काठमाडौँ, २६ पुस । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले आज पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको हो । वरिष्ठ चिकित्सक डा गोविन्द केसीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइपछि जारी भएको आदेशमा […]
समाचार
डोल्पामा भीषण आगलागी, ७ घर जलेर नस्ट
दुनै, २६ पुस । डोल्पाको मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं ९ होर्त गाउँमा बुधवार बेलुकी भीषण आगलागी भएको छ। आगलागीबाट सात घर पूर्ण रुपमा जलेर नष्ट भएको र नियन्त्रणमा लागि प्रहरीको टोली घटनास्थल पुगिसकेको जिप्रका डोल्पाका प्रहरी नायव निरीक्षक यम बहादुर मल्लले जानकारी दिए। आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ। प्रहरी र विभिन्न गाँउबाट […]
शिक्षा आयोगको सुझावमा निजी क्षेत्रको आपत्ति
काठमाडौँ, पुस २६ । उच्चस्तरीय शिक्षा आयोगको प्रारम्भिक प्रतिवेदनमा आफूहरूको योगदानलाई अवमूल्यन गरिएको भन्दै निजी क्षेत्रका प्रतिनिधिले पुनःलेखन गर्न माग गरेका छन् । सिंहदरबारमा आज सम्पन्न आयोगको दोस्रो बैठकमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन), उच्चमाध्यमिक विद्यालय संघ (हिसान), निजी तथा आवासीय विद्यालय एसोसिएन (एन प्याब्सन) का प्रतिनिधिले सो गुनासो गरेका हुन् । आयोगमा प्याब्सनका […]
काठमाडौ महानगरले भित्री सडकमा चारपांग्रे सवारी चलाउन लगायो रोक
काठमाडौँ, २६ पुस । काठमाडौँ महानगरपालिकाले सात वटा वडाका भित्री सडकमा माघ २ गतेदेखि चारपांग्रे सवारी साधन प्रवेश गर्न निषेध गर्ने भएको छ । कामपाले पत्रकार सम्मेलनको आयोजना गरी ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म भित्री सडकमा चारपांग्रे सवारी साधन गुड्न रोक लगाउन लागेको जानकारी दिएको हो । […]
मकवानपुरका ४ पत्रकार यातायात पत्रकारिता पुरस्कारबाट पुरस्कृत
हेटौँडा, २६ पुस । नारायणी यातायात पत्रकारीता पुरस्कारबाट आज मकवानपुरका ४ जना पत्रकार सम्मानित भएका छन् । यातायात व्यवसायीहरुको ठुलो संगठन नारायणी यातायात व्यवसायी संघको ३१ औं साधारणसभा समारोहमा पत्रकारहरुलाई सम्मान गरीएको हो । समारोहले भूगोल न्यूज डट्कमका तिलक अधिकारी, अन्नपुर्ण पोष्टका मकवानपुर जिल्ला संवाददाता कृष्ण सारु मगर, रेडियो नेपालका जिल्ला संवाददाता गणेश दर्पण अधिकारी र […]
दरबार हाइस्कूलको पुनःनिर्माण अघि बढाइने
काठमाडौँ, २६ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बाह्यस्वरुप परम्परागत ढाँचामा रहने गरी दरबार हाइस्कूलको पुनःनिर्माण यथाशीघ्र शुरु गर्न सरोकार भएका निकायलाई निर्देशन दिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा आज बसेको एक बैठकले नेपाल र चीनबीच भएको समझादारीअनुसार परम्परागत ढाँचाबमोजिम नै दरबार हाइस्कूलको बाहिरी स्वरुप देखिने गरी पुनःनिर्माण गर्ने निर्णय गरेको हो […]
नेपालमा दातृ राष्ट्र र आइएनजिओको एक वर्षमा १ खर्ब ५८ अर्बभन्दा बढी खर्च तर नतिजा शुन्य
काठमाडौं, २६ पुस । नेपालमा दातृ राष्ट्र तथा निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले एक वर्षको अवधिमा साढे १ खर्बभन्दा बढी खर्च गरेका छन् । अर्थ मन्त्रालयकाे रेकर्ड अनुसार नेपालमा १ खर्ब ५८ अर्ब ११ करोड ४० लाख रुपैयाँ (करिब १ अर्ब ५८ करोड ११ लाख ४० हजार अमेरिकी डलर) दातृ राष्ट्र र अाइएनजिअाेले […]
सरकारको निर्णय वमोजिम आयोगले बनायो अर्को निर्वाचन कार्यतालिका, यसरी हुनेछ सात प्रदेशमा चुनाव
काठमाडौं, २६ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएकाे छ । निर्वाचन अायाेगले अाज सातवटै प्रदेशमा मतदान गरिने राष्ट्रियसभा निर्वाचनकाे सम्पूर्ण तालिका सार्वजनिक गरेकाे हाे । सरकारले गरेकाे निर्णय वमाेजिम नै अायाेगले कार्यतालिका बनाएकाे हाे । यसअघि मन्त्रिपरिषदले माघ २४ मा निर्वाचन गर्ने निर्णय गरेकाे थियाे । निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख एवं […]
डा. केसी रिहा, प्रधानन्यायाधिशले गरेका फैसलाका मिसिल, उनको नागरिकता र शैेक्षिक प्रमाणपत्र झिकाइयो
काठमाडौं, २६ पुस । सर्वाेच्च अदालतका प्रधानन्यायाधिशमाथि नै गम्भीर प्रश्न उठाएका डा. गाेविन्द केसी रिहा भएका छन् । उनलार्इ साधारण तारेखमा रिहा गर्दै सर्वाेच्च अदालत बरु अाफ्नै प्रधानन्यायाधिशमाथि डा. केसीले उठाएका प्रश्नबारे छानविन गर्न उनीसँग सम्बन्धित डकुमेन्ट झिकाएकाे छ । पराजुलीकाे नागरिकता र शैक्षिक प्रमाणपत्र समेत झिकाएर त्यसबारे अध्ययन गर्न सर्वाेच्चले अादेश दिएकाे छ । […]
प्रचण्ड र केपी अाेलीलार्इ एकीकृत पार्टीको कार्यदिशा तयार गर्ने जिम्मा, बाँकी काम गर्न कार्यदललार्इ जिम्मा
काठमाडौं, २६ पुस । नेकपा एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको कार्यदिशा दुवै पार्टीका अध्यक्षले टुंगो लगाउने निर्णय गरेका छन् । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा मंगलबार बसेको पार्टी एकता संयोजन समिति बैठकले पार्टी एकताप्रति दुवै पार्टी दृढ रहेको र त्यसमा कुनै विवाद तथा असहमति नरहेको निष्कर्ष निकाल्दै एकताका लागि थप गृहकार्यमा जुट्ने निर्णय […]











