काठमाडौँ, २७ असोज । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्रीका तर्फबाट ‘कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले सो विधेयक पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरे । विधेयकमा सांसद डिल्लीप्रसाद काफ्ले र मीना पुनले राखेको संशोधन प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको छ । बैठकले ‘भाषा […]
समाचार
अपाङ्ग बालबालिकाको शिक्षालयलाई सम्मान
काठमाडौँ, २७ असोज । बहिरा तथा सुस्त श्रवण भएका बालबालिकालाई विद्यालय शिक्षा र व्यावसायिक शिक्षा प्रदान गर्ने विद्यालयलाई सम्मान गरिएको छ । त्रिवि शिक्षण अस्पताल, नाक, कान घाँटी (इएनटी) विभागअन्तर्गत स्थापित कल्याणमणि आचार्य दीक्षित स्मारक कोषको २८औँ वार्षिकोत्सव समारोहमा बाग्लुङ नगरपालिका– १ बाङ्गेचौरस्थित धौलागिरि बहिरा (आ) माविका संस्थापक केबी राना मगर र कोषले बहिरा भैरहवाकी […]
सिंहदरवारभित्रै विद्यार्थीले शिक्षामन्त्रीलार्इ एक घन्टा थुने
काठमाडौं, २७ असाेज । शिक्षा एेनकाे नवाैं संशाेधन २०७४ काे विराेधमा उत्रिएका विद्यार्थीहरुले अाज उपप्रधान तथा शिक्षामन्त्रीलार्इ सिंहदरवारभित्रै एक घन्टा कार्यकक्षमा थुनेका छन् । संयुक्त विद्यार्थी संगठनले थालेकाे अान्दाेलनका क्रममा अाज सिंहदवार पुगेका विद्यार्थीहरुले शिक्षामन्त्री गाेपालमान श्रेष्ठलार्इ कार्यकक्षबाट बाहिर निस्कनै नदिएर एक घन्टा थुनेका हुन् । अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंह र महासचिव दिपेन्द्र चलाउने, […]
भारतीय झण्डा रहेको टोपी नेपाल प्रहरीको शिरमा
काठमाडाै, २७ असाेज । नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारत झल्काउने संकेत छ भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ। सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि यसलाई पत्याउनै पर्छ। कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा (तिरंगा), मेरो भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हामारा’ लेखिएका थुप्रै संकेत छन्। ती संकेत टोपीको भित्रपट्टि राखिएका छन्। […]
राष्ट्रिय गौरवका आयोजनाको खर्च तीन महिनामा छ प्रतिशत मात्र
काठमाडौँ, २७ असोज । राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको बजेटमध्ये तीन महिना सकिनलाग्दा ६.११ प्रतिशत मात्र खर्च भएको छ । व्यवस्थापिका–संसद्को विकास समितिले आज आयोजना गरेको राष्ट्रिय गौरवका आयोजनालगायत मन्त्रालयगत आयोजनाको प्रगतिको अवस्थासम्बन्धी छलफल कार्यक्रममा अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले यस्तो जानकारी दिए । “गत आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको रु ५४ अर्ब […]
सबैभन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बन्यो चीन
एजेन्सी । अमेरिकालाई समेत जितेर चीन विश्वकै सवै भन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बनेको छ । उत्तरी चीनको तियानजीन शहरमा चलेको एउटा औद्योगिक प्रदर्शनीमा हालै मात्र यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । गत सन् २०१६ मा चीनको मुख्य आइसक्रिम उत्पादन गर्ने कारखानाबाट ३३ लाख टन आइसक्रिम उत्पादन गरेको यस सम्बन्धी संस्था ‘चाइना एसोसिएसन अफ […]
विराटनगर आाएर विजयकुमार गच्छदारले पत्रकारसंग पार्टी एकताबारे खोले मुख
विराटनगर । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच निर्वाचन अगाडि पार्टी एकीकरकण हुन सक्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस सम्बन्धमा दुवै पार्टीका नेताहरुबीच छलफल भई सहमतिपश्चात बृहत लोकतान्त्रिक गठबन्धन निर्माण हुने र यसमा अन्य साना दलसमेत सहभागी […]
भवन भट्टलार्इ टक्कर दिन एनआरएनएमा जमुनाको अध्यक्षमा उम्मेदवारी घोषणा
काठमाडाैं, २६ असोज । शनिवारबाट गैर अावासीय नेपाली संघकाे अाठाैं विश्व सम्मेलन सुरु हुँदैछ । सम्मेलनका लागि उम्मेदवारीहरु पनि धमाधम घाेषणा भइरहेका छन् । यसै त्रःममा जमुना गुरुङले पनि अध्यक्ष पदका लागि उम्मेदवारी घाेषणा गरेकी छन् । बिहीबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै गुरुङले अाफ्नाे उम्मेदवारी घाेषणा गरेकी हुन् । दुर्इ वर्षका लागि हुने नयाँ कार्यसमितिका […]
पूर्वप्रधानमन्त्री दहालद्वारा बौद्धहरुको अपमान
टिप्पणी राजेन मानन्धर बुद्धभूमिमा जन्मेर हिन्दु संस्कारमा हुर्केका नेपालका राजनीतिज्ञहरु पटक पटक बौद्धहरुलाई भावनामा चोट पुर्याएर चर्चामा आउने गरेका छन् । पछिल्लोपटक पूर्व प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं जनयुद्धका नेता पुष्पकमल दहालले एउटा पार्टी जुनसँग उनी सन्तुष्ट छैनन्, त्यसलाई सम्बोधन गर्दा बौद्ध भिक्षु जस्तो सँधै घण्टी बजाएर बसेको भनेर होच्याएका छन् । सेतोपाटी […]
कर फर्छ्योट आयोगले यस्ताेसम्म महाअपराध गरेकाे खुलासा
त्रिवेणी डिष्ट्रिलरीले नेपाल सरकारलाई विभिन्न शीर्षकको करबापत ३ अर्ब ३३ करोड १५ लाख रुपैयाँ बुुझाउनुपर्ने थियो । कर फछ्र्योट आयोगले त्यस रक्सी कम्पनीसंग जम्माजम्मी ३ करोड ९९ लाख रुपैयाँमात्रै लिएर बाँकी ३ अर्ब २९ करोड १६ लाख रुपैयाँ मिनाहा गरिदियो । आयोगको निर्णयपछि त्रिवेणीले करिब ९९ प्रतिशत कर छुट पायो । यसभन्दा पनि रोचक पक्ष […]