Jumla supplies 6,500 metric tons apple

Khalanga, Oct 22,  Bijaya Raut Jumla alone has supplied 6,500 metric tons of apples amounting around Rs 342 million. Balakram Devkota, Chief, District Agriculture Development Office, said Jumla has exceeded financial income from the sale of apples in comparison to past two years. The apple transaction was Rs 160 million in the fiscal year 2074/75 […]

Indian President accepts President Bhandari’s invitation to visit Nepal

Japan, Oct 22, (Special Representative Shyam Rimal) President Bidya Devi Bhandari, who is here in course of attending the enthronement proclamation ceremony of Japanese Emperor Naruhito, and Indian President Ram Nath Kovind had a meeting this morning. This is so far the first-ever meeting between them after assuming the post of Head of the Nation. […]

Biplav Group’s central member Lohani arrested

Chitwan, Oct 22, Police have arrested Netra Bikram Chand group’s central member Gunaraj Lohani. The police squad arrested Lohani from Baseni area of Bharatpur Metropolitan City-11 according to the District Police Office. Lohani is being put at police office for further investigations, informed Deputy Superintendant of Police (DSP) at District Police Office, Dan Bahadur Malla. […]

पटका सहित दुई पक्राउ

लहान, ५ कात्तिक । प्रहरीले करीब रु ५० हजार बराबरको पटाकासहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशबारीको टोलीले पटकासहित भारतीय सिमावर्ती क्षेत्रबाट सिरहाको भगवानपुर गाउँपालिका निवासी २६ वर्षीय अनिलकुमार चौधरी र २० वर्षीय रोहित साहलाई पक्राउ गरेको हो । यस्तै प्रहरीले सिरहाको लहान नगरपालिका–३ स्थित पुरानो बसपार्कबाट आज बिहान तीन बोरा […]

मिथिलामा एकपक्ष पहिले नै छठको तयारी शुरु

महोत्तरी, ५ कात्तिक । महोत्तरीसहितका मिथिला क्षेत्रमा छठ पर्वको तयारी शुरु भएको छ । अत्यन्त निष्ठा र श्रद्धापूर्वक मनाइने यो पर्वको तयारी करीब एकपक्ष पहिले नै देखिन थालेको हो । कात्तिक शुक्लपक्ष चौथी चतुर्थी का दिन शुरु भएर सप्तमीका दिन छठ पर्व सम्पन्न गर्ने मैथलि परम्परा छ । सूर्यको उपाशना गरिने छठ पर्वमा चढाइने प्रसाद […]

ताइवानी संस्थाबाट निःशुल्क ह्वीलचियर वितरण

काठमाडौँ, ५ कात्तिक । ताइवानका विभिन्न संस्थाले नेपाललाई अपाङ्गता भएका व्यक्तिका लागि हिँडडुलमा सहयोग पु¥याउने उद्देश्यले उच्च गुणस्तरका दुई हजार थान ह्वीलचियर प्रदान गरेका छन् । प्रतिथान करीब रु पाँच हजार ६०० पर्ने उक्त उच्च गुणस्तरका ह्वीलचियर २०० थान काठमाडौँ आइपुगेका र सोमबार नै १८० थान विभिन्न जिल्लामा निःशुल्क वितरण गरिएको हो । सो संस्थाले […]

प्रदेश नं ३ ले संविधानविपरीत ऐन बनाएको छैन: सभामुख श्रेष्ठ

हेटौँडा, ५ कात्तिक । प्रदेश नं ३ का प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले प्रदेशसभाले देशको मूल कानूनका रुपमा रहेको संविधान र सङ्घीय सरकारले निर्माण गरेका ऐनसँग बाझिने गरी कानून निर्माण नगरेको बताए । युएनडिपीको सहयोगमा नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित संसदीय पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशसभाले हालसम्म ४५ ऐन निर्माण गरिसकेको […]

बालिका अपहरणको प्रयास गर्ने पक्राउ

गलकोट, ५ कात्तिक । बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ । अपरिचित मानिसले बालिकालाई ललाइफकाई गरी बुर्तिवाङतर्फ लैजाँदै गर्दा प्रहरीले बीच बाटोमै पक्राउ गरेको थियो । […]

जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात

खलङ्गा, ५ कात्तिक । जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । आर्थिक वर्ष २०७४/७५ मा रु १६ करोड र आव […]