यी हुन नोबेल साहित्य पुरस्कारका १५ विजेताहरू

यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ ।

यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ ।

जसअनुसार-

२०२० : लुइस ग्लक (अमेरिका)

२०१९ : पिटर ह्यान्डके (अस्ट्रिया)

२०१८ : ओल्गा टोकारक्जुक (पोल्याण्ड)

२०१७ : काजुओ इशिगुरो (बेलायत)

२०१६ : बब डिलन (अमेरिका)

२०१५ : स्वेतलाना अलेक्विच (बेलारूस)

२०१४ : प्याट्रिक मोडियानो (फ्रान्स)

२०१३ : एलिस मुनरो (क्यानाडा)

२०१२ : मो यान (चीन)

२०११ : टोमस ट्रान्सट्रोमर (स्वीडेन)

२०१० : मारियो वर्गास ल्वसा (पेरू)

२००९ : हर्टा मुइलेर (जर्मनी)

२००८ : जीन-मेरी गुस्तावे ले क्लीजियो (फ्रान्स)

२००७ : डोरिस लेसिंग (बेलायत)

२००६ : ओरहान पामुक (टर्की)

Loading...