स्रोत नखुलेको ५० लाखसहित ५ जना पक्राउ

महोत्तरी, ८ माघ । विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको ५० लाखसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले विगत पाँच दिनमा स्रोत नखुलेको ४६ लाख चार हजार २०० र १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करिब तीन लाख नक्कली नोट […]

रुपन्देहीमा युवती बलात्कृत, २ युवक पक्राउ

रुपन्देही, ८ माघ । रुपन्देहीमा एक युवती बलात्कारमा संलग्न दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ का २० वर्षीय गणेश यादव र सोही स्थानका २६ वर्षीय सुवास यादव रहेका छन् । प्रहरीले गणेशलाई घटनास्थलबाटै पक्राउ गरेको छ भने सुवासलाई ६ घण्टापछि पक्राउ गरेको हो । गणेशलाई लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित पिपराको खाली […]

आइतबार देशभरका अदालत बन्द

काठमाडौं, ८ माघ । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू आइतबार बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो […]

सोमबारदेखि खाडी देश र मलेसियामा भिजिट भिसामा जान रोक

काठमाण्डौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १० गतेबाट भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोख्रेलले जानकारी दिए। हाल कोभिड तिब्र रुपमा फैलिइरहेको र विभिन्न उद्देश्यले खाडीका देश र मलेसियामा गएका नेपालीहरु विचल्लीमा परेको […]

काठमाडौं उपत्यकामा सवारी साधनमा जोर-विजोर लागू

काठमाडौं, ६ मंसिर । काठमाडौं उपत्यकामा सवारीसाधनमा जोर-विजोर लागू गरिएको  छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले आज बिहिबार यस्तो निर्णय गरेको हो। कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले सवारीसाधनमा जोर-विजोर लागू गर्ने निर्णय भए अनुसार  शुक्रबार राति १२ बजेदेखि जोर-विजोर लागू हुने भएको छ । नयाँ व्यवस्था अनुसार […]

भक्तपुरका मानन्धर समुदाय ताेरीकाे तेललाई ब्राण्ड बनाउदै

मङ्सिर ६, भक्तपुर ।  भक्तपुरका मानन्धर समुदायले लाेप हुने स्थितिमा पुगेकाे स्थानिय उत्पादन ताेरीकाे तेललाई ब्राण्ड बनाउनकाे लागि छलफल कार्यक्रम सम्पन्न गरेकाे छ । भक्तपुर चेम्बर अफ कमर्सले प्रबर्द्धन गर्ने भएपछि करिव हराइसकेकाे परम्परागत पेशालाई पुनर्उत्थान गर्न भक्तपुरका मानन्धरहरू अघि सरेका हुन् । भक्तपुर जिल्ला मानन्धर युवा संघकाे अगुवाइमा सम्पन्न गरेकाे प्रारम्भिक चरणको कार्यक्रममा भक्तपुर, […]

साल्ट ट्रेडिङका अध्यक्ष मानन्धरको निधन

काठमाण्डौं । साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष एवम् नेपालका चर्चित उद्योगी लक्ष्मीदास मानन्धरको निधन भएको छ । पछिल्लो समय उनी कोरोनासँग लडिरहेका थिए । मानन्धरलाई भाषासेवी, समाजसेवीका रुपमा पनि चिनिन्छ भने उनी पूर्वसांसद समेत हुन्। उद्योगी मानन्धरलाई केही दिनयता आएको ज्वरो र खोकी कम नभएपछि बिहीबार बेलुका ह्याम्स अस्पताल लगिएको थियो । अस्पताल लगेको केही समयमा नै उनको ९३ […]

अनलाइनमार्फत जुवा खेलाएको आरोपमा १२ जना पक्राउ

  मङ्सिर ६,काठमाडौँ – अनलाइनमार्फत जुवा खेलाएको आरोपमा प्रहरीले काठमाडौँ किर्बातिपुर बाट  १२ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले  कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानमा अनलाइन बाटै जुवा खेलाउँदै गरेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । कीर्तिपुर नगरपालिकास्थित चोभार, नगाउँ र बागभैरवस्थित विभिन्न घरहरूमा खानतलासी गरी अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई जुवा खेलाउन […]

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १३९

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको लिटरमा ३ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा […]

बुङ्गमती मच्छिन्द्रबहाल अगाडी सिंहलाइ आधा गढ़िएको कारण यस्तो छ –

  मंसिर ५ , काठमाडौँ। ललितपुर स्थित  बुङ्गमती मच्छिन्द्रबहालको उत्तरी ढोकाबाट बाहिर झर्ने बित्तिकै एउटा पाषाणको सिंह गाडिएको अवस्थामा पाउँछौं, किन त्यसरी राखिएको भनेर प्राय मान्छेहरुले उत्साहित भएर सोध्ने गर्छन् । स्थानीय ज्येष्ठ नागरिकहरुलाई सोध्दा यसो भन्नदा रहेछन् । पहिला बुङ्गमतीमा तीनवटा सिंह थियो रे । दुईवटा सिंहले मच्छिन्द्रबहालको संरक्षण गर्दथ्यो, एउटा सिंह भने वरिपरि […]