सौन्दर्यजन्य सामग्री छ अर्बको आयात

काठमाडौँ, ९ असोज । सौन्दर्य तथा ‘कस्मेटिक’ व्यवसायका क्षेत्रमा वार्षिक करीब रु छ अर्बको सामग्री आयात हुने गरेको छ । आगामी मङ्सिर ५ देखि ८ गतेसम्म गर्न लागेको ‘हेल्थ एण्ड ब्युटी एक्स्पो’ का बारे जानकारी दिन ब्राण्डवर्थ प्राइभेट लिमिटेडले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । सङ्घका अध्यक्ष कमला श्रेष्ठले पछिल्लो […]

भारत बेचिएकी महिला २५ दिनपछि भागेर घर फिर्ता

जलेश्र्वर, ९ असोज । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा पनि सो घटनाबारे जानकारी […]

काठमाडौंमै एक महिलाले जन्माइन चार शिशु

काठमाडौं, ९ असोज । धनगढीकी खगित्रा शाहीले एकै पटक चार शिशुलाई जन्मदिएकी छिन् । २७ वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा बुधबार तीन छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । आठ महिनाको गर्भलाई शल्यक्रियामार्फत नवजात शिशुको जन्म गराएइको छ । शिशुको अवस्था सामान्य रहेको छ । नवजात तीन शिशुको तौल क्रमश: १.४, १.५, १.६ […]

‘Cyber Bureau ready to address crime against sexual and gender minority’

Kathmandu, Sept 26,  The Nepal Police Central Cyber Bureau has promised not to treat the gender and sexual minorities differently. The Bureau has expressed its full commitment to control the crime against lesbian, gay, third gender, bi-sexual and inter-sex (who are loosely known as the LGBTI community)that happens through social media. The Bureau also assured […]

काश्मिरको मुद्दा ल्याएर भारतको आरएसएसका प्रमुख किन सुटुक्क छिरे नेपाल

काठमाडाैं, ९ असाेज । सत्तासीन भारतीय जनता पार्टीलाई मार्गनिर्देश गर्ने संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रचार प्रमुख नेपाल आएका छन् । नेपालको राजनीतिक क्रमशः चीनको पोल्टामा जाँदै गरेको विश्लेषण भइरहँदा आरएसएसका प्रचार प्रमुख अरुण कुमार नेपाल आएका हुन् । उनले बिहीबार काठमाडौंमा हुने काश्मिर मामिला र धारा ३७० बारे प्रवचन दिनेछन् । मोदी सरकारले […]

‘यौनिक अल्पसङ्ख्यकलाई फरक ढङ्गले नहेरिने’

काठमाडौँ, ९ असोज । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई फरक ढङ्गले नहेर्ने बताएको छ । ब्युरोले सामाजिक सञ्जालमार्फत ‘समलिङ्गी’, ‘तेस्रोलिङ्गी’, ‘द्विलिङ्गी’ र ‘अन्तरलिङ्गी’ व्यक्तिमाथि हुने आपराधिक क्रियाकलाप रोक्न प्रतिबद्ध जनाएको हो । पहिचान मिडियाको समन्वयमा ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक विकास श्रेष्ठ, पहिलो संविधानसभाका सदस्य एवं यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक […]

भ्रमण वर्षलाई थपिए २० पर्यटकीय बस

काठमाडौँ, ९ असोज । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा ‘स्विफ्ट होलिडेज’ कम्पनीले पर्यटकका लागि आरामदायी र सर्वसुलभ यात्रा गराउने उद्देश्यका साथ सेवा शुरु गरेको छ । […]

प्रचण्ड र देउवाले कुरा सुन्न नमानेको भन्दै मानव अधिकार आयोगको कार्यक्रम हलमा हल्ला र नारावाजी

काठमाडौं, ९ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शिर्ष नेताहरु विरुद्ध एक कार्यक्रममा नारावाजी भएको छ । राष्टि☺य मानव अधिकार आयोगले नै आयोजना गरेको कार्यक्रममा नेताहरुकै अगाडि हलमा सहभागी भएकाहरुले नारावाजी गरेका हुन् । आफ्ना कुरा सुन्न बोलाइएका नेताहरु नआएको र आएका […]

जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले दशैँसम्मै वर्षा हुने

काठमाडौँ, ९ असोज । यसवर्ष साविक भन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सकिनका लागि जुन किसिमको वातावरण आवश्यक पर्दथ्यो त्यो […]

Govt. has given priority to investment-friendly environment: Chair Dahal

Butwal, Sept 26,  Chairperson of the Nepal Communist Party (NCP) and former Prime Minister, Pushpa Kamal Dahal ‘Prachanda’ has said that it was necessary to create environment conducive where domestic investors could invest without any doubt. Inaugurating the Tilottama Investment Summit-2076 organised by Tilottama municipality here today, Chair Dahal said the government has given priority […]