काठमाडौ । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा सरकारको पुँजीगत खर्च २९.२ प्रतिशत मात्रै देखिएको छ । चालू आवमा सरकारले पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । तर, चैत मसान्तसम्म १ खर्ब २ अर्ब ९० करोड ८ लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन लक्ष्यको २९.२ प्रतिशत मात्रै […]
अर्थ/वाणिज्य
सरकारसंग सहकारी पीडित आक्रोशित, पत्रकार सम्मेलन गरेर दिए यस्तो चेतावनी
काठमाडौं । वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै अक्रोस व्यक्त गरेका छन् । मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा ओली सरकारको दिनगन्ति शुरु भएको भन्दै सुनुवाई नगरे अफूहरुपनि प्रतिबादमा उत्रनेसमेत चेतावनी दिएका छन् । ‘सहकारी, लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित कार्यक्रममा लघुवित्त तथा […]
गुण्डुमा ७ अर्बको रिसोर्ट बनाउदै शेष घले र अमृतरत्न शाक्य, शिलान्यास सम्पन्न
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७, गुण्डुस्थित ध्याम्पेडाडाँमा ७ अर्ब रुपैयाँको लगानीमा रिसोर्ट निर्माण हुने भएको छ । ७ अर्ब रुपैयाँ लगानी रहने सो रिसोर्ट नयाँ वर्षको अवसर पारी सोमबार शिलान्यास भएको हो । रिसोर्टको नाम ‘स्वनिग रिसोर्ट’ राखिएको छ । यो परियोजनामा एनआरएनका पूर्व अध्यक्ष शेष घले र ब्यवसायी अमृत रत्न शाक्यको […]
तीन जिल्लाका चार नगरपालिकाले अघि सारे ‘नगरकोट भ्रमण वर्ष-२०८२’
भक्तपुर । तीन जिल्लाका चार नगरपालिकाले नयाँ वर्ष २०८२ लाई नगरकोट भ्रमण वर्षको रुपमा अघि सारेका छन् । प्रसिद्ध पर्यटकीय गन्तब्यस्थल नगरकोटमा ११ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भक्तपुरको चाँगुनारायण नगरपालिका, काठमाडौंको शंकरापुर नगरपालिका त्यसैगरी काभ्रेपलाञ्चोकका बनेपा र मण्डनदेउपुर नगरपालिकाले संयुक्तरुपमा ‘नगरकोट भ्रमण वर्ष-२०८२’ सञ्चालन गर्न लागेका हुन् । नयाँ वर्ष २०८२ को १ गते नगरकोटबाट […]
बक्यौता उठाउने प्रयास नै पदमुक्त गर्नुपर्ने कारण बन्यो : कुलमान
काठमाडौं । सर्वोच्च अदालतले पुनर्बहाली गर्न अस्विकार गरेको भोलीपल्ट नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बिशेष पत्रकार सम्मेलन गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत घिसिङले सार्वजनिक संस्थाको बक्यौता रकम उठाउन खोज्दा सरकारले आफूलाई पदबाट बर्खास्त गरेको जिकिर गरेका छन । उनका अनुसार डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल उठाउन खोज्नु नै पदबाट […]
थाई व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह
थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका व्यवसायीहरुसँग आज बैंककमा भेटवार्ता गरेका छन् । भ्रमण दलमा सहभागी नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल लगानीको लागि उर्वर भूमी भएको उल्लेख गर्दै थाई व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले थाई व्यवसायीहरुलाई नेपालमा लगानीमैत्री वातावरण निर्माणको लागि आवश्यक थुप्रै […]
ग्लोबल आइएमईका ग्राहकहरुलाई सेल्सबेरीमा यस्तो सुविधा
काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एण्ड विजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानाङ्गले हस्ताक्षर गरे । यस समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले मुलुकभर रहेका […]
ललितपुरको कुमारीपाटीमा दुई दिन सडक महोत्सव हुने
ललितपुर । यही चैत २२ र २३ गते ललितपुरको कुमारीपाटीमा दुई दिने सडक महोत्सव हुने भएको छ । कुमारीपाटी जावलाखेल विकास संस्थाले सोमबार यहाँ पत्रकार सम्मेलन गरि दिइएको जानकारी अनुसार ललितपुर कुमारीपाटीको इटीटोलदेखि जावलाखेलसम्म एक किलोमिटर सडकमा शुक्रबार र शनिबार महोत्सव सञ्चालन हुने संस्थाका अध्यक्ष विरेन्द्रलाल श्रेष्ठले बताए । “ललितपुरको ईटी चोकदेखि कुमारीपाटी, तफाल्हो हुँदै […]
सुनको भाउ बढेको बढयै
काठमाडौं । पछिल्लो समय सुनको भाउ बढेको बढयै छ । जसअनुसार आज पनि भाउ बढेर १ लाख ७९ हजार ७०० रूपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ हजार ८ सय रूपैयाँ बृद्दी भएर यस कीर्तिमानी बिन्दुमा पुगेको हो । हिजो छापावाल सुनको मूल्य १ लाख ७७ हजार ९०० […]
८ लाख बेरोजगार सूचीकृत हुँदा ५ हजारलाई रोजगारी
काठमाडौं । सरकारले मुलुकमा ९ हजार बढी प्रतिष्ठान रहेको बताए पनि त्यसबाट पर्याप्त रोजगारी प्राप्त हुन सकेको छैन । मुलुकमा पर्याप्त रोजगारी नहुँदा नेपालीको लागि विकल्पको रुपमा वैदेशिक रोजगारी रहेको छ । सरकारले स्वदेशमा रोजगारी दिने उद्देश्यले र युवायुवतीहरुलाई स्वदेशमा रोक्ने उद्देश्यको साथ ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा बेरोजगारी समस्या […]