सलमान खानलाई फेरि ज्यान मार्ने धम्की

न्यूजकारखाना, मुम्बई । बलिउड सुपरस्टार सलमान खानलाई दिइने धम्कीको शृङ्खला सुस्त हुने संकेत देखिएको छैन ।  अहिले फेरि सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको व्हाट्सएप नम्बरमा एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिए र उनको कार बमले उडाउने कुरा पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष सलमानको […]

प्रेममा ब्रेकअप पछि सलमानले ५ फिल्म खोसेको खुलासा

न्यूजकारखाना, मुम्बई । ऐश्वर्या राय र सलमान खानको प्रेमकथा हिन्दी सिनेमा उद्योगको सबैभन्दा चर्चित प्रेम कथा हो ।  दुवै आफ्नो सम्बन्धका कारण धेरै चर्चामा आएका थिए । सन् १९९९ मा फिल्म  ‘हम दिल दे चुके सनम’ मा सँगै काम गर्दा सलमान र ऐश्वर्या एकअर्काको प्रेममा परेका थिए । तर, यो सम्बन्ध लामो समय टिक्न सकेन […]

सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक पर्व विस्का: जात्रा शुरु

राजेशमान मानन्धर, भक्तपुर । सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा (बिस्का जात्रा) बिहीबारबाट शुरु भएको छ । नेपाल भाषामा वि अर्थात् विषधारी नाग – सिका अर्थात् मारिएर भन्ने हुन्छ । विषधारी नाग मारिएको खुशीयालीमा मनाइएको यो जात्रा वि- सिका बाट बिस्का जात्रा हुँदै कालान्तरमा अपभंस भई बिस्केट जात्रा […]

मन्नतबाट सर्यो शाहरुखको परिवार, मासिक भाडा नै २४ लाख भारु

न्यूजकारखाना, मुम्बई। शाहरुख खान र उनको परिवार – श्रीमती गौरी खान, छोराछोरी सुहाना, आर्यन र अबराम अहिले मुम्बईको पोश क्षेत्र पाली हिलमा सरेका छन् । कारण उनको प्रतिष्ठित बंगला ‘मन्नत’ मा ठूलो परिमाणमा मर्मतसम्भारको काम सुरु भएको छ । जब शाहरुख म्यानेजर पूजा ददलानी र छोरी सुहानासँग आफ्नो नयाँ घर पुगे, पापाराजीले उनीहरूलाई क्यामेरामा कैद […]

इन्स्टामा पोस्ट लाइक गर्दा मराठी अभिनेताले गुमाए ठुलो धनराशि

न्यूजकारखाना, मुम्बइ । मराठी फिल्मी उद्योगका चर्चित अभिनेता सागर कारंडे साइबर ठगीको सिकार भएका छन् ।  समाचार अनुसार उनले अनलाइन ठगीमा ६१.८३ लाख भारतीय रुपैयाँ गुमाएका छन ।सामाजिक सञ्जालमा पैसा कमाउने लोभमा नयाँ प्रविधिबाट यो ठगी गरिएको हो । खासमा एक अज्ञात महिलाले अभिनेतालाई इन्स्टाग्राममा ठगी गरेर उनको खाताबाट लाखौं रुपैयाँ चोरी गरेकी छिन् ।  […]

आमिर खानले खोले युट्युब

मुम्बई । बलिउड सुपरस्टार आमिर खानले आफ्ना फ्यानहरुलाई खुसीको खबर दिएका छन् ।  विगत साढे तीन दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेका आमिर खान अहिले युट्युबमा पनि आफ्नो उपस्थितिको अनुभूति दिइरहेका छन् । आमिरको आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल एकाउन्ट नभए पनि उनको प्रोडक्सन हाउस ‘आमिर खान प्रोडक्सन’ सामाजिक सञ्जालमा सक्रिय रहन्छन । यस मार्फत आमिर आफ्ना […]

सिकन्दरमा सेन्सरको कैची

न्यूजकारखाना, मुम्बई । सलमान खान र रश्मिका मन्डन्ना अभिनित फिल्म ‘सिकन्दर’ को रिलिजको प्रतिक्षा भइरहेको छ ।  तर, सेन्सर बोर्डले फिल्म सिकन्दर माथी कैची लगाउँदै केही बिषयमा प्रतिबन्ध लगाएको खबर आइरहेको छ । यस फिल्मबाट केही शब्दहरू हटाउन भनिएको छ र फिल्मको चल्ने समय पनि खुलाएको छ। एक रिपोर्टका अनुसार फिल्म ‘सिकन्दर’ मा ‘गृहमन्त्री’ लाई ‘होम’ […]

उपत्यकाब्यापी योग नृत्य प्रतियोगिता हुने

भक्तपुर । पातन्जल योग समितिले काठमाडौं उपत्यकाब्यापी खुला योग नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । भोलि शनिवार भक्तपुरको सूर्यविनायक-८ जगातीस्थित सेराटन पार्टी प्यालेसमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा उपत्यकाको ३ जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरमा रहेका यौगिक संघ सस्था र विद्यालयहरुबाट सहभागिता जनाउन सकिने आयोजक पातन्जल योग समितिका वरिष्ठ उपाध्यक्ष नवराज काफ्लेले बताएका […]

को हुन् ६० वर्षे बलिउड अभिनेता आमिर खानकी नयाँ प्रेमिका

न्यूजकारखाना, काठमाडौँ । बलिउडका चर्चित अभिनेता आमिर खानले यस हप्ता ६० वर्ष पूरा गरेका छन् । आफ्नो जन्मदिन मनाउन आयोजित एक पार्टीमा उनले आफू फेरी प्रेममा परेको खुलासा गरेर चर्चामा रहेका छन् । आमिर खानले बिहीबार आफ्नो जन्मदिनको अवसरमा पत्रकार सम्मेलनमा आफ्नो जीवन र फिल्म उद्योगको यात्राको बारेमा कुरा गरिरहेका थिए । यस क्रममा उनले […]

प्रेम सम्बन्धमा ६० वर्षे बलिवुड अभिनेता आमिर खान

न्यूजकारखाना, काठमाडौँ । आफ्नो ६०औं जन्मदिन आज मनाउदै गरेका बलिवुड अभिनेता आमिर खान फेरि प्रेममा परेका छन् । जन्मदिनकै अवसरमा आमिरले आफ्नी प्रेमिका गौरी स्प्रेटको बारेमा मिडियामा खुलासा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आमिरले आफ्ना दुई पूर्वपत्नीहरू, रीना दत्ता र किरण रावसँग राम्रो सम्बन्ध राख्छन् र सम्बन्ध विच्छेद पछि पनि परिवार जस्तै सम्बन्धमा […]