निर्वाचन नहुने चर्चा चलिरहेका बेला अयोधीले दिए अदालतलार्इ धन्यवाद

काठमाडाैं, १२ कार्तिक । सर्वाेच्च अदालतकाे अादेशपछि निर्वाचन सर्ने विषयमा व्यापक चर्चा चलिरहेका बेला निर्वाचन अायाेगका प्रमुख अायुक्त अयाेधी प्रसाद यादवकाे त्यसबारे धारणा बाहिर अाएकाे छ । यादवले सर्वाेच्च अदालतले दिएकाे अादेशलार्इ धन्यवाद दिएका छन् । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका विषयमा राखिएकाे एक प्रशिक्षण कार्यक्रममा उनले उक्त धारणा राखेका हुन् । […]

त्रिशुलीमा खसेकाे रात्रीबसबाट ११ काे शव निकालियाे, ३० बढी अझै वेपत्ता

धादिङ, ११ कार्तिक । राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । धादिङ प्रहरी प्रमुख धुर्वकुमार रावतका अनुसार चारजना महिला र सात जना पुरुषको शव नदीबाट निकालिएको छ । शवको पहिचान नसकेको रावतले जानकारी दिए । अझै ३० जना […]

केपीले उपत्यकाका ४५ मध्ये ३४ सिट आफूले लिएर प्रचण्डलार्इ दिए जम्मा ११ सिट

काठमाडौं, ९ कार्तिक । नेकपा एमाले र माअाेवादी केन्द्रले उपत्यकाका ४५ सिट विवादका बीच बाँडफाँड गरेका छन् । अागामी मङ्सिरमा हुने निर्वाचनका लागि वाम गठबन्धन बनाएका एमाले-माकेमा धेरै अाकांक्षी भएका कारण सिट बाँडफाँड गर्न गाह्राे परेकाे नेताहरुले बताएका छन् । दुर्इ दलले गरेकाे बाँडफाँड अनुसार उपत्यकाका प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ माअाेवादीले ४ वटा सिट मात्र पाएकाे छ […]

मतपत्रको बबण्डरबारे प्रतिवादमा सँगै उत्रिए प्रचण्ड र केपी

काठमाडाैं, ९ कार्तिक । निर्वाचन सार्ने हल्ला र मतपत्र सम्बन्धी अाएकाे विवादका बारेमा नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र)ले स‌युक्त रुपमा प्रतिवाद गरेका छन् । एमाले अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा पत्रकार सम्मेलन त्यसकाे प्रतिवाद गरेका हुन् । नयाँ बानेश्वरकाे अल्फाबिटा हाउसमा अायाेजित पत्रकार सम्मेलनमा नेताहरुले चुनावका बारेमा […]

रगतको भेलबाट जन्मिएको हाम्रो सपना जिउँदै छ : विप्लव

काठमाडौं, ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मुक्तिको लागि विद्रोहमा उत्रिन जनतालाई आह्वान गरेका छन ।काठमाडाैकाे खुल्ला मञ्चमा अायाेजना गरिएकाे अक्टाेवर क्रान्ति दिवसमा बाेल्दै महासचिव विप्लवले साे अाह्वान गरेका हुन् । नेकपाले बुधवार खुला मञ्चमा १००औं अक्टोबर क्रान्ति दिवसका अवसरमा विशाल जनसभा कार्यक्रम अायाेजना गरेकाे छ । साे सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले […]

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना हुदाँ ८ को मृत्यु ३६ घाईते

पेनाङ । मलेसियामा रहेको पेनाङ शहरमा मंगलवार बिहानै सडक दुर्घटना हुदा ८  बिदेशी कामदारको दुखद मृत्यु भएको छ । बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको हो ।       सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेेसियन कामदार बोकेका बस एक आपसमा जुध्दा उक्त हताहती भएको त्यहाँका संचार माध्यमहरुले जनाएका छन् । उक्त […]

पूर्व गृहमन्त्री शक्ति बस्नेत विरुद्ध आफ्नैका कारण एमालेको बागी

जाजरकाेट, ६ कार्तिक । नेकपा एमाले र माअाेवादी केन्द्रकाबीच देशभर तालमेल गर्ने घाेषणा गरिए पनि ठाउँ ठाउँमा दुबै पार्टीबाट एक अर्का विरुद्ध बागी उम्मेदवारी परेकाे छ । यसै क्रममा जाजरकाेटमा सङ्घीय प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा बागी परेकाे छ । जाजरकाेटमा संघीय सभाका लागि एक क्षेत्र र प्रदेश सभाका लागि दुर्इ क्षेत्र ताेकिएकाे छ […]

म्हैपी गोलीकाण्डका मुख्य अभियुक्तसहित ४ पक्राउ

काठमाडौँ, ५ कार्तिक । प्रहरीले आज बिहान म्हैपीमा गोरखा लाप्राकका कल्याण गुरुङमाथि गोली हानेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । गुरुङलाई गोली हानेको अभियोगमा काठमाडौंको स्वयम्भू बस्ने वर्ष ३६ का असुन गुरूङ,नुवाकोटको खानीगाउँ ४ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने ३५ वर्षीय  नवराज लामिछाने,काठमाडौं महानगरपालिका १२ का अन्दाजी ३१ वर्षीय सुरेन्द्र शाही र चितवनको […]

काठमाडौँमा सर्वसाधारण असुरक्षित, डान्सर युवतीको निहुमा गोलीप्रहार

काठमाडाैं, ५  कार्तिक । राजधानीको लैनचौर म्हैपीमा आज बिहानै अपराधिक समुहले चलाएको गोली बाट एकजना घाइते भएको छ । गोरखा लाप्रक स्थायी घर भएका २३ बर्षीय कल्याण गुरुङ घाइते भएको हो । उनको दाइने खुट्टको घुडा मुनि पिडौलामा गोली लागेको छ । पछिल्लो जानकारी अनुसार प्रहरीले घटनामा संलग्नको आशंकाले अभियुक्तसहित पाँच जनालाई पक्राउ गरेको काठमाडौंका […]