युद्धमा फक्रेका तर शान्तिमा बिर्सिएका कलाकारको कथा

क सले भन्छ क्रान्ति यहाँ सफल हुँदैन ? क्रान्तिकारी आशावाद केन्द्रीय भाव रहेको यो गीत नसुन्ने क्रान्तिकारीहरु सायदै होलान् । जनयुद्धकालमा लाखौं जनमनले क्रान्तिकारी आवेग र उत्साहका साथ गुनगुनाएको यो गीत त्यो बेला खुब लोकप्रिय थियो । प्रदेश नं. ५ का सभामुख एवं गीतकार पूर्ण घर्ती ‘आयाम’ को रचना रहेको यो गीत गायक एवं संगीतकार मोहित […]

शिवको ‘मंगली २’ मा सरोज र आश्मा

काठमाडौं । गायक शिव परियारको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार युट्युबमार्फत् ‘भेट हुदाँ’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ पनि भनिएको छ । गीतमा प्रहाल्द शाहको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ । गीतको भिडियोमा ‘कार्टुन क्रुज’का […]

दोस्रो दक्षिण एशियाली युवा सम्मेलन सम्पन्न

बङ्गलादेश ९ढाका०, २ असोज । युवाको क्षेत्रमा विभिन्न देशमा क्रियाशील व्यक्तित्वहरुलाई यहाँ आयोजित एक कार्यक्रममा ‘साउथ एशियन युथ लिडरसीप अवार्ड–२०१९’ प्रदान गरिएको छ । ‘ग्लोबल युथ पार्लियामेण्ट’ र ‘ग्लोबल ल थिङकर सोसाइटी’द्वारा ढाकामा आयोजित उक्त सम्मेलनमा बङ्गलादेशका स्वतन्त्रता तथा द्वन्द्व मामिलामन्त्री एकेयम मोजाम्मेल हकले नेपालसहित भारत, भुटान, श्रीलङ्का, पाकिस्तान, अमेरिकालगायत मुलुकका युवालाई सो अवार्ड प्रदान […]

राष्ट्रको समृद्धिमा गीत सङ्गीतको महत्वपूर्ण योगदान : योगेश भट्टराई

काठमाडौँ, २ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गीत सङ्गीतले राष्ट्रको समृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको बताएका छन । सांस्कृतिक संस्थानको सहकार्यमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज साँझ राष्ट्रिय नाचघरमा आयोजित ‘सारङ्गीमा देश’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाली समाजलाई सङ्गीतको माध्यमबाट राष्ट्रलाई योगदान गर्ने गन्धर्व जातिको योगदान अविस्मरणीय […]

स्कटल्याण्डबाट आयो चर्चित गायक प्रमोद खरेलको नयाँ म्यूजिक भिडियो

स्कटल्याण्ड। चर्चित गायक प्रमोद खरेलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय युवाहरुमाझ निकै लोकप्रियता कमाएका गायक खरेलको सुमुधुर गीत ‘राम्री हुनुमा पनि’को म्युजिक भिडियो सार्बजनिक भएको हो। म्यूजिक भिडियो इनडोर सुटिङ गरिएको भए पनि निकै उत्कृष्ट बनेको छ । “राम्री हुनुमा पनि” बोलको गीतको शब्द /संगीत अर्का चर्चित गायक/संगीतकार बिष्णु खत्रीको रहेको […]

नेपाली कलाकारबाट कोलकातामा चर्या नृत्य प्रस्तुत

काठमाडौँ, २७ भदौ । दिलीप थापा डान्स एकेडेमी कोलकाताले नेपाली कलाकारको सहभागितामा कोलकाता शरत सदन हाउडामा सुपर ट्यालेन्ट २०१९ सम्पन्न गरेको छ । नेपाली कलाकार नरेन्द्र कोइराला, नारायण रिजाल, रेणुका रिजाल, युनिशा रिजाल, रोशन बुढाथोकीले चर्या नृत्य तथा अन्य आधुनिक नृत्य प्रस्तुत गरे । सो अवसरमा एकेडेमीका कोरियोग्राफर तथा प्रशिक्षक दिलीप थापा र उनिद्वारा दीक्षित […]

‘जिग्री’ र ‘पाँडे’को नयाँ टेलिश्रृङ्खला असोजदेखि

काठमाडौं २४ भदौ । चर्चित हास्यश्रृखला ‘भद्रगोल’का कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टीमले नयाँ टेलिश्रृखला ल्याउँने भएका छन् । ‘भद्रगोल’बाट बाहिरिएका उनीहरुले निर्माण गरेको नयाँ श्रृखला आउँदो असोज २ गतेदेखि हरेक बिहीबार राती ८ः५० मा नेपाल टेलिभिजनबाटै प्रसारण हुने बताएका छन् । टीमले एक साझा स्टिकर डिजाइन सामाजिक संजालबाट सार्वजनिक गर्दै नयाँ […]

इतिहास कोर्ने हातहरु…

काठमाडौँ, २१ भदौ । राजा प्रताप मल्लले पाँच वर्ष लगाएर बनाएको रानीपोखरी काठमाडौँ उपत्यकाको शोभा हो । यसको बीचमा शिखर शैलीमा मन्दिर बनेको थियो । विसं १७२७ कात्तिकमा रानीपोखरी निर्माण भएपछि आयोजित भव्य सभामा राजा सरिक भएका थिए । त्यही सभाको दृश्यलाई वरिष्ठ कलाकार हरिप्रसाद शर्माले चित्रमा उतारेका छन् । राजा प्रताप मल्ल बाजागाजाका साथ […]

छ माया छपक्कैले उत्साहित रोहित

युवा चलचित्रकर्मी रोहित अधिकारी यतिबेला निकै उत्साहका साथ आफ्नो दोस्रो फिल्म छ माया छपक्कैको प्रचार अभियानमा जुटेका छन् । भाद्र १३ गते रिलिज भएको जूनको जुनेली बोलको गीतको उत्साहजनक प्रतिक्रियाले उनलाई निकै हौस्याएको छ । ‘गीत निकै मन पराइयो । खुशी लागेको छ ।’ रोहितले प्रतिक्रिया जनाए । जूनको जुनेली गीतमा दीपकराज गिरी, केकी अधिकारी, […]

किरण मानन्धरको ‘आत्मा’ प्रदर्शनी

ललितपुर, २१ भदौ । कलाकार किरण मानन्धरको ‘आत्मा’ शीर्षकको एकल चित्रकला प्रदर्शनी झम्सिखेलको अगेनो रिसोर्टमा शुक्रबारदेखि शुरु भएको छ । कागज, फूलपाती, कपडालगायत अन्य कच्चा सामग्री प्रयोग गरी निर्माण गरिएको सो प्रदर्शनीमा राखिएका चित्रको मूल्य एक लाखदेखि पाँच लाखसम्म रहेको छ । “चित्रबाट आत्मा र परमात्मा दुवैको महत्व बुझ्न सकिन्छ”, मानन्धरले भने, “अमेरिका, अफ्रिकालगायत विदेशी […]