्मिक कानूनको थप अध्ययन र व्याख्या गरेर महिलालाई पढ्न अनुमति दिइने तालिवान अधिकारीहरूले बताएका छन् । गत महिना […]

उत्तर कोरियाद्वार ‘क्रुज’ मिसाइल परीक्षण

एजेन्सी । उत्तर कोरियाले लामो दूरीसम्म मार हान्न सक्ने मिसाईल परीक्षण गरेको छ । प्योङयाङले लामो दूरीको क्रुज मिसइल परीक्षण गरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । उत्तरका आणविक कार्यक्रमलाई लिएर प्योङयाङ र वासिंगटनबीच तनाब बढिरहेका बेला उसले पुनः आणविक होड देखाएको हो । उत्तर कोरियाको पछिल्लो परीक्षणले छिमेकी मुलुक र वरपरका अन्य क्षेत्रमा खतरा […]