नेकपाले बनायो रेड फोर्स, दमनका बाबजुत रेडफोर्सको राष्ट्रिय सम्मेलन सम्पन्न

विराटनगर, ७ फागुन । सरकारकाे दमनका बाबजुत राष्ट्रिय युवा जनस्वयमसेवककाे राष्ट्रिय सम्मेलन सम्पन्न भएकाे छ । अाइतबार विराटनगरमा अायाेजना गरिएकाे नेपाल कम्युनिस्ट पार्टीकाे युवा संगठनका राष्ट्रिय सम्मेलनमाथि सुरु हुनै लाग्दा प्रहरीले व्यापक धरपकड गरी २९७ जना नेता कार्यकर्तालार्इ गिरफ्तार गरेकाे थियाे । सम्मेलनले बाबुराम रार्इ विवशकाे अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेकाे छ । […]

ओलीका चटक र निषेधको राजनीतिले देश बर्बाद पार्दैछ

शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजिनामा दिँदै गर्दा फागुन ३ गते रेडियो नेपाल र नेपाल टेलिभिजनबाट राष्ट्रका नाममा लिखित गरेको सम्वोधनमा भने “मैले बल प्रयोग गरेर निर्वाचन गरेको भए मुलुक फेरि हिंसा र अस्थिरताको दुस्चक्रमा फस्ने थियो ।” सोही बेला कडा प्रतिपक्षीको छनक दिँदै केपी ओली भन्दै थिए कि चुनाव विथोल्ने नाममा देशभर भइरहेका विष्फोटका घटनामा […]

केपी ओलीले शान्तिपूर्ण कार्यक्रममा दमन गर्न लागेको भन्दै युरोपभर बिरोध !

काठमाडौं, ६ फागुन । सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुको गिरफ्तारीविरुद्ध यूरोपमा रहेका नेपालीहरुले विरोध जनाएका छन् । शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्न लगाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको यूरोपभर विरोध भइरहेको छ । यूरोपका विभिन्‍न देशहरुमा रहेका नेपालीहरुले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै पूर्वघोषित शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेर ओली सरकाले फासिवादी हर्कतका साथ आफ्नो कार्यकाल शुरु गरेको […]

धरपकडको विरोधमा फागुन ८ गते नेपाल बन्द आव्हान

काठमाडौं, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै नेकपाले त्यसको विरोधमा ८ गते नेपाल बन्दको घोषणा गरेको हो । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लेआइतबार एक विज्ञप्ति जारी गर्दै  कम्युनिस्ट नामबाट सरकारमा पुगेका ओलीले आफ्नो पाखण्डी एवं दमनकारी चरित्रलाई नांगो बनाएको […]

केपी अाेलीप्रति विप्लवकाे कडा चेतावनी, गिरफ्तार नेताहरू रिहा नगरे कडा अान्दोलन

नेपाल कम्युनिस्ट पार्टीले विराटनगरमा भएकाे दमनप्रति कडा प्रतिक्रिया जनाएको छ । प्रहरीले अाज दिउसाे विराटनगरमा पार्टी स्थायी समिति सदस्य हेमन्त प्रकाश अाेली सुदर्शन, पाेलिटब्यूराे सदस्य पदम राईसहित दर्जनौं नेता कार्यकर्तालाई गिरफ्तार गरेपछि पार्टी महासचिव विप्लवकाे यस्ताे प्रतिक्रिया अाएकाे हाे । सिहदरवारमा पसेकाे चार दिन नबित्दै केपी अाेली सरकारले जनतामाथि दमनकाे सुरुवात गरेकाे भन्दै महासचिव विप्लवले […]

नेकपाका स्थायी समिति सदस्य सुदर्शनसहित ७ जना नेता गिरफ्तार

काठमाडौं, ६ फागुन । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यसहित ७ जना नेतालार्इ गिरफ्तार गरेकाे छ । नेकपाकाे युवा सगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनमा सहभागी हुन गएका स्थायी समिति सदस्य हेमन्तप्रकाश अाेली सुदर्शन, पाेलिटब्यूराे सदस्य पदम रार्इ लगायत सात जनालार्इ प्रहरीले अाज विराटनगरमा गिरफ्तार गरेकाे हाे । अाजैबाट युवा संगठनकाे राष्ट्रिय सम्मेलन विराटनगरमा […]

गृहमन्त्री चढेकाे हेलिकाेप्टर दुर्घटना हुँदा १४ जनाकाे मृत्यु

काठमाडाैं । भुकम्पकाे असरबारे अवलाेकन गर्नका लागि गृहमन्त्रीसहित उच्च अधिकारीहरु बोेकेको एक हेलिकप्टर मेक्सिकोमा दूर्घटनाग्रस्त भएको छ । दुर्घटनामा १४ जनाको ज्यान गएको छ । हेलिकप्टरमा सवार अधिकारीहरु शुक्रबार गएको भूकम्पको असर अवलोकनका लागि त्यसको केन्द्रविन्दु नजिकको शहर गएका थिए । मेक्सिकोको गृह मन्त्री र दक्षिण–पश्चिम ओहाका राज्यका गर्भनर पनि सो हेलिकप्टरमै थिए । तर, […]

पढेको कुरा गहिरोगरी सम्झिने १० उत्तम उपाय

१.अन्डरलाइन गरेर पढ्ने कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्काे पटक आफुलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहो¥याउँदा सम्झन सजिलो हुन्छ । २. आफ्नो नोट आफैँ बनाउने धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ […]

माकेसँग कुरा नमिल्ने देखिएपछि राजपा र फोरमसँग संवाद बढाउँदै ओली, ओलीसँग राजपा-फोरम सकारात्मक

काठमाडौं, ६ फागुन । मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ‘ग्रिन सिङ्नल’ देखाएका छन् । संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम सरकारमा सहभागी हुने विषयमा छलफल गर्न सकारात्क देखिएका हुन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुुनुअघि राजपा अध्यक्षमण्डल […]

शिक्षकले मरणासन्न हुनेगरी कुटेका विद्यार्थीको अप्रेशन गरियो

काठमाडौं, ६ फागुन । गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ । कार्कीलाई शिक्षक भरतमणि तिमल्सिनाले ढाडमा लठीले कुटेको र तेस्रोपटकमा […]