नेपाली थ्रिलर फिल्म अपीच्यको पोस्टर सार्वजनिक

जेठ १२, काठमाडौँ । नेपाली थ्रिलर फिल्म ‘अपीच्य’ को पोस्टर सार्वजनिक गरिएको छ । युवा निर्देशक प्रदीप खड्गीले निर्देशन गरेको हरर फिल्मको पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो । फेसबुकमा पोस्टरलाई सार्वजनिक गर्दै खड्गीले लेखेका छन् ‘हरर फिल्मको फस्ट लुकलाई सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । अब चाँडै नै सिनेमा हलहरुमा लाग्दैछ ।’ […]

अस्मिता अधिकारीलाई छिन्नलता पुरस्कार

काठमाडौँ । गायिका अस्मिता अधिकारीलाई ‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ प्रदान गरिने भएको छ । छिन्नलता गीत पुरस्कार गुठीले यसवर्षको सम्मान अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो । आफूले पुरस्कार पाउने घोषणा भएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिदैँ गायिकाले खुशीको सिमा नरहेको बताएकी छिन् । छिन्नलता पुरस्कार !ओहो! छिन्नलता लेख्दै गायिका अधिकारीले सम्मानित हुन लागेको थाहा पाउँदा […]

प्रियंका चोपडा सेटमै घाइते

काठमाडौँ । अभिनेत्री प्रियंका चोपडा हालै आफ्नो आउँदै गरेको हलिउड वेब सिरिज ‘सिटाडेल’ को सुटिङका ​​क्रममा सेटमा घाइते भएकी छन्। प्रियंका आफैंले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर आफ्ना फ्यानहरूलाई यो जानकारी दिएकी छन्। उनले वेब सिरिजको सेटबाट आफ्नो एउटा तस्बिर सेयर गरेकी छन्, जसमा उनको अनुहारमा केही चोट लागेको देख्न सकिन्छ।

छायाँकार भुपेन्द्र तुम्बाहाङफे ‘टोड्के कुसुण्डे’मा नायक

धरान र छायाँकार तथा म्युजिक भिडियो निर्देशकको रुपमा पहिचान बनाएका भूपेन्द्र तुम्बाहाङफे ‘टोड्के कुसुण्डे’ मा भएका छन् । नृत्य तथा अभिनय कला कौशलबारे जानकार संगीतकार तथा गीतकार अशोक चेम्जोंगले उनलाई आफ्नो गीत ‘टोड्के कुसुण्डे’ मा अभिनय गराएका हुन्। राजेश पायल राईको आवाज रहेको लोक शैलीको गीतमा उनि संगै पुष्पा लिम्बु, विष्णु मोक्तान र शर्मिला याक्सो, […]

सलिना महर्जन भइन मिस नेवाः नेपाल

काठमाडौं । काठमाडौंको चमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को चम्किलो ताज चुमेकी छन् । नेप्लीज फेसन होमद्वारा आईतवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औं संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा आप्mना १८ सहप्रतिस्पर्धीलाई पछाडि पार्दै सलिना यो वर्षको नेपाल टेलिकम मिस नेवाः नेपालको ताज चुम्न सफल भएकी हुन् । उनी प्रतियोगितामा मूख्य […]

सिड्नीमा ‘कबड्डी ४ : द फाइनल म्याच’

काठमाडौं । पछिल्लो समय प्रवासमा नेपाली फिल्मको बजार विस्तार हुने क्रम बढ्न थालेको छ । प्रवासमा रहेर नेपाली फिल्मको प्रदर्शनमा लागि पर्ने उत्साही युवाहरूले विदेशमा नेपाली फिल्मले बलियो उपस्थिति जनाइरहेको छ । नेपाल पश्चात नेपाली फिल्मको राम्रो बजार मानिने अष्ट्रेलियामा ‘कबड्डी ४ : द फाइनल म्याच’ को प्रदर्शन हुने भएको छ । ‘कबड्डी ४’ सिड्नीको […]

शुभभावले सुसज्जित जन्मदिनको शुभकामना गीत सार्वजनिक ( भिडियो सहित )

हर्षित छु आज जन्मदिन तिम्रो इच्छा चाहना सब पूरा होस् मनभरी उमंग उत्साह बढोस् हर कोशिसले सफलता चुमोस् अवरोधहरु सब शक्ति बनोस् कर्मले परिवर्तन ल्याओस् हर्षित छु आज जन्मदिन तिम्रो इच्छा चाहना सब पूरा होस् रेडियोकर्मी एवं गायक तथा रचनाकार सुरजवीर बज्राचार्य यस्तै शब्दहरुलाई उनेर निर्माण गरेको जन्मदिनको शुभकामना गीत सार्वजनिक भएको छ । काठमाडौं […]

नायिका केकीले गुपचुपमा विवाह गरेको खुलासा

काठमाडौँ । अभिनेत्री केकी अधिकारीले गुपचुप विवाह ग​रेकी छिन । आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा छताछुल्ल बनाउन पछि नपर्ने कलाकारहरुको भिडमा केकी भने आफ्नो सम्बन्धलाई गोप्य राख्ने अभिनेत्रीमा पर्छिन् । यसैले गर्दा पनि उनको विवाहको खबर सहकर्मीलाई समेत पूर्णरुपमा जानकारी छैन । केकीले रोजेकी जीवनसाथी व्यवसायी रोहित तिवारी हुन् । केकी र रोहित […]

लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङले गाउँमा चलचित्र महोत्सव हुँदा खुशी लागेको बताउँदै महोत्सवले गाउँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास […]

आकाश श्रेष्ठ र पुजा श्रर्मा अभिनित स्वर्गकी अप्सरा

काठमाडौं । आकाश श्रेष्ठ र पूजा शर्माद्वारा अभिनीत म्युजिक भिडियो ‘स्वर्गकी अप्सरा’ सार्वजनिक भएको छ। स्वर्गकी अप्सरा बोलको मेलोडियस गीतमाथि आकाश र पूजा रोमान्टिक अवतारमा प्रस्तुत भएको म्युजिक भिडियो मंगलबार दिउँसो दिपीका म्युजिक युट्युबमार्पmत सार्वजनिक गरिएको हो। नेपाली फिल्मको कोरियोग्राफीमा लामो समयदेखि एक छत्र राज गर्दै आएका कोरियोग्राफर कविराज गहतराजद्वारा निर्देशित म्युजिक भिडियोमा आकाश र […]