रामेलु लुकाकुको दुई गोलले बेल्जियम शिर्ष स्थानमा

बेल्जियमले नेशन्स लिगमा आइसल्याण्डमाथि सहज जित निकाली समूहको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बेल्जियमले आइसल्याण्डलाई २–१ ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा बेल्जियमका लागि दुवै गोल रामेलु लुकाकुले गरेका हुन् । उनले नवौँ मिनेटमा गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए । १७ औँ मिनेटमा बिरकिर साइभार्सनले […]

क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित भएका छन्। पोर्चुगल तथा युभेन्टसका फरवार्ड रोनाल्डोको पीसीआर रिपोर्ट पोजेटिभ आएको पोर्चुगिज फुटबल फेडेरेशन (एफपीएफ) ले जनाएको हो । ३५ वर्षका रोनाल्डोको स्वास्थ्य अवस्था राम्रो रहेको र कुनै पनि लक्षण नदेखिएको एफपीएफले जनाएको छ । उनी अहिले आइसोलेशनमा छन् । पोर्चुगलले नेशन्स लिगमा बुधबार स्वीडेनको सामना गर्ने छ […]

जोकोविचले प्रहार गरेको बलले फेरि लाग्यो लाइन जजलाई

नोभाक जोकोविचले फेरि बलले लाइन जजको अनुहारमा ‘हिर्काएका’ छन्। फ्रेन्च ओपन टेनिस अन्तर्गत चौथो चरणको खेलमा उनको र्‍याकेटबाट गएको बल लाइन जजको अनुहारमा लागेको हो। ३३ वर्षका सर्बियाली खेलाडी जोकोविच गएको महिना युएस ओपन टेनिसमा लाइन जजको अनुहारमा बलले लागेका कारण अयोग्य घोषित भएका थिए । तर यसपटक भने उनी अयोग्य घोषित भएका छैनन् र […]

इण्डियन प्रिमियम लिगमा सट्टेबाजी गर्ने नेपाली युवक पक्राउ

काठमाडौँ । हाल सञ्चालनमा रहेको इण्डियन प्रिमियम लिग आइपिएलमा अनलाइनमार्फत रकम दाउमा लगाइ सट्टेबाजी गरेको आरोपमा कैलालीको धनगढीबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ३ चटकपुरमा प्रिति ट्रेडिङ्ग एण्ड सप्लायर्स सञ्चालन गरी बस्ने ३७ वर्षीय संजिव गुप्ता रहेका छन्। उनले आइपिएलमा कुनै खेलाडी आउट भएमा, खेलाडीले रन बनाएमा, चौका छक्का भएमा, विकेट गएमा, […]

बायर्नका रोवर्टो लेवान्डोस्की बने एम्बापे र नेयमारलाई पछि पार्दै यूईएफए वर्ष खेलाडी

बायर्न म्युनिखका रोवर्टो लेवान्डोस्की यूईएफए वर्ष पुरुष खेलाडी घोषित भएका छन्। गत सिजन क्लबलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका लेवान्डोस्की वर्ष पुरुष खेलाडी भएसँगै उत्कृष्ट फरवार्ड पनि बने। पेरिस सेन्ट जर्मन (पीएसजी)का केलियन एम्बापे र नेयमारलाई पछि पार्दै बायर्न म्युनिखका लेवान्डोस्की यूईएफए च्याम्पियन्स लिगको उत्कृष्ट फरवार्ड घोषित भएका हुन्। यूईएफएले बिहीबार राति जेनेभामा २०२०–२१ का […]

३६ औँ उपाधि जितेर नयाँ कीर्तिमान बनाए नोभाक जोकोविचले

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोविचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन्। सर्बियन खेलाडी जोकोविचले कीर्तिमानी ३६ औँ पटक मास्टर्स उपाधि जितेका हुन् । युएस ओपन टेनिसका भुलबस बलले खेलपदाधिकारीलाई हिर्काएपछि अयोग्य घोषित भएका जोकोविचले इटालियन ओपनको फाइनलमा डिएगो स्वार्ट्ज्मनलाई ७–५ र ६–३ को सेटमा पराजित गरेका हुन् । ३३ वर्षका जोकोविचले गएको महिना […]

नयाँ सिजनको तयारीमा बार्साको जित, मेस्सीले गरे दुई गोल 

एजेन्सी । नयाँ सिजनको तयारीमा रहेको बार्सिलोनाले मैत्रीपूर्ण खेलमा प्रभावशाली जित दर्ता गरेको छ। बुधबार राति भएको खेलमा लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोनाले जिरोनालाई ३–१ ले पराजित गरेको हो । ३३ वर्षका मेस्सी गएको हप्ता प्रशिक्षणमा फर्किएका थिए बार्सिलोनाबाट बाहिरिने असफल प्रयासपछि। मेस्सीले बुधबार रातिको मैत्रीपूर्ण खेलमा दुवै गोल लङ्ग रेन्जमा गरेका हुन् । […]

युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जापानकी नाओमी ओसाकाले हात पारिन

काठमाडौं । युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जापानकी नाओमी ओसाकाले जितेकी छन् । उनले दोस्रो पटक याे उपाधी हात पारेकी हुन् । न्यूयोर्कमा भएको महिलातर्फको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २-१ सेटमा पराजित गर्दै ओसाकाले दोस्रो पटक उपाधि जितेकी हुन् । पहिलो सेट ६-१ ले गुमाएपनि ओसाकाले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जितिन् । उनले […]

बार्सिलोना नछोड्ने मेसीको निर्णय, बार्सा छोड्ने सुनाएपछि पत्नी र बालबच्चा रोएको मेसीको भनाइ

एजेन्सी । लियोनल मेस्सीले बार्सिलोना नछाड्ने निर्णय लिएको बताएका छन्। गोल डटकमसँगको अन्तर्वार्तामा मेस्सीले अन्ततः आफू बार्सिलोनामै बस्ने निर्णयमा पुगेको बताएका छन्। क्लबका अध्यक्षले आफ्नो बाचा पूरा नगरेको आरोप पनि उनले लगाएका छन्। ‘म यही क्लबलाई निरन्तरता दिन गइरहेको छु। किनभने क्लबका अध्यक्षले मलाई ७० करोड युरो नतिरी जान सम्भव नरहेको बताए,’ मेस्सीले भनेका छन्। […]

चर्चित फुटबलर नेयमारसहित उनका तीन साथीलाई कोरोना संंक्रमण

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण भएको छ। क्लवले खेलाडीको नाम सार्वजनिक नगरे पनि फ्रान्सेली समाचार संस्था (एएफपी) ले क्लब स्रोतलाई उदृत गर्दै नेयमारसहित अर्जेन्टिनी मिडफिल्डरद्वय एन्जल डी मारिया र लिआन्ड्रो पारेडेसलाई कोरोना संक्रमण भएको बताएको हो। नेयमार, डी मारिया र पारेडेससँगै अन्य खेलाडी स्पेनको इबिजा बिचमा […]