जनकपुर २७, बैशाख । जनकपुरधाम आदर्शको पुञ्ज रामायणकालीन नारी सीताको जन्मदिनको अवसरमा जनकपुरधाममा जानकी नवमी एवं जन्म महामहोत्सव धुमधामसहित मनाइँदै छ। रामायणकालमा माता सीताको मिथिलाको भूमिमा राजा जनकले हलो चलाउँद जन्म भएको धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष यहाँ जानकी नवमी मनाउने गरिन्छ। मिथिलाका राजा जनकका सुपुत्रीको रूपमा जगत जननी जानकीको पृथ्वीवाट राजर्षि जनकले हलो जोत्ने क्रममा […]
समाज
ललिता निवाससहित सरकारी जग्गा अनियमिततामा कर्मचारी सम्लग्नताबारे मन्त्रालयको छानविन बल्ल सुरु
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले अतिक्रमित सरकारी जग्गामा कर्मचारीको संलग्नताबारे छानबिन शुरु गरेको छ । ललिता निवासलगायत सरकारी जग्गामा अनियमितताको समाचार बाहिर आएपछि बालुवाटार तथा त्यस वरपर क्षेत्रका करीब ४८५ कित्ता जग्गा रोक्का गरेको मन्त्रालयले त्यसमा संलग्न कर्मचारी, भूमाफियालगायत अन्य पक्षको अनुसन्धान गर्न लागेको हो । सार्वजनिक पर्ती, सरकारी जग्गा व्याक्तिको […]
बोनस शेयर वितरण गर्दै कुमारी बैंक
काठमाडौं । कुमारी बैंक लिमिटेडको १७औं तथा १८औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष सन्तोषकुमार लामाको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७३/०७४ र आ.व २०७४/०७५ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि […]
भेटियो निर्मला हत्याकाण्डको यस्तो रहस्य, कञ्चनपुरको भारतीय सीमाबाट पक्राउ परे मुकेश
काठमाडौं । धनुषाकी २२ बर्षीया निर्मलादेवी यादवको हत्याबारे खतरनाक रहस्य खुलेको छ । भाउजूसँगको अबैध सम्बन्ध लुकाउन मुकेश गोइतले श्रीमती निर्मला यादवलाई जिउँदै आगो लगाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। धनुषाको शहीदनगर नगरपालिका १ चिरैया बस्ने मुकेश यादवले ५ वैशाखमा २२ बर्षीया पत्नी निर्मलादेवी यादवको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । निर्मलाको उपचारका क्रममा १६ […]
लहडमा पाठ्यक्रम प्रारुप ल्याइएको भन्दै सरकार निकट कर्मचारी संगठनले नै दियो यस्तो चेतावनी
काठमाडौं । व्यक्तिगत लहडमा पाठ्यक्रम प्रारुप सार्वजनिक गरिएको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कर्मचारी संगठनले आपत्ती जनाएको छ । पाठ्यक्रम विकास केन्द्रद्वारा सार्वजनिक गरिएको राष्टिय पाठ्यक्रम प्रारुप र त्यसैकै आधारमा बनाइएको पाठ्यक्रम प्रति संगठनले आपत्ती जनाएको हो । नेपाल सरकारले स्वीकृती नै नगरेको राष्ट्रिय पाठ्यक्रम प्रारुप- २०७५ को हवाला दिँदै पाठ्यक्रम समेत […]
सात हजार घुससहित पक्राउ परे वनका फरेस्टर
रुकुम । सेवाग्राहीबाट लिएको घुस लिँदै गरेका एक कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । चौरजहारी नगरपालिका–११, को चौफामा रहेको सब डिभिजन वन कार्यालयका निमित्त प्रमुख फरेस्टर महेन्द्र बिसीलाई अख्तियार दुरूपयोग अनुसन्धानआयोगको कार्यालय सुर्खेतको टोलीले ७ हजार घुस सहितपक्राउ गरेको हो । बिहीबार दिउँसो मुसिकोट नगरपालिका–१, कालिकास्थानमा रहेको एक होटेलबाट घुस लिएको रकमसहित […]
सुत्केरीको सालनाल बिरामीकै झोलामा
झापा, २६ वैशाख । प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन् । एक महीनामा १० जनासम्म सुत्केरी गराउँदै आएको यस स्वास्थ्य केन्द्रमा प्लासेन्टा सालनाल को व्यवस्थापन गर्ने कन्टेनर नहुँदा प्लासेन्टा […]
दाँत माझ्ने कोलगेट मञ्जनमा क्यान्सर विकास गर्ने खतरानाक रसायन
काठमाडौं, २६ बैशाख । कोलगेट धेरैले दैनिक प्रयोग गर्ने मञ्जन हो । बिहानसाँझ दाँत माझ्न प्रयोग गर्ने यही कोलगेट मञ्जनमा एक अध्ययनबाट क्यान्सर विकास गर्ने खतरानाक रसायन भेटिएको छ । कोलगेटमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको हो। यो रसायनले क्यान्सरको कोष विकास गर्न सहयोग पुर्याउँने टक्सीकोलोजी नामक एक जर्नलले जनाएको छ । […]
सरकारी कर्मचारीका छोराछोरी पढाउन लाख रुपैयाँको छात्रवृति घोषणा
काठमाडौँ । सामान्यत: गरिव कमजाेर जेहेन्दार विद्यार्थीका लागि छात्रबृति घाेषणा गर्ने गरिन्छ । वा पिछडिएका क्षेत्रका सर्वसाधारणका छाेराछाेरीका लागि यस्ता छात्रबृति लगायतका विभिन्न अवसरहरु प्रदान गरिन्छन । तर, संघीय व्यवस्था लागु भएपछि दृष्यहरु बदलिँदै गएका छन् । धेरै दृष्यहरु बदलिने क्रममा छात्रबृति दिने प्राथमिकताहरु पनि बदलिएका छन् । यसैबीच सुदूर पश्चिम प्रदेशले सरकारी कर्मचारीका छाेराछाेरीलाई […]
आँधी प्रभावितलाई राहत वितरण
वीरगञ्ज २५ वैशाख,। आँधी प्रभावित बाराको फेटा गाउँपालिका १ टोल भरवलीया कम्बल र भाँडा वितरण गरिएको छ । एआईपीपी थाइल्याण्डको सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बुद्धनगर काठमाडौंकोले राहत वितरण गरेको हो । आँधी प्रभावित ४ सय परिवारलाई प्रतिपरिवार एउटा कम्बल र डेक्ची वितरण गरिएको राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनिमाया माझीले जानकारी दिइन् […]









