धनगढी, २२ कार्तिक । थारु पत्रकार संघ नेपालले जोखन-जगत रत्गैया पत्रकारिता पुरस्कार पत्रकार कालिमैया चौधरी ‘उन्नती’लाई प्रदान गरेको छ । संघको हालै सम्पन्न छैठौं साधारण सभाबाट उक्त पुरस्कार प्रदान गरेको हो । जोखन रत्यैया थारुले २०२८ सालमा थारु भाषाको पहिलो पत्रिका ‘मुक्तिक डगर’ प्रकाशन सुरु गरेका थिए । त्यसैगरी जगत रत्यैया थारुले ‘त्रासन’ नामक थारु […]
समाज
उम्मेदवारका घरमा समेत चुनाव खारेजीका नारा
प्युठान, २२ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेजी अभियानलाई तीव्रता दिएको छ । जिल्लाका बिजुवारलगायत अधिकांश गाउँहरुमा उम्मेदवार तथा चुनावको प्रचार टोलीहरु पुग्नुभन्दा पहिलै चुनाव खारेजीका नारा लेखिएका छन् । नेकपाको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकका जिल्ला अध्यक्ष बामबहादुर बढाले चुनाव खारेज अभियानलाई जिल्लाव्यापी बनाइएको बताए । उनले अाफ्नो अभियान दोस्रो चरणमा रहेको बताए […]
द्वन्द्वका बेला याैन हिंसाकाे शिकार भएकाहरुकाे अावाज उठाउन बन्याे राष्ट्रिय सञ्जाल
काठामाडाैं । द्वन्द्वका बेला यौन हिंसाका शिकार भएका महिलाहरुले आफ्ना अधिकारमा आवाज बुलन्द बनाउन द्धन्द प्रभावितहरुको राष्ट्रिय सञ्जाल सहज गठन गरेका छन् । चितवनको सौराहमा ६ दिनसम्म द्धन्द प्रभावित ११ जिल्लाका ८० प्रभावित महिलाहरुको भेलाले सो सञ्जाल गठन गरेका हुन् । उनिहरुले त्यो अवस्था र अहिलेका बेला आफुहरुले भोगिरहेको समस्या र अवस्थाका बारेमा सरोकारवालाहरुलाई जानकारी […]
धान भित्र्याउनै लाग्दा परेको असिनाले गर्यो तीन करोडको क्षति
नुवाकोट, २१ कार्तिक । धान भित्र्याउने मौसममा आएको असिनाबाट जिल्लामा तीन करोडको क्षति भएको छ । गत हप्ता शनिबार राति आएको असिनापानीबाट सङ्कंलनपछि तरकारी बाली, धान, सुन्तला, आलु, कोदोमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाभरमा ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति पुगेको कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । […]
४४ हजारले निर्वाचनको पर्यवेक्षण गर्ने
काठमाडौँ, २१ कार्तिक । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी चार संस्थालाई अनुमति दिएको छ । आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४ हजार १४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति प्रदान गरिएको हो । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सबैभन्दा धेरै १० हजार तथा सिर्जनशील […]
अन्तर्राष्ट्रिय खोज पत्रकारले गरे अर्काे खतरानाक खुलासा
अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आइसिआइजे)ले अर्को सनसनीपूर्ण विवरण सार्वजनिक गरेको छ । यसलार्इ अाइसिअाइजेले प्याराडाइज पेपर्स नाम दिएकाे छ । यसमा संसारका चर्चित चर्ति व्यक्तिहरु जाेडिएका छन् । बेलायती महारानी इलिजावेथ द्वीतीयदेखि अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादमिर पुटिनसम्म तानिएका छन् । यसअघि खाेज पत्रकारहरुकाे साेही समूहले पानामा पेपर्स सार्वजनिक गरेपछि विश्वभर तरङ्ग […]
लेवनानी प्रधानमन्त्रीले विदेश भ्रमणमै रहेका बेला राजिनामा दिएर पठाएको खुलासा
रियाद । लेबनानका प्रधानमन्त्री सायद हरीरीले विदेश भ्रमणमा रहेकै बेला अाफ्नाे पदबाट राजिनामा दिएकाे खुलासा भएकाे छ । अाफूमाथि स्वेदशमा खतरा रहेकाे भन्दै प्रम हारिरीले साउदी अरबमा रहेकै बेला राजिनामा दिएका हुन् । यसैबीच राजिनामा दिएका हारिरीलार्इ साउदी अरबका राजा अब्दुल्लाह विन अब्दुलाजिज अल साउदले आफ्नो देशमा स्वागत गरेका छन् । लेवनानी नेता हरीरीले साउदी अरबको […]
एक करोड लागतमा पोखरामा बनाइएको भलिवल तालिमकेन्द्र सुरु
पोखरा, २० कार्तिक । पोखरा रंगशालाको हातामा नव निर्मित भलिबल ट्रेनिङ सेन्टर र मिडिया सेन्टर खुल्ला गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को ९५ लाख र पोखरा– लेखनाथ महानगरपालिकाको दुई लाख गरी ९७ लाखको लागतमा निर्माण गरिएको सो सेन्टरको शुभारम्भ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले गरेका हुन् । परिषद्को १८ लाख ९० हजारको लागतमा निर्माण […]
नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना
बुटवल, २० कार्तिक । नेपाल एयरलाइन्सकाे जहाज दुर्घटनामा परेकाे छ । दुर्घटनाबाट कुनै मानवीय क्षति भएकाे छैन । रुपन्देहीकाे भैरहवास्थित गाैतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना परेको हाे । वायुसेवा निगमका अनुसार जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको टायरका कारण दुर्घटना भएकाे हाे । जहाजकाे पछाडिकाे बाँया पट्टीको टायर पञ्चर […]
६ ठाउँमा भूकम्प मापन गर्ने अत्याधुनिक केन्द्र बन्दै
काठमाडौँ, २० कार्तिक । जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ । विसं २०७२ वैशाख १२को भूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौँ उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र उपत्यका बाहिर १० वटा जिपिएस केन्द्र निर्माणका लागि सहयोग गरेको थियो । सोहीअनुसार साँगा, कपन, लुभू, सिनामंगल, थानकोट र […]











