पुराण वाचकलाई शास्त्रीय मर्यादामा राख्न सम्मेलन

काठमाडौँ, ४ कात्तिक । पुराण वाचन गर्ने व्यासहरुलाई शास्त्रीय मर्यादाअनुरुप सङ्गठित गर्ने उद्देश्यले कथावाचकको पहिलो सम्मेलन आयोजना गरिने भएको छ । हाल हप्तैपिच्छे देशका विभिन्न स्थानमा श्रीमद्भागवतलगायत पुराण वाचन भइरहेको हुन्छ । घर घरमा व्यक्तिगत रुपमा मात्र सामाजिक रुपमा अस्पताल, विद्यालय, महाविद्यालय, सडक, पुललगायत संरचना निर्माणका लागि आर्थिक सहयोग जुटाउनसमेत पुराण कथावाचन हुने गरेको छ […]

राप्रपाः उपनिर्वाचनको तयारीमा

काठमाडौँ, ४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको तयारीबारे विस्तृत समीक्षा गर्दै निर्वाचनको तयारीलाई सघनरुपले अगाडि बढाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा विभागीय प्रमुख तथा पदाधिकारीको संयुक्त बैठकले विभाग र समितिहरुलाई १५ दिनभित्र पूर्णता दिन र कार्ययोजना यथाशीघ्र तयार गर्न निर्देशन […]

गोकर्ण उद्यान शिलान्यास

काठमाडौँ, ४ कात्तिक । काठमाडौँ महानगरपालिका र गोकर्णेश्वर नगरपालिकाले संयुक्त रुपमा गोकर्ण उद्यान निर्माण गर्न थालेको छ । ऐतिहासिक, धार्मिक, पौराणिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णको यज्ञडोल जगडोल सामुदायिक वनमा रु तीन करोडको लागतमा निर्माण गर्न लागिएको सो उद्यान शिलान्यास गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरको गौरवको आयोजनाका रुपमा यसलाई अघि बढाइने जानकारी दिए […]

पीडित किसानको लगत सङ्कलन गर्दै प्रदेश सरकार

भीमदत्तनगर, ४ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा लगाइएको ‘गरिमा धान’ नफलेर पीडित बनेका किसानको लगत सङ्कलन गरिरहेको छ । गरिमा जातको धान लगाएका किसानले धानमा बाला नै नआएपछि यहाँका किसान समस्यामा परेका बेला कञ्चनपुरबाट प्रदेशसभा सदस्यसहित किसानहरुको टोलीले धनगढी पुगेर मुख्यमन्त्री र कृषिमन्त्रीसित भेट गरेको हो । भेटका क्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री […]

एघार वर्षपछि गाउँमा बिजुली बल्यो

बेझाड ९पाल्पा०, ४ कात्तिक । पाल्पाको निस्दी गाउँपालिका–५ को गल्धाफाँट क्षेत्रमा एघार वर्षपछि बिजुली बलेको छ । विद्युतीकरणका लागि काम थालनी भएको ११ वर्षमा बलेपछि गाउँवासी खुशी छन् । स्थानीय लालीगुराँस विद्युत् सहकारीले जिम्मेवारी लिएर विसं २०६५ देखि गाउँमा विद्युत् सेवा सञ्चालनका लागि काम अगाडि बढाइएको थियो । सहकारीले दुई वर्ष अघिदेखि तीव्र रुपमा विद्युत् […]

Three arrested with machine used for printing fake currency notes

Kathmandu, Oct 21, Nepal Police have arrested three people along with appliance used for printing fake currency bills. A police team from the Metropolitan Police Circle Bouddha arrested 26-year-old Rajan Pariyar, 35-year-old Santosh Nepali and 21-year-old Mahendra Nepali of Dolakaha Mailung Municipality-7 with the device. They were held from Nayabasti, Gokarneshwar Municipality-6 today morning. The […]

President Bhandari and Japanese PM hold talks

Tokyo, Japan, Oct 21, The meeting between President Bidya Devi Bhandari and Japanese Prime Minister Shinzo Abe held at State Guest House, Akasaka Palace in Tokyo, Japan today morning centred about Japanese support in Nepal’s economic development. Extending gratitude towards the Japanese government for its assistance for Nepal’s development endeavor, President expressed her confidence towards […]

Monkey menace in Nepalgunj Sub-metropolitan City

Banke, Oct 21, People of Nepalgunj, who have been reading and watching news related to monkey menace in the hilly areas, are now themselves grappling with the problem. Monkeys have unleashed terror in Jayaspur of the Sub-metropolitan City. The locals of Jayaspur have sought help from the local authorities after troops of monkeys started entering […]

FNJ condemns defamation against journalist Dhungana

Kathmandu, Oct 21, The Federation of Nepali Journalists (FNJ) has drawn serious attention towards the incident of embarrassment against FNJ Achham chapter’s Deputy-Secretary and correspondent of Kantipur Daily, Menaka Dhungana. Dhungana was hurled derogatory and defamatory words in social networking sites by Bal Dhami for posting a news in her media. The news was about […]

Illegal structures alongside highway removed

Kanchanpur, Oct 21,  Removal of structures built on the East-West Highway sides and encroaching upon public land in Bhimdutta municipality of Kanchanpur has begun from Sunday. The local government said it has sought the help of police administration to demolish illegal structures after frequent notices issued in the past to evacuate such areas were not […]