यस्तो हुँदैछ पोखरामा नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा

पोखरा, १० फागुन । सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि उत्प्रेरक (क्याटलिष्ट)को भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले समाज परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका हुने बताए । समाज बदलिँदा आउने अप्ठेरामा सञ्चार क्षेत्रको आलोचनात्मक भूमिका अपरिहार्य हुनुपर्नेमा जोड दिँदै उनले विगतमा निरङ्कुशता […]

नेमकिपाले प्रतिरोधको चेतावनी दिएको पूर्वमन्त्री बस्नेतको खुलासा

भक्तपुर, ५ फागुन । वाईसीएलको चकचकी भएको बेला तत्कालिन नेकपा एमालेको युवा संगठन युथ फोर्सको अध्यक्ष भएर एकाएक चर्चामा आएका भक्तपुरका प्रतिनिधि सभा सदस्य महेश बस्नेतले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) को कारण आजित भएको बताएका छन । नेमकिपाले विकाशमा साथ् नदिएको आरोप लगाउदै उनले नेमकिपा अधिनायकबादी भएको अभिव्यक्ति समेत दिए । शनिवार जिल्लामा बग्ने […]

पशुपतिको गीतमा प्रतिबन्ध लगाउनु संविधानकै विरोध

काठमाडौं, ५ फागुन । व्यङग्यात्मक गीतमा चर्चा कमाएका चर्चित गायक पशुपति शर्माको गीतमाथि प्रतिबन्ध लगाइएपछि त्यसको चौतर्फी विरोध भएको छ । नेपालमा भ्रष्टाचार मौलाएको र शक्तिमा हुनेहरुले आफ्नो मनपरी गरिरहेको भन्ने सन्देश दिने व्यङग्यात्मक गीतलाई सरकारले उनको यूट्यूबबाट डिलिट गर्न लगाएपछि यस्तो विरोध सुरु भएको हो । यसैक्रममा शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ बोलको […]

आफ्नै दिदी र भाई मिलेर राजुलाई इनारमा फालेको खुलासा, कुहिएको शव गन्हाएपछि खुल्यो यस्तो पोल

तनहुँ । तनहुँको काउरेटारमा कुहिएको अवस्थामा शव भेटिएका व्यक्ति आफ्नै परिवारबाट मारिएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धानपछि माघ २१ गते भानु नगरपालिका ९ काउरेटारमा इनारमा भेटिएका राजु बिकलाई उनकै दिदी र भाइले हत्या गरेको अनुसन्धानपछि खुलेको जनाएको छ । जिप्रका तनहुँले आफ्नै भाईको हत्या गरी ईनारमा फाल्ने एक दिदी सहित अन्य […]

राष्ट्रिय स्तरको अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता

काठमाडौं । कलेज पढ्ने युवाहरुको व्यक्तित्व विकास र उनीहरुको क्षमतालाई अन्तराष्टिय मञ्चहरुमा स्थापित गराउने उद्देश्यसहित इन्टरनेशनल युथ सोसाइटी (आइवाइएस) ले इन्टर कलेज क्वीज प्रतियोगिता सुरु गरेको छ । ट्रयाक नेपालको सहकार्यमा आइयुएसले राष्ट्रिय स्तरको अन्तर कलेज क्वीज प्रतियोगिता सुरु गरेको जनाएको छ । देशका विभिन्न भागबाट विभिन्न चरणमा छनौट गरिएका १६ देखि २६ वर्षसम्मका युवा […]

राजनीतिक नेतासँग मिलेर लागुऔषध कारोबार गर्ने प्रहरी पोल खुलेपछि ड्यूटी छोडेर फरार

विराटनगर । राजनीतिक दलका नेतासँग मिलेर एक प्रहरी जवानले लागुऔषधको कारोबार गर्दै आएको खुलेको छ । काठमाडौंको डिल्ली बजार कारागारमा कार्यरत एक प्रहरी जवान लामो समयदेखि लागुऔषधको कारोबारमा सम्लग्न भएको खुलासा भएको हो । आफ्नो पोल खुल्न लागेपछि ती प्रहरी जवान समातिनु अघि नै फरार समेत भइसकेको बताइएको छ । यसरी राजनैतिक दलका नेताहरुसँगै मिलेर […]

एनजिओ/आइएनजिओमाथि खुकुलो नीति ल्याउन कम्युनिस्ट सरकारको यस्तो छ तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) दर्तामा सरकारी नीति खुकुलो बनाउने तयारी भएको छ। संस्था दर्ता ऐन २०३४, राष्ट्रिय निर्देशन ऐन २०१८, समाज कल्याण ऐन २०४९लाई समायोजन गरी सामाजिक संस्था ऐन २०७५ मार्फत एनजिओ आइएनजीओ दर्ता खुकुलो बनाउन लागेको हो। सरकारले स्थानीय तह, प्रदेश, र संघ गरी तीनै तहमा दर्ता गर्न पाउने गरी […]

६ महिनापछि प्रहरीले निर्मलाका हत्यारा पत्ता लगाएर किन राख्यो गोप्य

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारासम्म पुग्न सफल भएको दाबी नेपाल प्रहरीले गरेको छ । निर्मला हत्याको ६ महिनापछि प्रहरी हत्यारा पत्ता लगाउन सफल भएको हो । प्रहरी मुख्यालय उच्च स्रोतका अनुसार एक/दुई दिनभित्रै हत्यारा सार्वजनिक गर्ने तयारी भएको छ । निर्मलाका हत्यारा पत्ता लगाउन र पीडित परिवारलाई न्याय […]

भेनेजुयलामा हस्तक्षेप गरिरहे ट्रम्पले रगतले लत्तपतिएको अवस्थामा ह्वाइट हाउस छोड्नुपर्ने मादुरोको चेतावनी

एजेन्सी । निर्वाचित राष्ट्रपतिलाई चुनौती दिँदै अमेरिकाले सडकबाट विपक्षी नेतालाई राष्ट्रपति घोषणा गर्न लगाएपछि ल्याटिन अमेरिकी देश भेनेजुयलाको राजनीति तातिएको छ । जनताको ठूलो मत पाएर राष्ट्रपतिमा निर्वाचित भएका निकोलश मादुरो विरुद्ध अहिले अमेरिकाको नेतृत्वमा केही पश्चिमी देशहरु भेनेजुयलामा संकट निम्त्याउन लागि परेका छन् । भेनेजुयलाको विपक्षी दलका नेता क्आन गुएडोले गएको जनवरी २३ मा […]

कांग्रेसका विद्यार्थीले जलाए महानगरपालिकाको गाडी, गाडी जलाउने ५ नेता पक्राउ

पोखरा, १९ माघ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीले महानगरपालिकाको गाडी जलाएका छन् । पोखराको मासबारमा नेविसंघका कार्यकर्ताले पोखरा महानगरपालिकाको गाडी जलाएका हुन् । शनिबार विहानै महानगरको बा १ झ ५८७९ नम्बरको गाडीमा आगजनी भएको हो । नेविसंघले बिदाको दिन सरकारी गाडीको दुरुपयोग भएको भन्दै दशभर अभियान चलाएको छ । सोही […]