सन् २०१८ को पहिलो दिन जन्मने शिशुको आधा सङ्ख्या नौ मुलुकबाट

एजेन्सी । सन् २०१८ को पहिलो दिन विश्वभर जन्म लिने करिब तीन लाख छ हजार शिशुमध्ये आधा सङ्ख्या विभिन्न नौ देशको रहेको यूनिसेफले जनाएको छ । संयुक्त राष्ट्र सङ्घको बालबालिकाको अधिकारका लागि कार्यरत संगठन (यूनिसेफ) ले सोमबार दिएको तथ्याङ्क अनुसार विश्वभर अङ्ग्रेजी नयाँ बर्षको पहिलो दिन अर्थात् जनवरी १ मा जन्मिने तीन लाख छ हजार […]

२६ वर्षदेखि वीरका भिभिआइपी क्याबिन किन ‍छन खाली

काठमाडौं । खाना पकाउने ग्यास, भाँडाकुँडा, ओभन, दुईवटा बाथरुम, भान्छा, दराज, गिजरलगायतका सुविधासम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याबिन २६ वर्षदेखि खाली छ । सो क्याबिनमा बिरामी र कुरुवा सुत्ने कोठा, बिरामी भेट्न आउँदा भेटघाट गर्ने कोठा, सुरक्षाकर्मी, नर्स, डाक्टर कोठा, वेटिङ कोठा र सुत्ने कोठा गरी आठवटा कोठा छुट्ट्याइएको छ । कुनै सुविधाको कमी छैन […]

तरार्इमा शितलहर सुरु, चिसोले अस्पतालमा बिरामीको चाप बढ्दो

लहान, १ पुस । विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण यहाँका अस्पतालमा बिरामीको चाप बढेको छ । मंसिरको अन्तिम साताबाट शुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवनसमेत प्रभावित भएका छन् । बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, […]

बिरामीसहितकाे एम्बुलेन्स दुर्घटना, चालकसहित ५ गम्भीर घाइते

मोरङ, २९ मंसिर। जिल्लाको सुन्दर–हरैँचा नगरपालिका–७ मा गएराति बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा इलामबाट बिरामी बोकेर धरान आउँदै गरे मे१च १२९५ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । गएराति सवा १ बजे भएको दुर्घटनामा एम्बुलेन्सका चालक इलाम नगरपालिका–६ बस्ने ३० बर्षीय सुनिल राई गम्भीर […]

दैनिक ब्रस नगर्नेहरुमा फुड पाइप क्यान्सरको ठूलो खतरा

आजभोलि धेरै मानिसको दैनिकी दाँत ब्रस गरेर सुरु हुन्छ । तर, नेपालका ग्रामीण भेगका कतिपय मानिसमा भने दाँत ब्रस गर्ने संस्कार अझ पनि छैन । यद्यपि, दाँतलाई चम्किलो बनाउन र किराले खानबाट बचाउनका लागि दाँत माझ्ने धेरैको बुझाइ छ । तर, हालै भएको एक खोजले दाँत ब्रस नगर्दा हुने गम्भीर रोगबारे पत्ता लगाएको छ । […]

आठ वर्ष बित्दा पनि स्वास्थ्य चौकी भवन बनेन

बाजुरा, १५ मंसिर । बाजुराको छेडेदह गाउँपालिका–१ मा रहेको काँडा स्वास्थ्य चौकीका भवन निर्माणको सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि भवन निर्माण कार्य पुरा नहँुदा बिरामीको उपचारमा समस्या भएको छ । समयमै स्वास्थ्य चौकी निर्माण नभएपछि उपचार गर्ने र सामानहरू राख्ने ठाउँको अभाव भएको छ । विसं २०६८ मा निर्माण शुरु गरिएको भवन छ वर्ष […]

बंगलादेश विद्यार्थी पठाएर करोडौ कुम्ल्याउनेहरुको धन्धा बन्द हुने, बंगलदेशका मेडिकल कलेज कालोसूचीमा

काठमाडाै, १२ मंसिर । मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत छन् । विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) […]

यी हुन घातक खाद्य पदार्थ । भुलेर पनि प्रयोग नगर्न डाक्टरको सल्लाह

डा. उमा कोइराला, पोषणविद् कोल्डड्रिंक्स जाडो वा गर्मी दुवै समयका लागि बजारमा प्रशस्त कोल्डड्रिंक्सहरू उपलब्ध छन् । जस्तै– कोकाकोला, फेन्टा, स्प्राइट, रेडबुल आदि । यस्ता पेय पदार्थ पिउँदा स्वादिलो लागे तापनि स्वास्थ्यलाई भने गम्भीर असर पुर्‍याइरहेको हुन्छ । यसमा सुगरको मात्रा अत्यधिक हुन्छ र विभिन्न खालका हानिकारक केमिकलको पनि प्रयोग हुन्छ । जसले शरीरमा ग्लुकोजको मात्रा […]

मधुमेहका विरामीले केरा खाएमा के हुन्छ?

काठमाडाैं । मधुमेह भएको मानिसले आफ्नो आहारामा विशेष ध्यान दिनुपर्छ । जथाभावी खाने गरेमा मधुमेह अनियन्त्रित भएर गम्भीर शारीरिक समस्या आउन सक्छ । विशेषगरी कार्बोहाइड्रेट भएका खाद्यवस्तु खाँदा विचार पु¥याउनु आवश्यक छ । यसमा अन्न, तरकारी मात्र होइन फलपूmल पनि पर्छन् । मधुमेह रोगीले खान नहुने परम्परागत मान्यता रहेको एउटा फल हो केरा । मधुमेह […]

शिशु र आमाको सुरक्षाका लागि पाँचवर्षे परियोजना

इलाम, ४ मंसिर । नवजात शिशु र आमाको जीवन सुरक्षाका लागि इलाममा यसै वर्षदेखि पाँचवर्षे नयाँ परियोजना शुरु भएको छ । ‘वन हार्ट वल्ड वाइड’ नामक अमेरिकी संस्थाले पाँचवर्षे परियोजना सञ्चालन गरेको हो । परियोजनाले पहिलो वर्ष स्वास्थ्यसम्बन्धी सेवाको माग बढाउन चेतना विस्तार, व्यवहार परिवर्तन, स्वास्थ्य सेवाको गुणस्तर वृद्धि, सेवा प्रदायकको क्षमता विकास र सेवा […]